न्युटनको गतिका नियमहरू

न्युटनको गतिका नियमहरू (अङ्ग्रेजी: Newton's laws of motion) तीन भौतिक नियमहरु हुन् , जसले शास्त्रीय यान्त्रिकीको (classical mechanics) को जग बसालेको थियो ।

न्युटनको गतिका नियमहरू
भौतिकशास्त्री सर आइज्याक न्युटन (सी.ई. १६४३–१७२७) जसले गतिका नियमहरु बनाए

यी नियमहरूले कुनै पनि वस्तु र त्यसमा लाग्ने बल र त्यसमा त्यो बलको असरको रूपमा देखिने गतिको व्याख्या गर्दछ । अझ स्पष्टसँग भन्नुपर्दा, पहिलो नियमले गुणात्मक तरिकाले बलको परिभाषा गर्दछ, दोस्रो नियमले मात्रात्मक तरिकाले बलको मापन गर्दछ र तेस्रोले एकल पृथक शक्ति अवस्थित छैन भनेर जोड दिन्छ। आइस्याक न्युटनले गतिको तीन नियमहरू पहिलो पटक सन् १६८७ मा "फिलोसफिय नेचुरलिस प्रिंसीपिया मैथेमेटिका" (गणितीय सिद्धान्तको प्राकृतिक दर्शन; 'अङ्ग्रेजी: Mathematical Principles of Natural Philosophy')मा संकलित गरेका थिए।


पहिलो नियम: इनार्सिय्ल फ्रेम रिफरेन्समा, कुनै वस्तुमा बाहिरी बल नलगाएसम्म उक्त वस्तु स्थिर छ भने स्थिर अवस्थामै रहिरहन्छ र चाल अवस्थामा छ भने समान गतिले अगाडि गइरहन्छ । .
दोश्रो नियम:

इनार्सिय्ल फ्रेम रिफरेन्समा, कुनै पनि वस्तुमा समग्र बल F (बलहरूको भेक्टर योगफल) त्यो वस्तुको पिण्ड (mass) m र वस्तुको प्रवेग (acceleration) a को गुणनसँग बराबर हुन्छ ।
F = ma (वस्तुको पिण्ड m लाइ चर मानिएको छ)

तेश्रो नियम: हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुन्छ ।

सबै भन्दा पहिले सर आइज्याक न्युटनले यी नियम हरूलाई आफ्नो ग्रन्थ फिलोसोफी नेचुरालिस प्रिंसिपिआ म्याथेमेटिका (सन १६८७) मा सङ्कलन गरेका थिए । सर आइज्याक न्युटनले अनेक स्थानहरूमा भौतिक वस्तुहरूको गतिसँग सम्बन्धित समस्याहरूको व्याख्या गर्न यसको प्रयोग गरेका थिए । उदाहरणका लागि, गतिको यी नियमहरू उनकै विश्वव्यापी गुरुत्वको नियमसँग जोडेर हेर्दा यसले किप्लरको ग्रहिय गतिको नियमलाई राम्रो ब्याख्या गर्दछ भनेर न्यूटनले आफ्नो लेखको तेस्रो भागमा बताए।

सन्दर्भ

Tags:

अङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

बर्दिया राष्ट्रिय निकुञ्जमुलुकी ऐनयोगी नरहरिनाथसूचना तथा सञ्चार प्रविधि शिक्षास्टिफन हकिङगणेशमोन्स प्यूबिसविद्यादेवी भण्डारीहुलाक टिकटहिन्दु धर्मकम्प्युटर नेटवर्कनेपालको प्रधानन्यायाधीशप्राइभेट लिमिटेड कम्पनीलियोनेल मेसीनेपालमा पर्यटनभक्ति थापामारिया क्युरीभाषानेपाल टेलिकमउन्यूबहादुर शाहविद्यार्थीराशि-चक्रएलन मस्कमाटोचितवन २ (निर्वाचन क्षेत्र)सार्वजनिक वित्तएकाधिकारनेपालका प्रधान सेनापतिहरूफिलिपिनि भाषापोलेको घाउपूर्वीय दर्शनमाधवप्रसाद घिमिरे (साहित्यकार)तेङ सियाओ फिङसंविधान सभासहकारीराजर्षि जनक विश्वविद्यालयसहस्राब्दी विकास लक्ष्यविकिनयनसिंह थापाझलकमान गन्धर्वमेटारानीमहलशक्ति पृथकीकरणअन्तिम संस्कारनेपालको पत्रकारिताको इतिहासनेपालको भूगोलगोपाल प्रसाद रिमालव्यवस्थापन सूचना प्रणालीभण्डारखाल पर्वबुद्ध धर्मनोबेल पुरस्कारउपयोगिताव्यापारनेपालको शिक्षा मन्त्रीहरूनेपाली चलचित्रनेपालको राष्ट्रपतिगाईबागमती प्रदेशटिकापुर काण्डअनुसन्धानरणबहादुर शाहसंयुक्त राष्ट्रपशुपतिनाथ मन्दिरवैकल्पिक उर्जाहिमाली प्रदेश (नेपाल)लोककथामध्यवर्ती क्षेत्रपाँच पोखरीमुझसे शादी करोगी (2004 फ़िल्म)ग्रामिण विकासप्रियङ्का चोपडारामवरण यादवमहाभारतनेपालमा दूरसञ्चार सेवारगत🡆 More