धर्म निरपेक्षता

सबै धर्म प्रति समान आदर गर्ने, कुनै धर्माबलम्वी प्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीतिलाई धर्म निरपेक्षता भनिन्छ । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । ‘धर्म निरपेक्षता’लाई ‘कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्य, समाज’ भनिन्छ । राज्य धर्मबाट अलग रहनु हो अर्थात राज्य धर्मको आधारमा नभई अनुभव ज्ञान सिपको आधारमा चल्नु पर्छ भन्ने मान्यता धर्म निरपेक्षताको मान्यता हो ।

सन्दर्भ

Tags:

धर्म

🔥 Trending searches on Wiki नेपाली:

शुक्रराज शास्त्रीनर्मदा जिल्लानेपाल रेडक्रस सोसाइटीरोकायाअनुराधा कोइरालाबुद्ध धर्मदरबार हत्याकाण्डबालकृष्ण समपशुपतिनाथ मन्दिरबाघविकिमिडिया नेपालको विधानजयस्थिति मल्लहात्तीपाइले रोगदैवज्ञराज न्यौपानेसाम्यवादकृष्ण जन्माष्टमीबेरोजगारीव्यवस्थापननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीघोडाघोडी तालअहमदाबाद जिल्लानेपालमा हिन्दु धर्मरेशमलाल चौधरीजाभाविश्वका अग्ला हिमालहरूकोशी प्रदेशदादुराऔद्योगिक क्रान्तिगाईनेपालको पञ्चवर्षीय योजनाबाइसे राज्यहरूसहस्राब्दी विकास लक्ष्यवेब्याक मेसिनभीमबहादुर रावलमोबाइल फोनतिहारसंस्कृतिदासप्रथातत्समनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाअक्षराङ्क शिक्षादशरथ चन्दविकिगौरीशङ्कर हिमालबडीमालिका नगरपालिकादैलेख जिल्लानेपाल प्रजा परिषद्सुदूरपश्चिम प्रदेशयोनीमार्गइलाम जिल्लागाउँखाने कथाआर्थिक विकासचन्द्रविन्दु को प्रयोगकार्यसम्पादन मूल्याङ्कनकपिलवस्तु जिल्लाछुवाछुतकास्की जिल्लाथारू जातिकञ्चनजङ्घा हिमालसौर्यमण्डलनेपालका विकास क्षेत्रहरूनेपाल प्रज्ञा प्रतिष्ठानकवितामहाभारतमदर टेरेसापाठ्यक्रमहिमालयन बैंक लिमिटेडजिल्ला समन्वय समितिडाँफेछाउपडीभानुभक्त आचार्यनेपालका जिल्लाहरूसुशान्त केसीहिमाली प्रदेश (नेपाल)किम्बु🡆 More