भारद्वाज गोत्र

भारद्वाज गोत्र नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूलाई जनाउने गोत्र हो। यो गोत्र विभिन्न ऋषिमुनिहरूको वंशजलाई जनाउन र विवाहको समय अन्तर्विवाह (सह गोत्र भएमा) नहुनको लागि नेपाल तथा भारतमा गोत्र पुनरवलोकन गर्ने चलनमा गोत्र निर्धारित गर्न चाहिन्छ।

गोत्र

भारद्वाज गोत्र
भारद्वाज गोत्र
देवनागरीमा भारद्वाज गोत्र
संबद्धहिन्दु धर्म
क्षेत्रदक्षिण एशिया
वंशजभारद्वाज ऋषि

उत्पत्ति

भरद्वाज ऋषिका वंशजहरूलाई भारद्वाजको गोत्रको रुपमा मानिन्छ। (स्मरण रहोस् भरद्वाज ऋषि हुन् र भारद्वाज गोत्र हो ।) भरद्वाज ऋषि बृहस्पतिका पुत्र थिए। अङ्गिराका (Sanskrit: अङ्गिरा / áṅgirā, उच्चारण [ɐ́ŋɡiɽɐ:]) पुत्र बृहस्पति ऋषि थिए। यी ३ ऋषिहरूलाई भारद्वाज गोत्रको त्रय ऋषि पनि भनिन्छ। पुर्वाकालिन समयमा विश्वामित्र ऋषि वाहेक केवल ब्राह्मण ऋषिहरू थिए। त्यसैगरी सबै ब्राह्मण योद्धाहरू पछि क्षत्रिय बने। त्यसपछि सबै व्यापारी दिमागी क्षत्रियहरू वैश्य बने। तसर्थ भारद्वाज गोत्र भएका मानिसहरू यी तीनै समुदायका भएको पाइयो।

भारद्वाज गोत्रअन्तर्गत पर्ने थरहरू

यी थरहरू प्राय नेपाली ब्राह्मण, क्षत्रिय तथा अन्य जातिहरुको हो। यी तल दियिएका थरहरू भारद्वाज गोत्रमा पर्छन भनिएको छ।

ब्राह्मणका थरहरू

क्षत्रिय तथा अन्य जातका थरहरू

  • बोहरा, बराकोटी, बारकोटी (बाह्रकोटी), बस्नेत(शेर्पाली), चिमरिया, विमली,
  • पाँडे (कुलेटा), चन्द, ठकुरी, स/पहाडी ब्राह्मण-क्षत्री (घर्ति क्षेत्रि), राउत, जोशी
  • कालाखेती, इटनी(मुख्यगरी धादिङ जिल्लामा बसोबास रहेका),
  • संग्रौला, अकौलिया, अधिकारी (थामी) (महाराजजी थापा जो नुवाकोट दुप्चेश्वोर गाउँपालीका मा छ्न नम्बर ९८६०१२२७२०)
  • खड्का (लकाई), कर्णेल, बिष्ट (सिजापति),
  • सिलवाल, चिलुवाल तथा बैँस राजपूत ४९ अदर्स, हटुवाल, हटवाल, हट्वाल ।
  • नेवार ब्राह्मण-क्षत्री: राजोपाध्याय (भक्तपुर), जोशी, राजभण्डारी (काठमाडौँ), पालिखे, लाखे, केहि श्रेष्ठहरू

Tags:

भारद्वाज गोत्र उत्पत्तिभारद्वाज गोत्र

🔥 Trending searches on Wiki नेपाली:

घोराही उपमहानगरपालिकानेपालका राजनीतिक दलहरूको सूचीनेपालको राजनीतिफिफाअम्मानभक्तपुर दरबार क्षेत्रदैलेख जिल्लागणेशतानाशाहीयुट्युबउधौलीसङ्घीयताक्व्होलासोथार गाउँपालिकास्थानीय तहपाल्पा जिल्लागाउँपालिकाचाणक्यनेपाली सेनाबृहस्पति ग्रहगण्डकी नदीधनकुटा जिल्लारत्ननगर नगरपालिकासुशासनसुदूरपश्चिम प्रदेशनेपालको सङ्घीय संसदसिंहदरबारनेपाली शब्दकोशसिन्धुली जिल्लावर्षमान पुनजिल्ला समन्वय समितिअर्घाखाँची जिल्लाधाननारायणहिटी दरबार सङ्ग्रहालयनेपाल सरकारपशुपतिनाथ मन्दिरभक्तपुर नगरपालिकानेपालको अन्तरिम शासन विधान २००७सौर्यमण्डलकर्णाली नदीनामकरण संस्कारएसियाव्यवस्थापिकामुनामदनभीटेनबागमती प्रदेशउत्तोलकनेपालमा बोलिने भाषाहरूनेपालको एकीकरणनेपालका संरक्षित क्षेत्रहरूको सूचीभक्ति थापाथेससको जहाजव्यवस्थापन सूचना प्रणालीटेबुल टेनिसविसं २०७२ को महाभूकम्पविश्व व्यापार सङ्गठनभिटोतोरीवर्ण विन्यासहोलिकामहानगरपालिकाभौगोलिक सूचना प्रणालीगोरखा जिल्लासामसङनेपालमा रहेका विभिन्न देशका दूतावासहरूनिर्वाचनकर्मचारी सञ्चय कोषबालकृष्ण समहरितगृह प्रभावसमानुपातिक प्रतिनिधित्व प्रणालीदाइजो प्रथासुकरातनेपालको प्रधानमन्त्रीनेपालमा हिन्दु धर्मकबड्डीविश्वेश्वरप्रसाद कोइरालाधादिङ जिल्लाबङ्गलादेशनयाँ पत्रिका दैनिक🡆 More