भारत-चीन युद्ध: चीन र भारत बीचको युद्ध

भारत- चीन युद्ध, जसलाई भारत चीन सीमा विवाद पनि भनिन्छ, १९६२ मा भएको चीन र भारत बीचको युद्ध थियो। विवादित हिमालय सीमा विवाद युद्धको लागि मुख्य कारण थियो, तर अन्य मुद्दाहरूको पनि भूमिका थियो। सन् १९५९ मा चीनमा भएको तिब्बती विद्रोह पछि, जब भारतले दलाई लामालाई शरण दियो, तब भारत-चीन सीमामा हिंसात्मक घटनाहरूको शृङ्खला सुरु भयो। सन् १९५९ मा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले घोषणा गरेको वास्तविक नियन्त्रण लाइनको पूर्वी भागको उत्तरमा रहेको म्याकमोहन रेखामा भारतले अगाडि बढेको नीतिअनुरूप म्याकमोहन लाइनको सिमानामा आफ्नो सैन्य चौकी राख्यो।

भारत-चीन युद्ध
मिति२० अक्टोबर – २१ नोभेम्बर १९६२
(१ महिना र १ दिन)
स्थान
अक्साई चिन and उत्तर पूर्व फ्रंटियर एजेन्सी
परिणाम चिनको विजय
योद्धा
भारत-चीन युद्ध: स्थान, परिणाम, सन्दर्भ भारत भारत-चीन युद्ध: स्थान, परिणाम, सन्दर्भ चीन
सेनापतिहरू
बृज मोहन कौल
(भारतीय सेनाको जनरल स्टाफ प्रमुख)
सर्वपल्ली राधाकृष्णन
(भारतीय राष्ट्रपति)
जवाहरलाल नेहरु
(भारतीय प्रधानमन्त्री)
भि के कृष्ण मेनन
(भारतीय रक्षामन्त्री)
General Pran Nath Thapar
(भारतीय सेनाका प्रधानसेनापति)
Luo Ruiqing (chief of PLA staff)
Zhang Guohua
(फिल्ड कमाण्डर)
माओ त्से तुङ्
(चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष)
Liu Shaoqi
(चीनका राष्ट्रपति)
चाउ एन लाइ
(जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री)
Lin Biao
(चिनियाँ कम्युनिष्ट पार्टीका उपाध्यक्ष)
Liu Bocheng
(जनमुक्ति सेनाको मार्सल)
शक्ति
भारत 20,000 चीन 80,000
मृत्यु र क्षति
1,383 killed
1,696 missing
1,047 wounded
3,968 captured
722 killed
1,697 wounded
भारत-चीन युद्ध: स्थान, परिणाम, सन्दर्भ
नक्शाले अक्साइ चिन क्षेत्र, मकार्टनी-म्याकडोनाल्ड लाइन, विदेश कार्यालय लाइन, साथै चीन-भारत युद्धको अवधिमा चिनियाँ सेनाको प्रगति रहेको सीमाको भारतीय र चिनियाँ दाबीलाई देखाउँदछ।

२० अक्टोबर १९६२ मा, चिनियाँ सेनाले लद्दाख मा र म्याकमोहन लाइन पार गरेर एकै साथ आक्रमण गरे। चिनियाँ सेनाले मोर्चामा भारतीय सेनामाथि हावी भए र पश्चिम क्षेत्रको चुशुलमा रेज्या-ला र पूर्वमा तवाङ कब्जा गर्यो। चीनले २० नोभेम्बर १९६२ मा युद्धविराम घोषणा गर्‍यो, साथ-साथै विवादित दुई क्षेत्र मध्ये एउटाबाट सेना फिर्ता गर्ने घोषणा पनि गर्यो। तर अक्साई चिनबाट भारतीय चौकीहरू र गस्तीहरू हटाइयो, जुन सङ्घर्षको अन्त पछि प्रत्यक्ष रूपमा चिनियाँ नियन्त्रणमा गयो।

भारत-चीन युद्ध कठोर परिस्थितिहरूमा भएको लडाइँको लागि परिचित छ। यस युद्धमा धेरै जसो लडाइँ ४२५० मीटर (१४,००० फिट) भन्दा माथीको उचाईमा लडिएको थियो। यस प्रकारको परिस्थितिले दुबै पक्षलाई खाना, रासन पानी र अन्य लजिस्टिक समस्याहरूको सामना गर्नु पर्यो।

यस युद्धमा चिनिया र भारतीय कुनैै पक्षले नौसेना वा वायुसेनाको प्रयोग गरेनन्।

स्थान

परिणाम

चीन

चीनको सरकारी सैन्य इतिहासका अनुसार यस युद्धले चीनलाई पश्चिमी क्षेत्रको सीमा रक्षा गर्ने नीतिगत लक्ष्यहरू हासिल गर्न मद्दत पुर्‍यायो किनभने चीनले अक्साइ चिनको वास्तविक नियन्त्रण राख्यो। युद्ध पछि, भारतले फर्वार्ड नीति त्याग्यो र वास्तविक नियन्त्रण रेखा वास्तविक सीमानामा परिणत भयो।

भारत

सन्दर्भ

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

भारत-चीन युद्ध स्थानभारत-चीन युद्ध परिणामभारत-चीन युद्ध सन्दर्भभारत-चीन युद्ध यो पनि हेर्नुहोस्भारत-चीन युद्ध सन्दर्भभारत-चीन युद्धचौधौँ दलाई लामाजनवादी गणतन्त्र चीनका प्रधानमन्त्रीभारतम्याकमहोन रेखा

🔥 Trending searches on Wiki नेपाली:

जारी (चलचित्र)इलाम जिल्लासुनवल नगरपालिकाचरासामाजिक सञ्जालस्वर्गद्वारीखस जातिनेपालगन्ज उपमहानगरपालिकासिन्धुपाल्चोक जिल्लानगरपालिकाहोलीन्यायिक समितिन्यायपालिकाविकसित देशनेपालमा भूकम्पको इतिहासपर्यटनप्रजातन्त्र दिवसयुनेस्कोनमस्तेक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीबौद्धिक सम्पत्तिखस ब्राह्मणसूचनालम्कीचुहा नगरपालिकाबालकृष्ण समअल्पविकसित देशजनकपुरधाम उपमहानगरपालिकाजनसाङ्ख्यिकीय लाभांशसहरीकरणनीति शाहएकल परिवारयान्देक्सपोखरा महानगरपालिकान्युटनको गतिका नियमहरूडेउडा गीतबसाइँ सराईराम राज पन्तनेपालका दलित वर्गमा पर्ने थरहरूदार्चुला जिल्लानेपाल प्रहरीलैङ्गिक समानतानेपालका गाउँपालिकाहरूहात्तीपाइले रोगनेपाल टेलिकमगङ्गालाल श्रेष्ठकृष्ण जन्माष्टमीसंविधाननेपालको संविधान २०७२स्वयम्भूनाथतत्समविकासशील देशसंस्कृतमृगौलाशिशिर ऋतुकोत पर्वसुदूरपश्चिम प्रदेशमेटाबाल दिवसकावासोती नगरपालिकारेबिजविश्व व्यापार सङ्गठनसंयुक्त राज्य अमेरिकादैलेख जिल्लाश्रीमद्भगवद गीतानेपाल धितोपत्र बोर्डसमाजशास्त्रचुरेबर्दिया जिल्लाथारू जातिसुनघरेलु हिंसाबैतडी जिल्लानेपालका औद्योगिक क्षेत्रहरूको सुचीटिकटककानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)नागार्जुन नगरपालिका🡆 More