बिबिसी

बिबिसी अर्थात ब्रिटिश ब्रोडकास्टिंग कर्पोंरेशन (अङ्ग्रेजी: British Broadcasting Corporation, BBC) दर्शक-संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो प्रसारण संस्था हो। बीबीसीका लागि संयुक्त अधिराज्यभित्र नै २६,००० कर्मचारी छन् भने यसको बजेट ४ अरब पाउण्ड स्टर्लिंङ अर्थात ७.८ अरब अमेरिकी डलर भन्दा बढी छ । बीबीसीको मुख्यालय लन्डनमा छ र यसको मुख्य काम भनेको संयुक्त अधिराज्य, च्यानल आइल्याण्ड र आइल अफ म्यानमा सार्बजनिक प्रसारण गर्नु हो। ब्रिटिश राजकीय घोषणा (Royal Charter) बमोजिम प्रसारणको निम्ति संचालित यो एक स्वायत्त सार्बजनिक प्रशारक हो । यसको मुख्य आयश्रोत बेलायतका प्रत्येक टेलिभिजन-धनिहरूबाट अनिबार्य उठाइने बार्षिक कर हो।

ब्रिटिश ब्रोडकास्टिङ कर्पोंरेशन (बिबिसी)
व्यवसाय प्रकार
सरकारी स्वामित्वक निगम, सार्वजनिक प्रसारण
उद्योगप्रसारण
पूर्ववर्तीब्रिटिश ब्रोडकास्टिङ कम्पनी
स्थापित१ जनवरी १९२७ (1927-01-01)
स्थापनाकर्ताजोन रिथ (मुख्य निर्देशक)
जर्ज भिलियर्स (प्रबन्धक)
केन्द्रीय कार्यालय
लण्डन, इङ्ल्याण्ड
,
संयुक्त अधिराज्य
सेवा क्षेत्र
विश्वव्यापी
सेवाहरूटेलिभिजन, रेडियो, अनलाइन
राजश्व5,725,000,000 (31 मार्च 2023) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
290,000,000 (31 मार्च 2021) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
खुद आम्दानी
-120,000,000 (31 मार्च 2023) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
मालिकद क्राउन (सार्वजनिक स्वामित्व)
कर्मचारी सङ्ख्या
22,219 (2021) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटbbc.co.uk

आफ्नो मुख्य क्षेत्र बाहेक विश्वभरिका श्रोताहरूका लागि बीबीसीले रेडियो मार्फत बीबीसी विश्व सेवा सञ्चालन गर्छ। बीबीसीसीको यो सेवा अनुमानित सोह्र करोड श्रोताहरूले सुन्छन। सन् २००५मा यो सेवा मार्फत ३३ भाषाहरूमा प्रसारण गरिन्थ्यो जसमध्ये नेपाली भाषा पनि एक हो। बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९को जून ७ तारीखमा शुरू भएको हो। पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन हुदै दैनिकरूपमा नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे शर्टवेभ, नेपालभरका १३० वटाभन्दा बढी एफएमहरू र यसको वेब-साइट मा नेपाली सेवा सुन्न सकिन्छ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

अङ्ग्रेजी भाषाबेलायतलन्डनसंयुक्त अधिराज्य

🔥 Trending searches on Wiki नेपाली:

गाउँ विकास समिति (नेपाल)किराँत जातिजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसंयुक्त राष्ट्रसङ्घका महासचिवविराटनगर महानगरपालिकानेपालमा पर्यटनगौरीशङ्कर हिमाल२०२० नेपालमा कोरोनाभाइरस महामारीफ्लोरेन्स नाइटिङ्गेलयौनिक अल्पसङ्ख्यकअगमसिंह गिरीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)शुक्रग्रहइजरायल–हमास युद्ध, सन् २०२३एसियाधर्मगरिबीमहासागरनेपालका बीमा कम्पनीहरूको सूचीस्वर्गद्वारीमनकामना मन्दिरनेपालमा हिन्दु धर्मपशुपतिनाथ मन्दिरमदन भण्डारीलोक सेवा आयोग (नेपाल)इन्डोनेसियाबागमती प्रदेश सभागुरुङ जातिज्ञानेन्द्र वीरविक्रम शाहभीमसेन थापारेडियोमृगौलाथापागणतन्त्र दिवस (नेपाल)लाइब्रेरी पर्वसमानुपातिक प्रतिनिधित्व प्रणालीकैलास पर्वतनेपालको चलचित्रको इतिहासफिफानेपालका राजानेपालको जनआन्दोलन २०४६श्रीमद्भगवद गीतालखन थापा मगरपाँचथर जिल्लातारा तालराम राज पन्तरेखा थापापेलेउखान-टुक्काप्रतिव्यक्ति आयदोहोरो लेखा प्रणालीनेपाल रेडक्रस सोसाइटीत्रिभुवन विश्वविद्यालयभारद्वाज ऋषिनेपालरारातालनेपालका राजनीतिक दलहरूको सूचीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनबाल विवाहअहमदाबाद जिल्लाआगन्तुकनेपाली सेनाखस ब्राह्मणतामाङ जातिरत्ननगर नगरपालिकामहिला विरुद्धका हिंसामष्टो देवताइन्द्रबहादुर राईबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासविश्वव्यापीकरणशाह वंशनिबन्धबडीमालिका नगरपालिकाइन्डियन प्रिमियर लिगसगरमाथा🡆 More