अस्ट्रेलिया

अस्ट्रेलिया (अङ्ग्रेजी: Australia) आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्ध को महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरू उत्तरमा इन्डोनेसिया, पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्वीप र दक्षिणपुर्वमा न्युजिल्यान्ड रहेको छ ।

अस्ट्रेलियाली राष्ट्रमण्डल
अष्ट्रेलियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: एडभान्स अस्ट्रेलिया फेयर
अष्ट्रेलिया
राजधानीक्यानेबरा
सबैभन्दा ठुलो सहरसिड्नी
राष्ट्रिय भाषाअङ्ग्रेजी
जातिगत समूहहरू
९२% खैरौ,
७% एसियाली,
१% जनजाति तथा अन्य
रैथाने(हरू)अस्ट्रेलियन,
औसी (colloquial)
सरकारसङ्घिय संसदीय लोकत्रान्त्रिक संबैधानिक राजतन्त्र
• राजतन्त्र
एलिजाबेथ द्वितीय
• गभर्नर जनरल
क्वेंटिन ब्रिक
• प्रधानमन्त्री
केभिन रुड
स्वतन्त्र 
• संबिधान
सन् १९०१ जनवारी १
• वेस्टमिनिस्टर प्रतिमा, १९३१
सन् १९३१ डिसेम्बर ११
• वेस्टमिनिस्टर प्रतिमा ग्रहण ऐन, १९३१
सन् १९४२ अक्टोबर ९
• अस्ट्रेलिया ऐन १९८६
सन् १९८६ मार्च ३
क्षेत्रफल
• जम्मा
७६,८६,८५० किमी (२९,६७,९१० वर्ग माइल) (छैठौ)
• पानी (%)
०.८९७
जनसङ्ख्या
• २००६ जनगणना
१,९८,५५,२८८
• घनत्व
२ /किमी2 (५.२ /वर्ग माइल) (२३२nd)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
US$७९५.३०५ बिलियन (१७ औ)
• प्रति व्यक्ति
US$३७,२९८ (१५ औ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२००८ लगत
• जम्मा
US$१,०१० बिलियन (१५ औ)
• प्रति व्यक्ति
US$४७,४०० (१३ औ)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.944
धेरै उच्च · ८औ
मुद्राअस्ट्रेलियन डलर (AUD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+८ देखि +१०.५ (विभिन्न)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+९ देखि +११.५ (विभिन्न)
सडक प्रयोगबायाँ
टेलिफोन कोड६१
इन्टरनेट डोमेन.au

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषाइन्डोनेसियादक्षिणी गोलार्धन्युजिल्यान्डपपुवा न्युगिनीपूर्वी टिमोरप्रशान्त महासागरमहादेशसोलोमन द्वीपहिन्द महासागर

🔥 Trending searches on Wiki नेपाली:

ब्राह्मणनिखिल उप्रेतीसार्वजनिक सेवा प्रवाहवार्षिक प्रतिवेदननासो (कथा)बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासशिक्षामहिला सशक्तिकरणस्याङ्जा जिल्लापर्वत राज्यरामप्रसाद ज्ञवालीदर्ताॐ जय जगदीश हरेदोहोरो लेखा प्रणालीकास्की जिल्लानालापानीको लडाइँअर्थगौरवमय क्रान्तिनेपालको जनआन्दोलन २०४६समाजवादलुम्बिनीनगरपालिकाकालिकोट जिल्लावसुधैव कुटुम्बकम्बालेन शाहपूर्वीय चिन्तन परम्परानेपालको कानूनी इतिहासचैते दसैँइन्द्रजात्रायुट्युबनेपाल रेडक्रस सोसाइटीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लानेपालका राष्ट्रिय निकुञ्जहरूइस्लाम धर्ममदन भण्डारीराष्ट्रिय वाणिज्य बैंकसन ह्युङ-मिननेपालका दलित वर्गमा पर्ने थरहरूप्रजनन स्वास्थ्यअफ्रिकाकञ्चनपुर जिल्लालैङ्गिक समानतासुवासचन्द्र नेम्वाङगरुड पुराणदाइजोडिजिटल साक्षरतादादुरागर्भपतनविकिमिडिया कमन्सवीरेन्द्र वीरविक्रम शाहस्थानीय तह निर्वाचन, २०७४पारिजात (साहित्यकार)नेपालको राजनीतिअर्थ मन्त्रालय (नेपाल)चार धामचुरेमुद्रा स्फितीचूडाकर्म संस्कारतारानाथ शर्मामदन पुरस्कारसन्दीप लामिछानेनेपालका हिमालहरूको सूचीनेपाली बृहत् शब्दकोशभन्ज्याङअर्घाखाँची जिल्लामहिनाजङ्गबहादुर राणासन्दुक रुइतफक्ताङलुङ गाउँपालिकामन्दिरस्नातक तहपुष्पकमल दाहालपूँजीवादसमाजयोगभक्ति थापा🡆 More