पाठ्यक्रम

सिकाइको बिस्तृत योजनालाई पाठ्यक्रम भनिन्छ । बालबालिकाहरूको सर्वाङ्गीण पक्ष ( शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, सांंस्कृतिक, आध्यात्मिक आदि)को विकासको लागि बिद्यालय भित्र तथा बाहिरबाट बिद्यार्थीहरूमा सिकाइका अनुभवहरू हासिल गराउन तयार पारिएका दस्तावेज, बृहत् योजना, शैक्षिक प्रकृयाको समग्र रूपलाई पाठ्यक्रम भनिन्छ। पाठ्यक्रममा यसको ढाँचा, सक्षमता, सिकाई उपलब्धि, बिषयवस्तुको क्षेत्र क्रम तथा बिस्तृतीकरण, मुल्यांकन प्रकृया आदि समावेश गरिएको हुन्छ।

पाठ्यक्रमको परिभाषाहरु

  1. एउटा कार्यक्रममा समाबेस गरिएका र शैक्षिक उद्देश्य प्राप्तिकोलागी बिद्यालय भित्र वा बाहिरबाट सिकारुले प्राप्त गरेका सम्पूर्ण सिकाई आनुभवहरूलाई पाठ्यक्रम भन्दछन् ।
  2. पाठ्यक्रम भन्नाले औपचारिक र अनियमित विसयाबस्तु र प्रक्रिया हो जसद्वारा बिद्यालयको मातहतमा सिकरुहरूले ज्ञान र बुझाई प्राप्त गर्दछन, सिपको विकास गर्दछन, प्रब्रती आकन्छा र मुल्ले हरूलाई परिबर्तन गर्दछ ।

ग्ल्याटहर्नले उल्लेख गरे आनुसार पाठ्यक्रमका धारणा निम्न छन् :

  • सिफारिस गरिएको पाठ्यक्रम
  • योजना गरिएको पाठ्यक्रम
  • सहयोग पुर्याउने पाठ्यक्रम
  • कार्यान्वयन गरिएको पाठ्यक्रम
  • सिकेको पाठ्यक्रम
  • परीक्षण गरिएको पाठ्यक्रम


Tags:

🔥 Trending searches on Wiki नेपाली:

महानगरपालिकालोक सेवा आयोग (नेपाल)समयविकिकथनसिमसारगोत्रक्रिकेटसुवेदीबैतडी जिल्लाप्रदेश सभा निर्वाचन, २०७९उपमहानगरपालिकानुवाकोट जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९प्रतिलिपि अधिकारजनशक्तिकर्मचारी सञ्चय कोषमानव संसाधन व्यवस्थापनमन्दिरचूडाकर्म संस्कारपारिस्थितिक प्रणालीसंस्कृतिनेपालनेपालमा महिला अधिकारनेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकार्यपालिकाझापा जिल्लाब्लगरामभक्तपुर जिल्लामहिनानुनबागलुङ जिल्लानेपाल विद्युत प्राधिकरणकार्ल मार्क्सरवि लामिछानेविष्णुबाथछन्दबझाङ जिल्लाबैजनाथ गाउँपालिकानेपाल विद्यार्थी सङ्घविराट कोहलीज्योतिषऋतुशिक्षाअक्षांशह्रस्व दीर्घ नियमकोशी प्रदेशअंशुवर्मानेपालमा पर्यटनसूचनालेखनाथ पौड्यालनेपालको प्रधानमन्त्रीराम मन्दिर, अयोध्यामोरङ जिल्लाव्रतबन्धस्टिफन हकिङवित्तीय विवरणहरूस्वयम्भूनाथमुलुकी ऐनकान्तिपुर दैनिकलोकगीतफोस्फरसबाघभैरव मन्दिरयुनेस्कोगण्डकी प्रदेश सभादेवनागरी लिपिजगदम्बाश्री पुरस्कारविश्व हिन्दु परिषदक्षेत्रीनवलपरासी जिल्लाप्रेमनेपालका स्थानीय तहहरूउखान-टुक्काउत्प्रेरणाविनोद चौधरी🡆 More