संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू

संयुक्त राष्ट्र सुरक्षा परिषदमा चीन (पूर्व गणतन्त्र चीन) रुस, फ्रान्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका स्थायी सदस्यहरू हुन्। यी देशहरू दोश्रो विश्व युद्धमा मित्र राष्ट्र र विजयी पक्ष थिए। यी सबै आणविक हतियार सम्पन्न राष्ट्र हुन्। संयुक्त राष्ट्र सुरक्षा परिषदमा कुल १५ राष्ट्र हुन्छन्। ती मध्ये मात्र ५ स्थायी सदस्यलाई भिटो अधिकार (निषेधाधिकार)हुन्छ, जसले परिषदको जुनसुकै मुद्धालाई रोक्न सक्छ।

संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू
संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू

हालका स्थायी सदस्य राष्ट्रहरू

संयुक्त राष्ट्र सुरक्षा परिषदको हाल कायम रहेका स्थायी सदस्यहरूको तालिका यसअनुसार छ:

देश हालको राष्ट्र प्रतिनिधित्व पूर्व राष्ट्र प्रतिनिधित्व हालको कार्यकारी नेता हालको प्रतिनिधि (२०२२ जनवरी)
संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  चीन संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  गणतन्त्र चीन (१९४५-१९७१) राष्ट्रपति : सि जिनपिङ
Premier: लि कच्याङ
Zhang Jun
संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  फ्रान्स संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  फ्रान्सेली पाँचौ गणतन्त्र संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  फ्रान्सेली गणतन्त्रको अस्थायी सरकार (१९४५-१९४६)
संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  फ्रान्सेली चौथौ गणतन्त्र (१९४६–१९५८)
राष्ट्रपति : एमानुएल माक्रोँ
प्रधानमन्त्री: Jean Castex
Nicolas de Rivière
संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  रुस संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  रुसी महासङ्घ संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  सोभियत सङ्घ (१९४१-१९९१) राष्ट्रपति: भ्लादिमिर पुटिन
प्रधानमन्त्री : मिखाइल मिसुस्तिन
Vasily Nebenzya
संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  संयुक्त अधिराज्य संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्य N/A रानी: एलिजाबेथ द्वितीय
प्रधानमन्त्री: बोरिस जोन्सन
Barbara Woodward
संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  संयुक्त राज्य संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू  संयुक्त राज्य अमेरिका N/A राष्ट्रपति: जो बाइडन Linda Thomas-Greenfield

विस्तार

संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू 
जी फो (जी-४) : ब्राजिल, जर्मनी, भारतजापान

सुरक्षा परिषदमा नयाँ स्थायी सदस्य थप्न प्रस्ताव भइरहेको छ। यसमा ब्राजिल, जर्मनी, भारतजापानलाई प्रत्यासीको रुपमा हेरिन्छ। यी चार देशको समूहलाई जी फो (जी-४) को नामले चिनिन्छ, उनीहरूले एक अर्काको स्थायी सदस्यको दाबेदारीलाई समर्थन गर्ने गर्छन्।

संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू 
"कफी क्लब" भनिने देश

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको यो सुधारको प्रस्तावलाई "कफी क्लब" भनिने देशको समूहले बिरोध गर्ने गरेका छन्। यो समूहमा जी फो (जी-४) राष्ट्रका क्षेत्रीय प्रतिद्वन्दी तथा आर्थिक प्रतिस्पर्धी राष्ट्र छन् । यो समुहमा इटालीस्पेन (जर्मनीको विपक्षमा), मेक्सिको कोलम्बियाअर्जेन्टिना (ब्राजिलको विपक्ष), पाकिस्तान (भारतको बिपक्षी) र दक्षिण कोरिया (जापानको विपक्षी) रहेका छन्। यस बाहेक टर्की, इन्डोनेसिया र अन्य पनि यो समूहमा छन्। १९९२ यता यी देशहरूले अर्ध-स्थायी सदस्य प्रस्ताव गर्न वा अस्थायी सदस्यको संख्या बढाउन माग गर्ने गरेका छन्।

टिप्पणीहरू

पद टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

Tags:

संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू हालका स्थायी सदस्य राष्ट्रहरूसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू विस्तारसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू टिप्पणीहरूसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू सन्दर्भ सामग्रीहरूसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूचीनदोस्रो विश्व युद्धभिटोरुससंयुक्त राष्ट्र सुरक्षा परिषद्

🔥 Trending searches on Wiki नेपाली:

जाजरकोट भूकम्प, २०८०बलभद्र कुँवरअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालनेपाल विद्युत प्राधिकरणहिमाली प्रदेश (नेपाल)नेपालको राजनीतिकृषिहरिवंश आचार्यभुल्ने पो हो की ?नेपाल-भारत सम्बन्धलिम्बू जातिभरतपुर महानगरपालिकाश्राद्धबैजनीघरेलु हिंसामन्दाक्रान्ता छन्दहेमन्त ऋतुवर्णभारोपेली भाषा परिवारनेपालका मल्ल राजाहरूको सूचीलुम्बिनी प्रदेशनेपाली चलचित्रहरूको सूचीपृथ्वीऋतुवेब्याक मेसिनमोरङ जिल्लाबागमती नदीक्रोकस सिटी हलमा आक्रमणनेपालमा कृषिमानव संसाधन व्यवस्थापननेपाल टेलिकमदेशसिक्किमस्वयम्भूनाथधनकुटा जिल्लाराई जातिप्रभुराम शर्मागाईजात्राराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमपब्लिक कम्पनीरामेछाप जिल्लालियोनेल मेसीमानव विकास चरणप्रविधिपञ्चायती व्यवस्थाविद्युतगर्भपतनसार्की जातिदैलेख जिल्लाजङ्गबहादुर राणारुस-युक्रेन युद्धदर्शननयाँ वर्षविकासशील देशडेउडा गीतनेपाली साहित्यको इतिहासनेपाल अधिराज्यजनमत सङ्ग्रहवेदान्तसहकारीनेपाली व्याकरण४२ सालको पर्वबैतडी जिल्लाशङ्कराचार्यमनकामना मन्दिरविदुर नगरपालिकामानव शरीरका अङ्गहरूको सूचीनेपाल दूरसञ्चार प्राधिकरणसरकारनमस्तेवसन्तनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)हनुमान ढोकादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रअरिङ्गालअर्थ मन्त्रालय (नेपाल)🡆 More