निर्वाचन क्षेत्र डडेल्धुरा १

डडेल्धुरा १ नेपालको डडेल्धुरा जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

डडेल्धुरा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
निर्वाचन क्षेत्र डडेल्धुरा १
सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा १
संरक्षित क्षेत्र हरियो रङमा
निर्वाचन क्षेत्र डडेल्धुरा १
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा जिल्ला
निर्वाचक मण्डल८१,७३६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदशेरबहादुर देउवा (नेपाली काङ्ग्रेस
सुदूरपश्चिम
सांसद
१(क)
पठानसिंह बोहरा (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
कर्णबहादुर मल्ल नेपाली काङ्ग्रेस

सम्मिलित क्षेत्रहरू

डडेल्धुरा १ संसदीय निर्वाचन क्षेत्रमा डडेल्धुरा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • डडेल्धुरा १ (क)
  • डडेल्धुरा १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचन सदस्य दल
२०४८ शेरबहादुर देउवा नेपाली काङ्ग्रेस

प्रदेश सभा

१(क)

निर्वाचन सदस्य दल
२०७४ पठानसिंह बोहरा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख)

निर्वाचन सदस्य दल
२०७४ कर्णबहादुर मल्ल नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २८,४४६
नेकपा (माओवादी केन्द्र) खेमराज भट्ट २१,४८९
अन्य १,१८३
अवैध मत २,९३२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

१(क)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) पठानसिंह बोहरा १३,५६३
नेपाली काङ्ग्रेस रघुबर भट्ट ११,३९४
अन्य २१७
अवैध मत १,०४४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

१(ख)
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कर्णबहादुर मल्ल १३,४१३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ताराप्रसाद जोशी १३,०५७
अन्य १४६
अवैध मत १,१०८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २३,९२०
एनेकपा (माओवादी) खेमराज भट्ट १२,४९३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ताराप्रसाद जोशी ७,१९०
अन्य ३,७३३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज

संविधान सभा निर्वाचन, २०६४

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २०,५२९
नेकपा (माओवादी) खेमराज भट्ट १९,१६१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) विक्रमबहादुर शाही ७,९८२
जनमोर्चा नेपाल जगतबहादुर कार्की १,८१२
राष्ट्रिय प्रजातन्त्र पार्टी हिक्मतसिंह साउद १,१०८
अन्य १,२९५
अवैध मत २,९२६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५६

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २८,६५१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) बागेश्वरीदत्त चटौत ७,८४०
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) गणेशप्रसाद भट्ट ४,८९३
नेकपा (मार्क्सवादी लेनिनवादी) कृष्णराज ओझा १,५७६
अन्य १,३६६
अवैध मत १,३७६
नतिजामा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५१

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २०,७०१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) खेमराज मयाल ९,९६६
राष्ट्रिय प्रजातन्त्र पार्टी लालबहादुर खडायत २,८५२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[१]

आम निर्वाचन २०४८

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेरबहादुर देउवा २४,५७०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ६,६२८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

निर्वाचन क्षेत्र डडेल्धुरा १ सम्मिलित क्षेत्रहरूनिर्वाचन क्षेत्र डडेल्धुरा १ प्रदेश सभा खण्डहरूनिर्वाचन क्षेत्र डडेल्धुरा १ संसद सदस्यनिर्वाचन क्षेत्र डडेल्धुरा १ निर्वाचन परिणामनिर्वाचन क्षेत्र डडेल्धुरा १ यो पनि हेर्नुहोस्निर्वाचन क्षेत्र डडेल्धुरा १ सन्दर्भ सामग्रीहरूनिर्वाचन क्षेत्र डडेल्धुरा १ बाह्य कडीहरूनिर्वाचन क्षेत्र डडेल्धुरा १डडेल्धुरा जिल्लानेपाल सरकार

🔥 Trending searches on Wiki नेपाली:

जानकी मन्दिररानी पोखरीमुलुकी ऐनदिनेश अधिकारी रचनासूचीआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूसंस्कारमृत्युदरभक्ति थापाचीनको इतिहासरामवरण यादवकाठमाडौँशंखरापुर नगरपालिकामहानगरपालिकाबाघमदन भण्डारी राजमार्गसुनवल नगरपालिकाधर्मसयौँ थुङ्गा फूलका हामीवनस्पतिनिम्न माध्यमिक विद्यालयमाझी जातिनेपाली व्याकरणनेपालका नगरपालिकाहरूजलवायु परिवर्तनदिगो विकासनेपालको राष्ट्रपतिराजतन्त्रभेडानेपालका दलित वर्गमा पर्ने थरहरूजुम्ला जिल्लाबैङ्कआयुर्वेदलेखा अभिलेखकौडिन्य गोत्रसंविधान सभा निर्वाचन २०७०भिरिङ्गीपाँचऔंलेभक्तपुर जिल्लास्वर्गद्वारीपुष्पलाल राजमार्गआन्ध्र महासागरविकिपिडियागुरुत्वाकर्षण बलशनिग्रहमहासागरसिन्धुपाल्चोक जिल्लामहान्यायाधिवक्ताको कार्यालयसुशासनकच्चा पदार्थराष्ट्रिय स्वतन्त्र पार्टीनबिल बैंकसम्पति शुद्धीकरणतिर्यक कारकचन्द्र शमशेर जङ्गबहादुर राणामगर जातिरानीमहलअर्घाखाँची जिल्लाकाठमाडौँ उपत्यकावसन्तबहादुर कुँवरस्थानीय कार्यपालिकातापसार्वभौमसत्तानारायणगोपाल गुरूवाचार्यतराईनेपाली सेनाकवितामाल्थसको जनसङ्ख्या सिद्धान्तनेपालका बीमा कम्पनीहरूको सूचीकालनयाँ पत्रिका दैनिककार्बन व्यापारनेपालमा मौलिक हक र कर्तव्यगोरखापत्रसंयुक्त अरब इमिरेट्सगढीमाईसूर्यग्रहण🡆 More