लैङ्गिक हिंसा

लैंगिक हिंसा लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकाल देखि नै समस्या को रूपमा देखिदै आएको छ। लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने बुझ्ने प्रचलन सामान्य जनजिवनमा भएपनि महिला वा पुरूष वा तेस्रो लिङ्गि भएकै आधारमा पेशा,अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास,धम्कि दिनु,पारिश्रम नदिनु वा कम दिनु,अश्लील शव्द बोन्नु,अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हो। हाम्रो लगायत विश्वका धेरै समाजहरूमा पुरूष भन्दा महिलाहरू विभिन्न प्रकारका हिंसाबाट वढि पिडित भएका कारण लैंगिगताको आधारमा हुने हिंसामा महिलामाथि हुने हिंसाबारेको छलफल बि किन्द्रित रहन्छ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

जिल्ला समन्वय समितिबागमती प्रदेशरोल्पा जिल्लामुनामदनगणतन्त्रलोकतन्त्रगिरिजाप्रसाद कोइरालासौर्यमण्डलनेपालको एकीकरणतराईसदर चिडियाखाना, नेपालप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)शिक्षण विधिउदयपुर जिल्लानेपाल-भारत सम्बन्धबुटवल उपमहानगरपालिकानेपाली विकिपिडियाप्युठान नगरपालिकाकाफलदाइजोसर्लाही जिल्लादादुरासंविधानगोरखापत्रतलेजु मन्दिरउत्प्रेषणदिगो विकास लक्ष्य १०जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालका राष्ट्रिय विभूतिहरूहिमालदोस्रो विश्व युद्धएसियाकोषराजवंशी जातिसञ्चारसङ्गठनसुनिल नारायणप्रतिनिधि सभा निर्वाचन, २०७९संयुक्त राष्ट्र महासभाअछाम जिल्लाधादिङ जिल्लानवलपरासी जिल्लाकार्यपालिकासामुदायिक वनयथार्थवादशेरबहादुर देउवान्युटनको गतिका नियमहरूलुम्बिनीरेडियो नेपालनेपालको प्रमाणिक समयहिमाली प्रदेशछन्दथारू जातिसुर्खेत जिल्लाइलाम २ (निर्वाचन क्षेत्र)विवाह संस्कारप्रतिव्यक्ति आयनेपाल लेखामान बोर्डआदिवासी जनजातिहात्तीपाइले रोगनेपालको अर्थतन्त्रमोबाइल फोनपुष्पकमल दाहालदेशान्तररवि लामिछानेसहकारीअरुण नदीमानव अधिकारपूँजीवादतद्भवजैविक विविधतागण्डकी नदीहनुमान चालीसाप्रतिनिधि सभा (नेपाल)पुस्तकभीमदत्त नगरपालिकामदन भण्डारी राजमार्गजिल्ला मालपोत कार्यालय🡆 More