नाउरू

नाउरू वा आधिकारिक रूपमा गणतन्त्र नाउरू (नाउरूली:Repubrikin Naoero), पूर्व प्लिजेन्ट टापुको रूपमा परिचित मध्य प्रशान्त महासागरको ओसिनियाको एक भाग, माइक्रोनेसियामा अवस्थित एक टापु देश र लघु राष्ट्र हो। यसको सबैभन्दा नजिकको छिमेकी राष्ट्र किरिबाटीको बनाबा हो, जुन पूर्वमा लगभग ३०० किलोमिटर (१९० माइल) टाढा छ। यो टुभालुको उत्तर-पश्चिममा, सोलोमन टापुको १,३०० किलोमिटर (८१० माइल) उत्तर-पूर्वमा पपुवा न्युगिनीको पूर्व-उत्तर-पूर्व, माइक्रोनेसियाको सङ्घीय राज्यको दक्षिण-पूर्वमा र मार्सल टापुको दक्षिणमा अवस्थित छ। केवल २१ वर्ग किलोमिटर (८.१ वर्ग माइल) क्षेत्रफल भएको, नाउरू भ्याटिकन सिटी र मोनाको पछि विश्वको तेस्रो सानो देश हो, जसले यसलाई सबैभन्दा सानो गणतन्त्र र टापु राष्ट्र बनाउँदछ। लगभग १०,८०० को जनसङ्ख्या भएको भ्याटिकन सिटी पछि विश्वको दोस्रो सानो (उपनिवेश वा विदेशी क्षेत्रहरू समावेश छैन) देश हो। लगभग १० ईसापूर्वमा माइक्रोनेसियाका मानिसहरूले बसालेको नाउरूलाई १९औँ शताब्दीको उत्तरार्धमा जर्मनेली साम्राज्यले उपनिवेशको रूपमा दावी गरेको थियो। प्रथम विश्वयुद्धपछि, नाउरू, अस्ट्रेलिया, न्युजिल्यान्ड र संयुक्त अधिराज्यद्वारा प्रशासित राष्ट्र सङ्घको अधिदेश बनेको थियो। दोस्रो विश्वयुद्धको समयमा, नाउरू जापानी सेनाद्वारा कब्जा गरिएको थियो। युद्ध समाप्त भएपछि, देश संयुक्त राष्ट्र जिम्मा जमानी परिषद्मा प्रवेश गरेको थियो। नाउरूले सन् १९६८ मा स्वतन्त्रता प्राप्त गरेको थियो।

गणतन्त्र नाउरू
Repubrikin Naoero (नाउरूली)
नाउरूको झन्डा
झन्डा
नाउरूको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "परमेश्वरको इच्छा पहिला"
राष्ट्रिय गान: नाउरू बिविएमा
"नाउरू, हाम्रो मातृभूमि"
नाउरू
राजधानीयारेन (वास्तविक)
०°३१′३९″द॰ १६६°५६′०६″पू॰ / ०.५२७५०°S १६६.९३५००°E / -0.52750; 166.93500
सबैभन्दा ठुलो सहरडेनिगोमोदू
आधिकारिक भाषाहरू
रैथाने(हरू)नउरूली
सरकारएकात्मक गैरदलीय लोकतन्त्रको अधिनमा कार्यकारी राष्ट्रपतिको साथ संसदीय गणतन्त्र
• राष्ट्रपति
डेभिड आडेआङ
मार्कस स्टेफेन
व्यवस्थापिकासंसद
स्वतन्त्र
३१ जनवरी १९६८
क्षेत्रफल
• जम्मा
२१ किमी (८.१ वर्ग माइल) (१९३औँ)
• पानी (%)
०.५७
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१०,८३४ (२२७औँ)
• सन् २०११ जनगणना
१०,०८४
• घनत्व
४८० /किमी2 (१,२४३.२ /वर्ग माइल) (२५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२१ लगत
• जम्मा
$१३.२ करोड (१९२औँ)
• प्रति व्यक्ति
$९,९९५ (९४औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२१ लगत
• जम्मा
$१३.३ करोड
• प्रति व्यक्ति
$१०,१२५
मुद्राअस्ट्रेलियाली डलर
समय क्षेत्रयुटिसी+१२
सडक प्रयोगबायाँ
टेलिफोन कोड+६७४
इन्टरनेट डोमेनडटएनआर

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अस्ट्रेलियाओसिनियाकिरिबाटीदोस्रो विश्व युद्धन्युजिल्यान्डपपुवा न्युगिनीपहिलो विश्वयुद्धप्रशान्त महासागरभ्याटिकन सिटीमाइक्रोनेसियाको सङ्घीय राज्यमार्सल टापुमोनाकोराष्ट्र सङ्घसंयुक्त अधिराज्यसंयुक्त राष्ट्र जिम्मा जमानी परिषद्सोलोमन द्वीप

🔥 Trending searches on Wiki नेपाली:

अमरसिंह थापाखाँदवारी नगरपालिकावैज्ञानिककिराँत धर्मनेपाल टेलिभिजनव्यवस्थापिकामानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीविकासशील देशफौजदारी कानुनभलिबलपारिस्थितिक प्रणालीइस्लाम धर्मनेपालको प्रमाणिक समयलोकबाजानेपालका सहिदहरूरामप्रसाद ज्ञवालीविद्युतज्ञानेन्द्र वीरविक्रम शाहकच्छ जिल्लामल्ल वंशप्रतिनिधि सभा (नेपाल)तामाङ जातितराईबडीमालिका नगरपालिकाइलाम जिल्लाभारतनेपाल राष्ट्र बैङ्कगोरखा राज्यदोलखा जिल्लाबाइसे राज्यहरूविज्ञानफेवातालकर्णाली प्रदेशसहिदसप्तकोशी नदीखोटाङ जिल्लाशेरबहादुर देउवाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)कैलाली जिल्लापिनासजनमत सङ्ग्रह, २०३७चन्द्रमानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीऊर्जास्याङ्जा जिल्लाबारा जिल्लासरस्वतीदिगो विकासमधेश प्रदेशका मुख्यमन्त्रीकोत पर्वनागरिक लगानी कोषनेपाल सम्वत्नेपालका विश्वविद्यालयहरूको सूचीकाठमाडौँ २ (निर्वाचन क्षेत्र)गणितविश्वव्यापीकरणसगरमाथाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीस्तन सम्भोगनेपाल स्काउटरामकृष्ण शर्मानबिल बैंकनेपालका स्थानीय तहहरूमालारानी गाउँपालिकाभरतपुर महानगरपालिकातेह्रथुम जिल्लासमावेशीकरणदक्षिण कोरियातत्वसामन्तवादजामनगर जिल्लाकूटनीतिविदुर नगरपालिकाकान्तिपुर दैनिक🡆 More