सुदूरपश्चिम प्रदेश सभा

सुदूरपश्चिम प्रदेश सभा कर्णाली प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक, सुदूरपश्चिम प्रदेशको प्रादेशिक राजधानी कैलाली जिल्लाको गोदावरीमा रहेको छ। प्रादेशिक सभामा ५३ जना विधायक सदस्यहरू छन् जसमध्ये १६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ३२ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। सभाको अवधि पाँच वर्षको रहेको छ।

सुदूरपश्चिम प्रदेश सभा
सुदूरपश्चिम प्रदेेशको प्रथम सभा
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
नयाँ कार्यकालको सुरुवात
२०७४ माघ २१
नेतृत्वकर्ता
सभामुख
अर्जुनबहादुर थापा, नेकपा
पदासीन: २०७४ माघ २८
उपसभामुख
निर्मला बडाल जोशी, नेकपा
पदासीन: २०७४ फागुन ५
मुख्यमन्त्री
त्रिलोचन भट्ट, नेकपा
पदासीन: २०७४ फागुन ४
प्रतिपक्ष दलको नेता
रण बहादुर रावल, नेका
पदासीन: २०७४ माघ २६
संरचना
सुदूरपश्चिम प्रदेश सभा
राजनीतिक दल
सरकार (३८)

प्रतिपक्ष (१२)

अन्य प्रतिपक्ष (१४)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
सिट:
  • ३२ सिट - सरल बहुमत प्रणाली
  • २१ सिट - समानुपातिक
पछिल्लो निर्वाचन
मङ्सिर १० र मङ्सिर २१, २०७४
आउने निर्वाचन
२०७९
बैठक स्थल
जिल्ला समन्वय समितिको भवन, धनगढी, कैलाली
वेबसाइट
pga.p7.gov.np
संविधान
नेपालको संविधान

२०७४ प्रतिनिधिसभा निर्वाचन पश्चात्, वि.सं. २०७४ मा वर्तमान प्रथम प्रदेश सभाको गठन भएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनले बहुमत प्राप्त गरेको थियो। आगामी निर्वाचन वि.सं. २०७९ मा यसको कार्यकाल सकिए पछि हुन्छ।

इतिहास

सुदूरपश्चिम प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। नेपालका सातै प्रदेशका लागि पहिलो प्रदेश सभा निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो र सुदूरपश्चिम प्रदेश निर्वाचन प्रतिनिधिसभा तर्फको ५३ सिटका लागि सम्पन्न भएको थियो। यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो। २०७५ जेठ ३ मा, यी दुई पार्टीहरू एकआपसमा गाभिएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो। पछि नेपाल कम्युनिष्ट पार्टीबाट त्रिलोचन भट्टको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा (एमाले)का अर्जुनबहादुर थापा प्रदेश सभाका प्रथम सभामुख हुन् भने प्रथम उप-सभामुख माओवादी केन्द्र निर्मला बडाल जोशी हुन्।

सभाहरूको सूची

निर्वाचन वर्ष सभा कार्यकाल सुरुवात कार्यकाल अन्त्य मुख्यमन्त्री सभामुख
२०७४ पहिलो सभा २०७४ माघ १८ बहालवाला त्रिलोचन भट्ट (नेकपा)
(मन्त्रिपरिषद्)
अर्जुनबहादुर थापा (नेकपा)

समितिहरू

नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।

क्र.सं समिति सदस्यता
वित्त विकास र प्राकृतिक स्रोत ११
विधायन र संसदीय मामिला ११
समाजिक विकास ११
सार्वजनिक खाता ११

हालको संरचना

दल संसदीय दलको नेता सिट
नेपाल कम्युनिष्ट पार्टी प्रकाशबहादुर शाह ३८
नेपाली काङ्ग्रेस रणबहादुर रावल १२
जनता समाजवादी पार्टी, नेपाल मालामती कुमारी राना थारू
स्वतन्त्र
जम्मा ५३

नेतृत्व

सभामुख

  • सभामुख: अर्जुनबहादुर थापा
    • उपसभामुख: निर्मला बडाल जोशी

संसदीय दलको नेता

सचेतक

  • प्रमुख सचेतक (नेपाल कम्युनिष्ट पार्टी): तारा लामा तामाङ
    • सचेतक (नेपाल कम्युनिष्ट पार्टी): अक्कलबहादुर रावल
  • प्रतिपक्ष दलको सचेतक (नेपाली काङ्ग्रेस): गोविन्दराज बोहरा
    • सचेतक (नेपाली काङ्ग्रेस): टेकबहादुर रैका

सन्दर्भ सामग्रीहरू

Tags:

सुदूरपश्चिम प्रदेश सभा इतिहाससुदूरपश्चिम प्रदेश सभा सभाहरूको सूचीसुदूरपश्चिम प्रदेश सभा समितिहरूसुदूरपश्चिम प्रदेश सभा हालको संरचनासुदूरपश्चिम प्रदेश सभा नेतृत्वसुदूरपश्चिम प्रदेश सभा सन्दर्भ सामग्रीहरूसुदूरपश्चिम प्रदेश सभाकर्णाली प्रदेशकैलाली जिल्लागोदावरी नगरपालिका, ललितपुरनेपालका प्रदेशहरूसुदूरपश्चिम प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

मोरङ जिल्लाभारत-चीन युद्धसदर चिडियाखाना, नेपालकुखुरा पालनसङ्खुवासभा जिल्लाबिस्केट जात्राराजनीतिमुक्तिनाथटेलिभिजनमदन पुरस्कारअक्षरगाउँपालिकाराजेन्द्र महतोचाँगुनारायण मन्दिरअनलाइन पत्रिकाबुधग्रहविहादी गाउँपालिकानेपालका जातिहरूरश्मिका मन्दानानेपालको संविधान २०७२भारोपेली भाषा परिवारमहानगरपालिकानेपालका राष्ट्रिय विभूतिहरूरुसखप्तड राष्ट्रिय निकुञ्जउत्तर अमेरिकागुल्मी जिल्लाभ्यागुते रोगअंशुवर्माआगन्तुकनेपाल अधिराज्यको संविधान २०१५भक्ति थापालक्ष्मीप्रसाद देवकोटापहाडी प्रदेश (नेपाल)शरणार्थीसमानुपातिक प्रतिनिधित्व प्रणालीअर्थशास्त्रदाइजो प्रथापाकिस्तान सरकारकारकगङ्गालाल श्रेष्ठप्रदूषणक्षेत्रीदरबार हाई स्कुलविराटनगर महानगरपालिकाजैविक खेतीधानगोपाल हमालपानीकैलाली जिल्लाजुन्को ताबेईसंविधानअन्तर्राष्ट्रिय श्रम सङ्गठनतिलगङ्गा आँखा अस्पतालचन्द्र शमशेर जङ्गबहादुर राणानेपालको भूगोलव्यवस्थापिकासवारी दुर्घटनानेपालका तालहरूको सूचीदेशान्तरनेपालका प्रधानमन्त्रीहरूको सूचीसुपादेउराली मन्दिरतामाङ जातिबाल विवाहजङ्गलयमबुद्धबेलका नगरपालिकादुर्गा मल्लनेपालको पहिलो संविधान सभाओजोन तहकटारी नगरपालिकानेपालको राष्ट्रपतिनेपालको इतिहासनेपालका अञ्चलहरूमुलुकी ऐननेपालको सर्वोच्च अदालत🡆 More