त्रिलोचन भट्ट

त्रिलोचन भट्ट नेपालको सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता हुन्। यिनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम वि.सं.

२०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

त्रिलोचन भट्ट
त्रिलोचन भट्ट
त्रिलोचन भट्ट
सुदूरपश्चिम प्रदेशको पहिलो मुख्यमन्त्री
कार्यकाल
वि.सं. २०७४ फागुन ४ – वि.सं. २०७९ पुस २८
राज्य प्रमुखमोहनराज मल्ल
शर्मिला कुमारी पन्त
गङ्गाप्रसाद यादव
देवराज जोशी
पूर्वाधिकारीपद निर्मित
उतराधिकारीराजेन्द्रसिंह रावल
निर्वाचन क्षेत्रडोटी १ख
व्यक्तिगत विवरण
जन्म (1969-05-20) २० मे १९६९ (उमेर ५४)
केआइसिं गाउँपालिका, डोटी जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (माओवादी केन्द्र)

जीवनी

त्रिलोचन भट्टको जन्म वि.सं. २०२६ जेठ ७ गते नेपालको डोटी जिल्लाको साविक भूमिराजमाडौं गाविस वडा नम्बर ८ फलेडीमा भएको थियो। उनी बुवा प्रसाद भट्ट र आमा शारदा भट्टको साहिँलो छोरा हुन्। न्युन आयस्रोत भएको परिवारमा जन्मेका त्रिलोचनले गरीबीकै कारण ८ कक्षाको अध्ययन छोडेर १४ वर्षको उमेरमै कामको खोजीमा भारत गएका थिए। उनी मुम्बईको एक जापानी कम्पनीमा चौकिदार भएर काम गरेका थिए। प्रवास कालमैं उनले वि.सं. २०४७ सालमा अखिल भारत नेपाली एकता समाजको सदस्यबाट राजनीति आरम्भ गरेका थिए। भट्ट वि.सं. २०७१ देखि माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य रहेका छन्। बाम गठवन्धनको तर्फबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र शाहीलाई २७०० मतान्तरले पराजित गर्दै विजयी भएर पहिलो मुख्यमन्त्री बन्न सफल भएका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपालको संविधान २०७२सुदूरपश्चिम प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

तेह्रथुम जिल्लानेपाल रेल्वेगर्भपतननेपालका संरक्षित क्षेत्रहरूको सूचीपञ्चैबाजाडढेलोमुद्रा स्फितीकाठमाडौँ जिल्लाहोलीरेडियो नेपालप्रियङ्का कार्कीमहेन्द्र वीरविक्रम शाहरसायन शास्त्रदीपेन्द्र सिंह ऐरीतिलिचो तालकाफलबाँसअमरकोशसमबाहु त्रिभुजबराहक्षेत्र नगरपालिकामहाकाव्यआगन्तुक शब्दरस (काव्य शास्त्र)हिमालय शमशेर जङ्गबहादुर राणावैदेशिक रोजगारकैलाली जिल्लायजुर्वेदसेतो मछिन्द्ननाथ मन्दिरनगरपालिकानेपालका प्रधानमन्त्रीहरूको सूचीपृथ्वीको वायुमण्डलश्रवणकुमारकोशी प्रदेशको मुख्यमन्त्रीभट्टराईसिसन बानियाँसुनसरी जिल्लाकृषिअगमसिंह गिरीनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसमाजरगतसमाचारचिठीबैजनीनेपालको शिक्षा मन्त्रीहरूसाङ वंशयातायातमुख्यमन्त्री (नेपाल)नेपाल राष्ट्र बैङ्कविसं २०७२ को महाभूकम्पदासप्रथाकाभ्रेपलान्चोक जिल्लापर्वत राज्यमुकेश अम्बानीस्या वंशपाणिनिसूचनाविश्व बैङ्ककोत पर्वइजरायल–हमास युद्ध, सन् २०२३हस्तमैथुनसुनयुवावस्थानेपाल-भारत सम्बन्धसर्पसन्दुक रुइतअर्घाखाँची जिल्लानिखिल उप्रेतीयुइएफए च्याम्पियन्स लिगजैविक विविधताप्रतिनिधि सभा निर्वाचन, २०७९रानीमहलनेपालको संविधान २०७२वशिष्ठ गोत्रकपिलवस्तु जिल्लाभानुभक्त आचार्यनेपालका मन्त्रिपरिषद्हरू🡆 More