जो बाइडेन

जोसेफ रोबिनेट बाइडेन जुनियर (जन्म २० नोभेम्बर १९४२) एक अमेरिकी राजनीतिज्ञ हुन् जसले सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म संयुक्त राज्यको मन्त्रिसभाको सदस्यको रूपमा काम गरेका थिए। सन् २०२० मा जारी चुनावमा उनी अमेरिकी डेमोक्रेटिक दलका राष्ट्रपति पदका उम्मेद्वार हुन्।

जो बाइडेन
जो बाइडेन
४६ औं‌ अमेरिकाकाे राष्ट्रपति
पद बहाली
२० जनवरी २०२१
उपराष्ट्रपतिकमला हैरिस
पूर्वाधिकारीडोनाल्ड ट्रम्प
४७ औँ उप-राष्ट्रपति
कार्यकाल
२० जनवरी २००९ – २० जनवरी २०१७
राष्ट्रपतिबराक ओबामा
पूर्वाधिकारीडिक चेने
उतराधिकारीमाइक पेन्स
महासभाको विदेश सम्बन्धित समितिका अध्यक्ष
कार्यकाल
६ जुन २००१ – ३ जनवरी २००३
पूर्वाधिकारीजेस्स हेम
उतराधिकारीरिचर्ड लुगर
अन्तर्राष्ट्रिय मादक नियन्त्रण समूहको अध्यक्ष
कार्यकाल
४ जनवरी २००७ – ३ जनवरी २००९
पूर्वाधिकारीचक ग्रासले
उतराधिकारीडियानी फेन्स्टिन
महासभा न्यायपालिका समितिको अध्यक्ष
कार्यकाल
३ जनवरी १९८७ – ३ जनवरी १९९५
पूर्वाधिकारीस्ट्रोम थुर्मोन्ड
उतराधिकारीओरिन ह्याच
न्यु क्यासल जिल्ला परिषद्का सदस्य
चौथो जिल्लाबाट
कार्यकाल
४ नोभेम्बर १९७० – ८ नोभेम्बर १९७२
पूर्वाधिकारीहेनरी फोलसम
उतराधिकारीफ्रान्सिस स्विफ्ट
व्यक्तिगत विवरण
जन्म
जोसेफ रोबिनेट बाइडेन जुनियर

(1942-11-20) २० नोभेम्बर १९४२ (उमेर ८१)
पेन्सिलभेनिया, अमेरिका
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी(हरू)
नेइलिया हन्टर
(
वि १९६६; मृत्यु १९७२)

जिल ज्याकोब
(
वि १९७७)
सन्तान(हरू)
  • बेउ
  • हन्टर
  • नाओमी
  • एस्ली
शिक्षाडेलावेयर विश्वविद्यालय (कला स्नातक )
सिराकुस विश्वविद्यालय (कानुन स्नातक)
पेशा
पुरस्कारस्वतन्त्रताको राष्ट्रपति पदक, डिस्टिन्सन (सन् २०१७) को साथ
हस्ताक्षरजो बाइडेन
वेबसाइटCampaign website

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

आधिकारिक

अन्य

Tags:

जो बाइडेन सन्दर्भ सामग्रीहरूजो बाइडेन बाह्य कडीहरूजो बाइडेनसन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन

🔥 Trending searches on Wiki नेपाली:

नेपालको निसानछापजापानकालु पाँडेतद्भवनेपालको संविधान २०७२ मा बालबालिकाको हकमहेन्द्र राजमार्गएसियाइस्लाम धर्मउदयपुर जिल्लाबाथहनुमान चालीसारेबिजविश्वकर्मा जातिसामाजिक सञ्जालनेपालीसुदूरपश्चिम प्रदेश सभाअछाम जिल्लाखड्कारोल्पा जिल्लामकालु हिमालनेपालका विश्वविद्यालयहरूको सूचीभरतपुर महानगरपालिकानेपाली शब्दकोशनौमती बाजानेपाल दूरसञ्चार प्राधिकरणबौद्धनाथनेपालका मल्ल राजाहरूको सूचीनेपालको राजनीतिसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)हिमाली प्रदेश (नेपाल)जीवनीदोलखा जिल्लालोकगीतजलविद्युत उर्जारगततनहुँ जिल्लाठोरी गाउँपालिकाआन्ध्र महासागरसहकारीसमूहजलवायु परिवर्तनसुगौली सन्धिबागमती प्रदेशसुनिल नारायणधरान उपमहानगरपालिकाइन्डोनेसिया१० वैशाखसिद्धिचरण श्रेष्ठपाँच पोखरीनेपाली व्याकरणकृषिकोलेस्टेरोलचार धामझमक घिमिरेजानकी मन्दिररस (काव्य शास्त्र)जयप्रकाश मल्लशुक्रराज शास्त्रीनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाकीर्तिपुर नगरपालिकायोनीदसैँमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)शब्दकोशनुवाकोट जिल्लापुस्तकतालबाराही मन्दिरललितपुर महानगरपालिकापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीगरिबीसिमसारनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)भीमसेन थापामाधवप्रसाद घिमिरे (साहित्यकार)ऊर्जागण्डकी प्रदेश सभा🡆 More