प्राइभेट लिमिटेड कम्पनी

निजी कम्पनी भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । यो एक किसिमको संयुक्त स्टक कम्पनी हो ।

विशेषता

  • यसको छुट्टै कानुनी अस्तित्व हुन्छ। यसलाई कानुनी व्यक्ती मानिन्छ। यसले मुद्दा गर्न सक्छ तथा यस उपर मुद्दा पर्न सक्छ ।
  • प्राइभेट लिमिटेड कम्पनी स्थापना तथा सञ्चालन गर्न पब्लिक कम्पनीको तुलना मा अपेक्षाकृत कम जटिल हुन्छ किनकि यसलाई धेरै नियम र प्रतिबन्ध बाट छुट दिइएको हुन्छ। जस्तै: संस्थापकको सहमती भए वार्षिक साधारण सभा गर्नु नपर्ने।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

कम्पनीप्रतिभूतिसंयुक्त स्टक कम्पनी

🔥 Trending searches on Wiki नेपाली:

रञ्जिता श्रेष्ठलुभुउपमहानगरपालिकानातामहाकाव्यनेपाल ए क्रिकेट टिमत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलध्रुवचन्द्र गौतमसुवर्ण शमशेर राणादिगो विकासकुकुरदासप्रथाएकसिङ्गे गैँडाकार्ल मार्क्सनेपालमा खेलकुदप्राथमिक उपचारपरेवानेपालमा बोलिने भाषाहरूखाँदवारी नगरपालिकाआम निर्वाचन २०१५मटिहानीनेपाल राष्ट्रिय विकास परिषदगाउँ सभासंयुक्त राष्ट्रसङ्घका महासचिवस्याङ्जा जिल्लाव्यवस्थापनसंस्कृतिबेरोजगारीराष्ट्रिय सङ्ग्रहालय, छाउनीखनिजगुगलसमुद्र विज्ञानऊर्जादेवनागरी सङ्ख्या पद्धतिलागत लेखाविधिनेपालको सङ्घीय संसदनेपालको पत्रकारिताको इतिहासवसन्तकुपोषणभीमसेन थापाअन्तर्राष्ट्रिय श्रमिक दिवसखड्गप्रसाद ओलीदिल्ली सम्झौतासामुदायिक वनबौद्धनाथहनुमानबाजुरा जिल्लासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)२०२२ फिफा विश्वकपनेपालका विकास क्षेत्रहरूमानव विकास सूचकाङ्कहात्तीनबिल बैंकनेपाली व्याकरणसीताविश्व बैङ्कअस्ट्रेलियाराउटे जातिगङ्गालाल श्रेष्ठजङ्गबहादुर राणाकाफलएड्सअग्नीप्रसाद सापकोटाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसिद्धिचरण श्रेष्ठहावापानीजिमेलविद्युतीय अपराधक्रोकस सिटी हलमा आक्रमणनारायणहिटी दरबार सङ्ग्रहालयसंयुक्त अरब इमिरेट्सभारतीय संविधानजिल्ला समन्वय समितिसङ्गठनमष्टो देवता🡆 More