अंशुवर्मा: नेपालका लिच्छवीकालिन राजा थिए।

अंशुवर्मा नेपालका लिच्छवीकालिन राजा थिए। यिनी नेपालका राष्ट्रिय विभूतिहरू मध्ये एक हुन्। यिनी लिच्छवी कालमा राजा भएका भए तापनि वैस ठकुरी बंशका थिए। यिनी राजा शिवदेव प्रथमका ज्वाईं थिए।

अंशुवर्मा
अंशुवर्मा: शासनकाल, शासनकालमा गरिएका कार्यहरु, यो पनि हेर्नुहोस्
छाउनी सङ्ग्रहालय, काठमाडौंमा रहेको अंशुवर्माको मूर्ति
लिच्छवीका महासामन्त
कार्यकाल
५९५ CE – ६२१ CE
व्यक्तिगत विवरण
सन्तान(हरू)भृकुटी
निवासकैलाशकूट भवन

शासनकाल

यिनले वि.सं. ६६२ देखि ६७८ सम्म १६ वर्ष शासन गरेका थिए। उनी बुद्धिमानी, साहसी र दुरदर्शी लिच्छबी राजा थिए। उनी साहित्य, कला र वास्तूकलाका पनि प्रेमी थिए। उनले बनाएको कैलाशकूट भवन सातौँ शताब्दीमा राज्यको सबैभन्दा प्रसिद् दरबारको नामले चिनिएको थियो। अंशुवर्मा शैव धर्म मान्दथे तर बौद्ध धर्मप्रति पनि यिनको ठूलो श्रद्धा रहेको थियो। प्रसिद्ध कैलाशकूट भवन यिनैले निर्माण गरेका थिए।

शासनकालमा गरिएका कार्यहरु

बालकको सालनाल काट्ने, गुप्त सम्बत चलाउने र वैष्णव सिक्का समेत निकाल्ने काम यिनले गरेका थिए। यिनले महाराजधिराज तथा महासामन्त जस्ता पद्वी धारण गरेका थिए। त्यस्तै यिनले शब्द विद्या नामक ग्रन्थको रचना गरेका थिए। त्यस समयमा भारत र तिब्बत नेपाल भन्दा शक्तिशाली थिए। अंशुवर्माले तिब्बत र भारतसँग सन्तुलनपूर्ण सम्बन्ध कायम गरेका थिए। त्यसबेला भारतसँगको सम्बध बलियो राख्नको लागि अंशुबर्माले आफनो बहिनीको बिबाह भारतका सम्राट हर्षवर्द्धनसँग गरी मित्रता कायम राखेका थिए भने तिब्बतका राजा स्रोङ्चन गम्पोसँग आफ्नी छोरी भृकुटीको विवाह गराइदिएका थिए। नेपालमा अंशुवर्मा नेपालका राष्ट्रिय विभूति हुन। धेरै सामाजिक सुधारका काम गरेका यिनको युगलाई लिच्छवीकालिन नेपालको स्वर्णयुग मानिन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अंशुवर्मा शासनकालअंशुवर्मा शासनकालमा गरिएका कार्यहरुअंशुवर्मा यो पनि हेर्नुहोस्अंशुवर्मा सन्दर्भ सामग्रीहरूअंशुवर्मा बाह्य कडीहरूअंशुवर्मानेपालका राष्ट्रिय विभूतिहरूशिवदेव प्रथम

🔥 Trending searches on Wiki नेपाली:

खस ब्राह्मणशब्दकोशरारातालस्नातक तहजानकी मन्दिरलागतनेपाल स्टक एक्सचेन्जगणेशनेपालको सर्वोच्च अदालतपर्यटनकार्यपालिकासमूहगणतन्त्रडाँफेसदर चिडियाखाना, नेपालब्राह्मणआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूमुद्राबालश्रमअफ्रिकामदन भण्डारीपाथीभरा देवी (ताप्लेजुङ)क्रोकस सिटी हलमा आक्रमणभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूमुटुमहागुरु फाल्गुनन्दशेरबहादुर देउवानेपाली भाषा आन्दोलनसिन्धुली जिल्लानेपाल विकास बैंक लिमिटेडन्युटनको गतिका नियमहरूजयपृथ्वीबहादुर सिंहडेन्युब नदीपुष्पकमल दाहालगढीमाईगोरखापत्रकुलदेवताअङ्ग (जीव विज्ञान)त्रिभुवन विश्वविद्यालयइन्द्रजात्रामायाविकिकथननेपालका औद्योगिक क्षेत्रहरूको सुचीव्यवस्थापिकानेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाभूपरिवेष्ठित राष्ट्रमहिला विरुद्धका हिंसापोखरा महानगरपालिकागोपालप्रसाद रिमालनेपाल दूरसञ्चार प्राधिकरणऋतुसुदूरपश्चिम प्रदेशनेपालका स्थानीय तहहरूनुवाकोट जिल्लानेपाल सम्वत्रत्ननगर नगरपालिकापुनर्जागरणघुम्ने मेचमाथि अन्धो मान्छेदेवनागरी लिपिस्वयम्भूनाथमानसिक रोगउदित नारायण झापूँजी बजारनेपालको जनआन्दोलन २०४६परराष्ट्र मन्त्रालय (नेपाल)नेपालको राजनीतिअशोक स्तम्भचूडाकर्म संस्कारनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मलेसियाप्राइभेट लिमिटेड कम्पनीडिजिटल साक्षरताबैङ्कधनुषा जिल्लाअर्थ मन्त्रालय (नेपाल)🡆 More