भेडा

भेडा (वैज्ञानिक नाम: Ovis aries) एक स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो। भेडाको रौंलाई उन भनिन्छ। उनबाट कम्मल, राडी, स्विटर जस्ता अनेकौँ कपडाहरू निर्माण गरिन्छ। यसका साथै माँशहारीहरूले भेडाको मासु खाने गर्छन्। कतै कतै भेडालाई भारी बोकाउनको लागी पनि प्रयोगमा ल्याइएको देखिन्छ। भेडा उच्च हिमाली क्षेत्रमा पालिने पशु हो। भेडाहरू सामुहिक रूपमा बस्न रुचाउँछ। भेडाको भालेलाई साँड भनिन्छ। भेडाको सिंग हुदैन तर साँडको सिंग धेरै ठुलो र बेरिएको हुन्छ।

भेडा
Ovis aries
भेडा
वैज्ञानिक वर्गीकरण
जगत:
Animalia
सङ्घ:
Chordata
उपसङ्घ:
Vertebrata
वर्ग:
Mammalia
उपवर्ग:
Eutheria
गण:
Artiodactyla
कुल:
Bovidae
वंश:
Ovis
प्रजाति:
Ovis aries
वैज्ञानिक नाम
Ovis aries
Linnaeus, 1758
पर्याय

Ovis ophion Blyth, 1841
Ovis aries Blyth, 1841
Ovis musimon Blyth, 1841
Ovis orientalis Gmelin, 1774
Ovis aries Pallas, 1762
Ovis musimon Pallas, 1762
Ovis musimon Pallas, 1762

भेडा
भेडाको बथान

तस्विर सङ्ग्रहहरू


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

🔥 Trending searches on Wiki नेपाली:

पहाडी प्रदेश (नेपाल)विक्रम सम्वत्छठभूपि शेरचनमेटासप्तरी जिल्लाहङकङफापरराष्ट्रिय गौरवका आयोजनाआर्थिक विकासअर्थशास्त्रपाटन दरबार क्षेत्रकपिलवस्तु जिल्लाकाभ्रेपलान्चोक जिल्लाआगन्तुकदीपेन्द्र सिंह ऐरीसरस्वतीअमरसिंह थापालेखा प्रणालीमकैएकल सङ्क्रमणीय मत प्रणालीबेरोजगारीकोहलपुर नगरपालिकाहिन्दु धर्मको इतिहासगोरखा जिल्लालिच्छवि कालसंयुक्त अधिराज्यबलभद्र कुँवरसङ्घीयताउधौलीसामाजिक सञ्जालथापाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनस्याङ्जा जिल्लामध्यपुर थिमी नगरपालिकामौसमसिद्धिचरण श्रेष्ठजैविक विविधताउत्पादन (अर्थशास्त्र)सहिद स्मारक ए-डिभिजन लिगसमानुपातिक प्रतिनिधित्व प्रणालीलागु पदार्थराशि-चक्रसङ्गीत तालनेपाली शब्दकोशराष्ट्रिय स्वतन्त्र पार्टीकानूनसात सालको क्रान्तिमकवानपुर जिल्लादिगो विकासनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)राम मन्दिर, अयोध्याबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासप्रशान्त महासागरगोपाल वंशनेपालको पत्रकारिताको इतिहासलाली गुराँसखोटाङ जिल्लानेपालको संविधान २०७२ मा बालबालिकाको हकहलेसी महादेवचिउरीमुलुकी ऐनकोशी प्रदेशनेदरल्यान्डमध्यवर्ती क्षेत्रसुगौली सन्धिअष्ट चिरञ्जीवीनेपालको भूगोलभिरिङ्गीअर्घाखाँची जिल्लासूचना प्रविधिविकसित देशनेपालको निसानछापसुदूरपश्चिम प्रदेशन्यायपालिकाकान्तिपुर दैनिकसंयुक्त राज्य अमेरिका🡆 More