गाई:

गाई एउटा घरपालुवा तथा स्तनधारी जनावर हो । गाईलाई दुध, गुइठा र कम्पोस्ट मलका लागि पाल्ने गरिन्छ । यसका अलावा गाईको छाला समेत उपयोगि हुन्छ । यो जनावरको भाले पशुलाई साँढे वा गोरु भनिन्छ । गोरुलाई गाडाहरू तान्ने र खेत बारीमा जोत्ने काममा प्रयोग गरिन्छ । गाई हिन्दुहरूको पुज्य पशु हो । गाई नेपालको राष्ट्रिय जनावर हो । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् । नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । धेरैजस्तो राष्ट्रमा गाईपालन माशुका लागि पनि गरिन्छ ।

गाई
गाई: गाईको पिसाब, सन्दर्भ सूची, यो पनि हेर्नुहोस्
A Swiss Braunvieh cow wearing a cowbell
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
स्तनधारीप्राणी
उपवर्ग:
Theria
उपवर्ग:
Eutheria
गण:
Artiodactyla
कुल:
Bovidae
उपकुल:
Bovinae
वंश:
Bos
प्रजाति:
B. primigenius
उपप्रजाति:
B. p. taurus,
B. p. indicus
वैज्ञानिक नाम
Bos primigenius
Bojanus, 1827
त्रिपद नाम
Bos primigenius taurus,
Bos primigenius indicus

गाई: गाईको पिसाब, सन्दर्भ सूची, यो पनि हेर्नुहोस्
Bovine range
पर्याय

Bos taurus,
Bos indicus

गाईको पिसाब

गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ । हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ । कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ ।गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्त्व छ।

सन्दर्भ सूची

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

Tags:

गाई को पिसाबगाई सन्दर्भ सूचीगाई यो पनि हेर्नुहोस्गाई बाह्य कडीहरूगाई

🔥 Trending searches on Wiki नेपाली:

भ्रष्टाचारछुवाछुतनेपालको जनआन्दोलन २०४६घोडाघोडी तालरसुवा जिल्लाप्रतिनिधि सभा (नेपाल)एड्सकिच्चक वधदोस्रो विश्वयुद्धका कारणहरूकालिका मन्दिर, बागलुङगरिबीप्रजनन स्वास्थ्यपृथ्वीमुकुन्द सेननेपाली सेनामिसेल ओबामानेपाल बैंकभूपि शेरचनक्षेत्रीलक्ष्मीप्रसाद देवकोटानेपालमा शिक्षानेपालका संवैधानिक निकायहरूअर्घाखाँची जिल्लानेपालमा मौलिक हक र कर्तव्यवैकल्पिक उर्जासिन्धु घाटीको सभ्यतानेपाल सरकारविज्ञानप्रह्लादनिर्वाचन प्रणालीनक्सासुनवल नगरपालिकानेपाली विकिपिडियाबाइसे राज्यहरूनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुमौसमयौननेपालका सहिदहरूविश्व स्वास्थ्य सङ्गठनप्रस्ताव र स्वीकृतिपञ्चैबाजाव्रतबन्धमुस्ताङ जिल्लाआम निर्वाचन २०१५महिनावारीभण्डारखाल पर्वरोगगोत्रगरुड पुराणविद्यादेवी भण्डारीझमक घिमिरेजीवनीकार्ल मार्क्समगर जातिफूल फुल्ने वनस्पतिनदीसङ्घीयतासुगौली सन्धिमदर टेरेसासौर्यमण्डलस्वरवर्ण र व्यञ्जनवर्णसमासशिरीषको फूलनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीदशावतारनेपाली चलचित्रनेपाल सशस्त्र प्रहरी बलश्रीसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूग्रहणअछाम जिल्लादिगो विकासफ्लोरेन्स नाइटिङ्गेलऊर्जा सङ्कटजनसाङ्ख्यिकीय लाभांशपूँजीवादपारिस्थितिक प्रणाली🡆 More