घरेलु हिंसा

घरेलु हिंसा परिवारका कुनै सदस्यबाट अन्य वा अर्को कुनै सदस्यमाथि गरिने हिंसा हो। विश्व समुदायमा नै घरेलु हिंसाबाट कुनै वर्ग, जातजाति अछुतो रहन सकेको छैन। घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ।

घरेलु हिंसा

नेपालमा घरेलु हिंसाका कारक तत्वहरू

नेपालको सन्दर्भमा महिलामाथि हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकैबाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोसिममा महिलाहरू हुन्छन् ।

नेपालमा घरेलु हि‌साका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हि‌ंसा गरेका छन् । हिंसाका प्रमुख कारणहरु यस्ता छन् ।

  • १ महिला कमजोर हुन्छन भन्ने सोच ।
  • २ महिलाहरू मनोरञ्जनका साधन हुन जे गरे पनि हुन्छ भन्ने सोच ।
  • ३ महिलालाई बिहे गरेर पुरुषको घरमा ल्याउनु भनेको उसलाई काम गराउन या नोकर जस्तै बनाउन ल्याइनु भन्ने सोच ।
  • ४ महिलाहरू घरको काम गर्न मात्रै योग्य छन भन्ने सोच ।
  • ५ अरुले भनेको काम हरेक महिलाले गर्नैपर्छ भन्ने सोच ।
  • ६ महिलाहरू चुलो चौकोमा मात्रै सिमित हुनुपर्छ भन्ने साच ।

नेपालमा हिंसाका कारण देखिएका असरहरू

==नेपालमा घरेलु हिंसाका रोक्न बनेका कानुनह

रू ==

सन्दर्भ सामग्री

http://www.lumbinipatra.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-११ मिति

बाहिरी सूत्र



Tags:

घरेलु हिंसा नेपालमा का कारक तत्वहरूघरेलु हिंसा नेपालमा हिंसाका कारण देखिएका असरहरूघरेलु हिंसा सन्दर्भ सामग्रीघरेलु हिंसा बाहिरी सूत्रघरेलु हिंसा

🔥 Trending searches on Wiki नेपाली:

गढीमाईसमासमहोत्तरी जिल्लाअफ्रिकाजापानी भाषानेपालको अर्थतन्त्रचेकनेपालमा धर्ममानव शरीरका अङ्गहरूको सूचीकीर्तिपुर नगरपालिकाओजोन तहपारिस्थितिक प्रणालीकार्यसम्पादन मूल्याङ्कननयाँ पत्रिका दैनिकडढेलोमौसमरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोदेवनागरी सङ्ख्या पद्धतिसमानुपातिक प्रतिनिधित्व प्रणालीशहिदगेटसगरमाथामृगौलाकुलदेवतापृथ्वीपशुपतिनाथ मन्दिरटिकटकअर्थझापा जिल्लाराम राज पन्तबाइबलरत्ननगर नगरपालिकाभारतनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमदन भण्डारीनेपालको चलचित्रको इतिहाससङ्गठनबागलुङ जिल्लाकृषिव्यवस्थापनकम्प्युटरअन्तर्राष्ट्रिय प्रमाणिक समयपोखरा महानगरपालिकाजनसाङ्ख्यिकीय लाभांशप्रदेश प्रमुख (नेपाल)अनुष्टुप छन्दएकसिङ्गे गैँडानेपालको एकीकरणमुनामदननेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थापानीमन्दाक्रान्ता छन्दरामप्रसाद ज्ञवालीकिराँत जातिभूगोलअन्तिम संस्कारस्वास्थ्यइस्ट इन्डिया कम्पनीकेकी अधिकारीइजरायल–हमास युद्ध, सन् २०२३कूटनीतिसंस्कारनेपालको इतिहासघरेलु हिंसासाझा पुरस्कारगौरा पर्वशेरबहादुर देउवाखड्गप्रसाद ओलीश्राद्धछिन्नमस्ता भगवतीडिजिटल साक्षरतावेब खोज संयन्त्रआम निर्वाचन २०१५काँक्रे विहारवित्तीय विवरणहरू🡆 More