२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी, अथवा सङ्क्षिप्त रूपमा नेकपा २०७५ जेठ ३ का दिन स्थापना भएको एक नेपाली साम्यवादी राजनीतिक दल थियो। यो दुई वामपन्थी दल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट स्थापना भएको थियो। यस दललाई आठ महिनाको वार्तापछि पार्टी एकीकरण संयोजन समितिले एकीकरणको काम पुरा गरेको थियो। पछि दुई पूर्ववर्ती दलहरू विघटन हुँदै नयाँ एकताबद्ध पार्टीको लागि बाटो तयार गरेका थिए। पार्टीले नेकपा एमालेको, सूर्य चुनाव चिह्नलाई कायम राखेको थियो।

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी
छोटो रूपनेकपा
सभापतिखड्गप्रसाद ओली
पुष्पकमल दाहाल
महासचिवविष्णु पौडेल
प्रवक्तानारायणकाजी श्रेष्ठ
संसदीय दलको नेताखड्गप्रसाद ओली
स्थापना२०७५ जेठ ३
विघटन२०७७ फागुन २४
समायोजननेकपा (माओवादी केन्द्र)
नेकपा (एमाले)
अग्रकालीननेकपा (माओवादी केन्द्र)
नेकपा (एमाले)
प्रमुख कार्यालयआकृति मार्ग, धुमबाराही (काठमाडौँ)
विद्यार्थी सङ्गठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
युवा सङ्गठनराष्ट्रिय युवा सङ्घ, नेपाल
मजदुर सङ्गठननेपाल ट्रेड युनियन महासङ्घ
विचारधारा
राजनीतिक स्थानवामपन्थी
अन्तर्राष्ट्रिय सम्बद्धताकम्युनिस्ट र मजदुर दलहरूको अन्तर्राष्ट्रिय बैठक
रङहरू     रातो
गान"इन्तर्नास्योनाल"
निर्वाचन चिह्न
२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी
राजनीतिक दलको झन्डा
२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी
वेबसाइट
ncp.org.np

सङ्घीय सरकार

निर्वाचन प्रतिनिधि सभा राष्ट्रिय सभा सरकार प्रधानमन्त्री/संसदीय दलको नेता
२०७४
१७४ / २७५
५० / ५९
बहुमतको सरकार खड्गप्रसाद ओली

विभिन्न प्रदेशमा उपस्थिति

प्रदेश सिट %
कोशी प्रदेश
६६ / ९३
७०.९७%
मधेश प्रदेश
३२ / १०७
२९.९१%
बागमती प्रदेश
८० / ११०
७३.६४%
गण्डकी प्रदेश
३९ / ६०
६५%
लुम्बिनी प्रदेश
६१ / ८७
७०.११%
कर्णाली प्रदेश
३२ / ४०
८०%
सुदूरपश्चिम प्रदेश
३९ / ५३
७३.५८%

नेतृत्व

पार्टीको नेतृत्व

अध्यक्ष

उपाध्यक्ष

महासचिव

प्रधानमन्त्रीहरूको सूची

क्र.सं प्रधानमन्त्री तस्वीर कार्यकाल सङ्घीय संसद मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
सुरु अन्त्य कार्यकाल
खड्गप्रसाद ओली २०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी  २०७४ फागुन ३ २०७८ असार २९ ३ वर्ष, १४८ दिन पहिलो सङ्घीय संसद दोस्रो ओली मन्त्रिपरिषद् झापा ५

प्रदेश सरकार

नेकपाको विघटन पूर्व, यसले नेपालका कुल ७ प्रदेश मध्ये (मधेश प्रदेश) बाहेकका ६ प्रदेशमा बहुमत प्राप्त गरेको थियो।

नेकपाको तर्फबाट प्रदेशका मुख्यमन्त्री (यसक‍ विघटन पूर्व)
प्रदेश मुख्यमन्त्री तस्वीर मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
कोशी प्रदेश शेरधन राई २०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी  शेरधन राई मन्त्रिपरिषद् भोजपुर १
बागमती डोरमणि पौडेल डोरमणि पौडेल मन्त्रिपरिषद् मकवानपुर १
गण्डकी पृथ्वी सुब्बा गुरुङ पृथ्वी सुब्बा गुरुङ मन्त्रिपरिषद् लमजुङ १
लुम्बिनी शङ्कर पोखरेल शङ्कर पोखरेल मन्त्रिपरिषद् दाङ २
कर्णाली महेन्द्रबहादुर शाही महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् कालिकोट १
सुदूरपश्चिम त्रिलोचन भट्ट त्रिलोचन भट्ट मन्त्रिपरिषद् डोटी १

टिप्पणी

सन्दर्भ सामग्रीहरू

Tags:

२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी सङ्घीय सरकार२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी विभिन्न प्रदेशमा उपस्थिति२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी नेतृत्व२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी टिप्पणी२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टी सन्दर्भ सामग्रीहरू२०७५–२०७७ नेपाल कम्युनिस्ट पार्टीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

🔥 Trending searches on Wiki नेपाली:

संस्कृतनेपाली चलचित्रहरूको सूचीसामग्री व्यवस्थापन प्रणालीनेपालको लोकतन्त्र दिवसअनुराधा कोइरालादोषी चश्मा (कथा)मार्क्सवादगोविन्द बहादुर मल्लछुवाछुतअमरसिंह थापाताप्लेजुङ जिल्लाबागमती प्रदेशजिमेलमदन भण्डारीपूँजीवादचन्द्र शमशेर जङ्गबहादुर राणानेपालका राष्ट्रिय विभूतिहरूसात सालको क्रान्तिनेपाल बैंकहृदयचन्द्रसिंह प्रधानअङ्कोरवाटसाहित्यनेपालको सर्वोच्च अदालतपाल्पा जिल्लानेपालको इतिहासगोपाल प्रसाद रिमालमाछा पालनचैतसर्लाही जिल्लाकञ्चनपुर जिल्लानेपालको प्रमाणिक समयआँखापूर्वी रुकुम जिल्लासिमसारअक्षांशविसं २०७२ को महाभूकम्पप्रकाशशरण महतरेखा शर्मासमासभुक्तानीदक्षिण कोरियारेखा थापाहुलाक टिकटलक्ष्मीप्रसाद देवकोटानेपालका मल्ल राजाहरूको सूचीफ्री जातिताओ धर्मप्रशान्त महासागरप्रजातन्त्र दिवसकाजी भारदार परिवारबाइबलधनगढी उपमहानगरपालिकानेपालको संविधान २०७२संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूअफ्रिकासार्वजनिक वित्तबाइसे राज्यहरूमानव अधिकारछालानामभारतीय हात्तीजनसङ्ख्या नीतिअन्नपूर्ण हिमालनेपाल स्काउटनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)संयुक्त राष्ट्ररामायणदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवप्रविधिरामवरण यादवगर्भपतननेपालमा पर्यटनसाततले दरबार (नुवाकोट)नेपालका बैङ्कहरूको सूचीएसियालियोनेल मेसी🡆 More