सुदूरपश्चिम प्रदेश: नेपालको प्रदेश

सुदूरपश्चिम प्रदेशनेपालको संविधान २०७२ ले वि.

सं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो। यो प्रदेशले उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश र भारतको उत्तराखण्डकोपश्चिम र दक्षिणमा उत्तर प्रदेशसँग सीमा जोडेको छ। जनसङ्ख्या र अर्थतन्त्रका हिसाबले प्रमुख तीन सहरहरू धनगढी, भीमदत्त (महेन्द्रनगर) र टीकापुर हुन्।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश: इतिहास, प्रशासनिक उपविभागहरू, सरकार
सुदूरपश्चिम प्रदेश: इतिहास, प्रशासनिक उपविभागहरू, सरकार
सुदूरपश्चिम प्रदेश: इतिहास, प्रशासनिक उपविभागहरू, सरकार
सुदूरपश्चिम प्रदेश: इतिहास, प्रशासनिक उपविभागहरू, सरकार
सुदूरपश्चिम प्रदेश: इतिहास, प्रशासनिक उपविभागहरू, सरकार
सुदूरपश्चिम प्रदेश: इतिहास, प्रशासनिक उपविभागहरू, सरकार
सुदूरपश्चिम प्रदेशको स्थानको अवस्थिति
सुदूरपश्चिम प्रदेशको स्थान
निर्देशाङ्क: २८°४२′१२″उ॰ ८०°३४′०१″पू॰ / २८.७०३३३°N ८०.५६६९४°E / 28.70333; 80.56694 ८०°३४′०१″पू॰ / २८.७०३३३°N ८०.५६६९४°E / 28.70333; 80.56694
देशसुदूरपश्चिम प्रदेश: इतिहास, प्रशासनिक उपविभागहरू, सरकार नेपाल
गठन२०७२ असोज ३
राजधानीगोदावरी
सबैभन्दा ठूलो सहरधनगढी
जिल्ला
सरकार
 • प्रकारस्वशासित प्रदेश
 • अङ्गसुदूरपश्चिम प्रदेश सरकार
 • प्रदेश प्रमुखदेवराज जोशी
 • मुख्यमन्त्रीकमलबहादुर शाह (नेपाली कांग्रेस)
 • उच्च अदालतदिपायल उच्च अदालत
 • प्रदेश सभाएकसदीयवाद (५३ सीटहरू)
क्षेत्रफल
 • जम्मा१९,९९९.२८ किमी (७७२१.७७ वर्ग माइल)
 • क्रम६ औं
जनसङ्ख्या
 • जम्मा२,७११,२७०
 • क्रम५ औं
 • घनत्व१४०/किमी (३५०/वर्ग माइल)
  • क्रम५ औं
वेबसाइटsudurpashchim.gov.np

इतिहास

डोटी कुमाउँको सुदूर पश्चिमी क्षेत्रमा रहेको एउटा पुरानो राज्य थियो जुन १३ औं शताब्दीमा कुमाउको कात्युरी राज्यको विघटनपछि गठन भएको थियो। १७९० मा नेपाल अधिराज्य विस्तारको अवधिमा खस डोटी राज्यनेपाल बीचको युद्धको ऐतिहासिक स्थान नेपालको इतिहास अनुसार सेती नदीको किनारमा रहेको नारी-दाङ हो।

राजा दीप शाहीलाई सन् १७९० मा नेपालबाट निष्कासित गरियो र अवधको तराई (अहिले भारतको उत्तर प्रदेशको लखिमपुर खेरी जिल्ला) पुगेर उनले ब्रिटिश भारत अन्तर्गत खैरीगढमा खैरगढ-सिंघाई राज्य स्थापना गरे। उनको राज्य भारतको स्वतन्त्रता पछि सन् १९४७ मा भारतमा विलय भएको थियो।

प्रशासनिक उपविभागहरू

प्रदेशलाई ९ जिल्लामा विभाजन गरिएको छ, जसको नाम तल दिइएको छ। जिल्लालाई जिल्ला समन्वय समितिको प्रमुख र जिल्ला प्रशासन अधिकारीले व्यवस्थापन गर्ने गर्दछ। जिल्लाहरूलाई थप नगरपालिका वा गाउँपालिकामा विभाजन गरिएको छ। प्रदेशमा एक उपमहानगरपालिका र ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन्।

  1. बाजुरा
  2. बझाङ
  3. डोटी
  4. अछाम
  5. दार्चुला
  6. बैतडी
  7. डडेल्धुरा
  8. कञ्चनपुर
  9. कैलाली

सरकार

सुदूरपश्चिम प्रदेशमा नेपालका अन्य प्रदेशहरू जस्तै एक सदनात्मक व्यवस्थापिका छ। प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुन्छ। सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अस्थायी रूपमा धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बसेको छ। प्रदेशमा ५३ प्रदेश सभा र १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

सुदूरपश्चिम प्रदेश इतिहाससुदूरपश्चिम प्रदेश प्रशासनिक उपविभागहरूसुदूरपश्चिम प्रदेश सरकारसुदूरपश्चिम प्रदेश सन्दर्भ सामग्रीहरूसुदूरपश्चिम प्रदेशउत्तर प्रदेशउत्तराखण्डकर्णाली प्रदेशचीनटीकापुरतिब्बत स्वायत्त क्षेत्रधनगढी उपमहानगरपालिकानेपालको संविधान २०७२भारतभीमदत्त नगरपालिकालुम्बिनी प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

विराट कोहलीनाटकसमानुपातिक प्रतिनिधित्व प्रणालीऋतुचिठीनेपालमा शिक्षादमाई जातिसंयुक्त अरब इमिरेट्सरसायन शास्त्रचार धामघले गाउँकिम्बुनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बैङ्कआत्रेय गोत्रउदयपुर जिल्लादोधारा चाँदनी पुलमुक्तिनाथविद्युतीय अपराधविराटनगर महानगरपालिकामदन भण्डारीगोरखा जिल्लाॐ जय जगदीश हरेप्रतिनिधि सभा निर्वाचन, २०७४सर्लाही जिल्लानेपाल खाद्य संस्थानॐ नमः शिवायजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसार्की जातिनेपाली शब्दकोशकुलदेवताकालिका मन्दिर, बागलुङसतिदेवीपशुपतिनाथ मन्दिरपृथ्वीविसं २०७२ को महाभूकम्पजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीधर्म निरपेक्षताजैविक विविधताव्रतबन्धझोला (चलचित्र)भुँडीफोर गरुडविश्वव्यापीकरणपरालको आगो (कथा)रामकृष्ण ढकालरोहित शर्माधीरेन्द्र कृष्ण शास्त्रीदोलखा भीमसेनदेवनागरी लिपिसंयुक्त अधिराज्यनबिल बैंकहिमाली प्रदेश (नेपाल)सोभियत सङ्घदमौलीनिर्वाचन प्रणालीप्रकृतिबुलबुले तालउत्तोलकनेपालको पञ्चवर्षीय योजनाचतराधामनेपालको राष्ट्रपतिनेपालका संरक्षित क्षेत्रहरूको सूचीमनकामना मन्दिरबाल विवाहनेल्सन मन्डेलाचितुवाराष्ट्रिय निकुञ्जजिल्ला समन्वय समितिबसाइँ सराईउपेन्द्र यादवनेपालका कूटनीतिक नियोगहरूको सूचीनेपालमा बोलिने भाषाहरूदर्ताबागमती नदी🡆 More