निर्वाचन क्षेत्र चितवन २

चितवन २ नेपालको चितवन जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

चितवन २
संसदीय निर्वाचन क्षेत्र
निर्वाचन क्षेत्र चितवन २
बागमती प्रदेशमा चितवन जिल्ला
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेकपा (एमाले)
सांसदकृष्णभक्त पोखरेल

सम्मिलित क्षेत्रहरू

चितवन २ संसदीय निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिकाभरतपुर महानगरपालिकाको १–५, ७, १०–१२ र २९ लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • चितवन २ (क)
  • चितवन २ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचन सदस्य दल
२०४८ भीमबहादुर श्रेष्ठ नेकपा (प्रजातान्त्रिक)
२०४८ साउन नेकपा (संयुक्त)
२०५१ काशीनाथ अधिकारी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ एकनाथ रानाभाट नेपाली काङ्ग्रेस
२०६४ रामबहादुर थापा नेकपा (माओवादी)
माघ २०६५ एनेकपा (माओवादी)
२०७० शेषनाथ अधिकारी नेपाली काङ्ग्रेस
२०७४ कृष्णभक्त पोखरेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा

२ (क)

निर्वाचन सदस्य दल
२०७४ घनश्याम दाहाल नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

२ (ख)

निर्वाचन सदस्य दल
२०७४ विजय सुवेदी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णभक्त पोखरेल ४४,६७०
नेपाली काङ्ग्रेस शेषनाथ अधिकारी २७,३१४
विवेकशील साझा पार्टी भूपेन्द्रराज बस्नेत १,२४५
अन्य १,४६४
अवैध मत १,७०२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

चितवन २(क)
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) घनश्याम दाहाल २०,३८१
नेपाली काङ्ग्रेस जीतनारायण श्रेष्ठ १५,६६३
अन्य १,६०४
अवैध मत १,०३१
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

चितवन २(ख)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) विजय सुवेदी २१,५७२
नेपाली काङ्ग्रेस प्रकाश अधिकारी १२,६७०
विवेकशील साझा पार्टी रामचन्द्र तिमिल्सिना १,२८४
नेकपा (मार्क्सवादी–लेनिनवादी) सरस्वती शर्मा पौडेल १,२८४
अन्य ९६६
अवैध मत ९३६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेषनाथ अधिकारी १७,८१०
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णप्रसाद शर्मा खनाल १६,८११
एनेकपा (माओवादी) विश्वभक्त दुलाल ९,३२०
अन्य २,८९९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज

संविधान सभा निर्वाचन, २०६४

दल उम्मेदवार मत
नेकपा (माओवादी) रामबहादुर थापा २१,४०९
नेपाली काङ्ग्रेस एकनाथ रानाभाट १३,००९
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) काशीनाथ अधिकारी ११,३१२
नेकपा (मार्क्सवादी–लेनिनवादी) भगवती घिमिरे २,१७९
अन्य १,७७५
अवैध मत २,२७२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५६

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस एकनाथ रानाभाट २१,७२७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) सीताकुमारी पौडेल १९,५०२
नेकपा (मार्क्सवादी–लेनिनवादी) डम्बर श्रेष्ठ ३,७७४
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णबहादुर लामा १,३१३
अन्य १,३२५
अवैध मत १,०४३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०५१

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) काशीनाथ अधिकारी १७,५९२
नेपाली काङ्ग्रेस टेकप्रसाद गुरुङ १२,३८९
राष्ट्रिय प्रजातन्त्र पार्टी नन्दप्रसाद भट्टराई ४,०४६
अन्य ८४१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

आम निर्वाचन २०४८

दल उम्मेदवार मत
नेकपा (प्रजातान्त्रिक) भीमबहादुर श्रेष्ठ २५,७१६
नेपाली काङ्ग्रेस गङ्गाधर लम्साल २४,१४०
नतिजा नेकपा (प्रजातान्त्रिक) विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

निर्वाचन क्षेत्र चितवन २ सम्मिलित क्षेत्रहरूनिर्वाचन क्षेत्र चितवन २ प्रदेश सभा खण्डहरूनिर्वाचन क्षेत्र चितवन २ संसद सदस्यनिर्वाचन क्षेत्र चितवन २ निर्वाचन परिणामनिर्वाचन क्षेत्र चितवन २ यो पनि हेर्नुहोस्निर्वाचन क्षेत्र चितवन २ सन्दर्भ सामग्रीहरूनिर्वाचन क्षेत्र चितवन २ बाह्य कडीहरूनिर्वाचन क्षेत्र चितवन २चितवन जिल्लानेपाल सरकार

🔥 Trending searches on Wiki नेपाली:

आयोजनात्यो फेरि फर्कलाभाषाविज्ञानलिम्बू जातिमहानगरपालिकाआम सञ्चारसात सालको क्रान्तिनेपालको पञ्चवर्षीय योजनामानिसनेपाल खाद्य संस्थानसेतो गरुडरेखा थापास्वर्गद्वारीसौर्यमण्डलसमाचारगर्भपतनजलविद्युतलोकतन्त्रदेवनागरी लिपिमूल्य अभिवृद्धि करसम्पति शुद्धीकरणदादुराटिकटकमहावीर पुनखनिजनारायण प्रसाद पोखरेलदोहोरो लेखा प्रणालीबाँसगाउँखाने कथामहाभारतभगांकुरदरबार हत्याकाण्डप्रतिव्यक्ति आयव्यवस्थापन लेखाविधिमौसमडाँफेकर्णाली नदीसिख साम्राज्यनेपाली साहित्यको इतिहासनैतिक दृष्टान्तवेब्याक मेसिननेपाल सशस्त्र प्रहरी बलवार्षिक प्रतिवेदनस्नातक तहरवि लामिछानेदाइजो प्रथाविप्रेषणटिमुरमनरा शिसवा नगरपालिकारामप्रसाद ज्ञवालीनेपालको राष्ट्रपतिनासो (कथा)बाइसे राज्यहरूआङ सान सुकीनेपाली रुपैयाँसवारी दुर्घटनाजेठी मधुगायत्री मन्त्रनेपालका गाउँपालिकाहरूखड्काकास्की राज्यराजनीतिठकुरीदुबईचार धामराम नवमीसुनिल नारायणनेपाल रेल्वेप्रकृतिकुकुरनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपालमा पर्यटनछुवाछुतकुँवर🡆 More