मधेश प्रदेशका मुख्यमन्त्री

मधेश प्रदेशको मुख्यमन्त्री मधेश प्रदेशको सरकार प्रमुख हुन्। नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। मुख्यमन्त्री प्रदेशका मन्त्रिपरिषद्का प्रमुख र मधेश प्रदेशका गभर्नरका मुख्य सल्लाहकार हुन्।

मधेश प्रदेशको मुख्यमन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री
मधेश प्रदेशको छाप
मधेश प्रदेशका मुख्यमन्त्री
बहालवाला
सरोजकुमार यादव
सन् २०१८ फेब्रुअरी १५ देखि
सम्बोधनमाननीय
स्थितिराज्यको प्रमुख
संक्षिप्त नाममुख्यमन्त्री
सदस्य
नियुक्तिकर्तामधेश प्रदेश प्रमुख
अवधिमधेश प्रदेशको प्रदेश सभाको कार्यकाल (अधिकतम पाँच वर्ष)
गठनसन् २०१७
प्रथम धारकमोहम्मद लालबाबु राउत
उपमधेस प्रदेशको उपमुख्यमन्त्री
तलबरु.६२,९७०

नेपालको संविधान पारित भएपछि मधेस प्रदेशको गठन भएको हो। सन् २०२२ जनवरी १७ मा प्रदेश सभाको बैठकले जनकपुरलाई यस प्रदेशको राजधानी र प्रदेशको नाम मधेश प्रदेश घोषणा गरेको थियो। वर्तमान समयमा यस प्रदेशको मुख्यमन्त्री मोहम्मद लालबाबु राउत हुन्।

सूची

  • कार्यकालकै समयमा हत्या वा मृत्यु भयो
  • § अघिल्लो गैर-लगातार कार्यकाल पछि कार्यालयमा फर्किए
  • RES राजीनामा दिए

नं. चित्र नाम निर्वाचन क्षेत्र कार्यालयको कार्यकाल प्रदेश सभा निर्वाचन राजनीतिक दल
मधेश प्रदेशका मुख्यमन्त्री  मोहम्मद लालबाबु राउत पर्सा १ (ख) सन् २०१८ फेब्रुअरी १४ पदासिन ६ वर्ष, ७६ दिन १औं (प्रदेश सभा निर्वाचन) जसपा

तथ्याङ्क

    कार्यकालको अवधि अनुसार मुख्यमन्त्रीहरूको सूची
नं. नाम राजनीतिक दल कार्यकाल अवधि
सबैभन्दा लामो निरन्तर अवधि पदधारणको कुल वर्ष
मोहम्मद लालबाबु राउत जसपा ६ वर्ष, ७६ दिन ६ वर्ष, ७५ दिन
    राजनीतिक दल अनुसार सूची
राजनीतिक दलहरू मुख्यमन्त्री पदमा रहेका आफ्ना सदस्यहरूको कुल समयावधि अनुसार (सन् २०२४ अप्रिल ३०)
नं. राजनितिक दल मुख्यमन्त्रीहरूको सङ्ख्या मुख्यमन्त्रीको कार्यालयमा बसेका कुल दिनहरू
जसपा ६ वर्ष, ७६ दिन

जीवित पूर्व मुख्यमन्त्री

सन् २०२४ अप्रिल ३० सम्म, मधेस प्रदेशको कुनै पनि जीवित पूर्व मुख्यमन्त्री छैनन्।

थप पृष्ठहरू

सन्दर्भ सामग्रीहरू

Tags:

मधेश प्रदेशका मुख्यमन्त्री सूचीमधेश प्रदेशका मुख्यमन्त्री तथ्याङ्कमधेश प्रदेशका मुख्यमन्त्री जीवित पूर्व मुख्यमन्त्रीमधेश प्रदेशका मुख्यमन्त्री थप पृष्ठहरूमधेश प्रदेशका मुख्यमन्त्री सन्दर्भ सामग्रीहरूमधेश प्रदेशका मुख्यमन्त्रीमधेश प्रदेशमुख्यमन्त्री (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

लैङ्गिक समानतानेपालका गाउँपालिकाहरूनेपालको संविधानरुसझोला (चलचित्र)रामप्रसाद ज्ञवालीमनकामना मन्दिरमुनामदनअष्ट चिरञ्जीवीसंस्कारदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसमाचारनेपाली चलचित्रहरूको सूचीभारोपेली भाषा परिवारबेरोजगारीबर्बरगृह मन्त्रालय (नेपाल)संविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूराष्ट्रिय सहकारी दिवसबजारदमाई जातिरोगनेपालमा मौलिक हक र कर्तव्यचाणक्य नीतिनेपालका राजनीतिक दलहरूको सूचीगाउँपालिकानयाँ वर्षरेखा थापाशिक्षानेपालका प्राकृतिक सम्पदाहरूको सूचीफौजदारी कानुननेपालमा हिन्दु धर्मऊर्जामेचीनगर नगरपालिकासरस्वतीमदर टेरेसाखस जातिहंसपुर नगरपालिकादुलालनेपालका राजाडाँफेजिनेदिन जिदानक्रिकेटमा प्रयोग हुने शब्दावलीलोक सेवा आयोग (नेपाल)खस ब्राह्मणपूर्वीय दर्शननेपालको पत्रकारिताको इतिहासविद्युतपशुपतिनाथ मन्दिरनृत्यनेपालका झरनाहरूको सूचीआविष्कारकहरूको सूचीविश्व व्यापार सङ्गठनसुवासचन्द्र नेम्वाङएघारौँ राष्ट्रिय जनगणना २०६८कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)बागमती प्रदेशवीरगन्ज महानगरपालिकादिनेश अधिकारीनेपालको सैन्य दर्जासंसदीय व्यवस्थाकृषिवानीरा गिरिकार्ल मार्क्सरुपैयाँ एकसार्वभौमसत्तादिनेश अधिकारी रचनासूचीसमासपारिस्थितिक प्रणालीतिर्यक कारकसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)पाटन दरबार क्षेत्रलोकतन्त्रजाजरकोट भूकम्प, २०८०विकिमिडिया फाउन्डेसनकुर्था सुरुवाल🡆 More