भियतनाम युद्ध

भियतनाम युद्ध (भियतनामी: Chiến tranh Việt Nam) १ नोभेम्बर १९५५ - ३० अप्रिल १९७५) शीतयुद्ध कालमा भियतनाम, लाओस र कम्बोडिया को एक भयङ्कर युद्ध थियो। यो दोस्रो हिन्द चीन युद्ध थियो। औपचारिक रुपमा यो युद्ध उत्तर भियतनाम र दक्षिण भियतनाम बीचको लडाई थियो। उत्तर भियतनामलाई सोभियत संघ, चीन र अन्य कम्युनिस्ट मित्रराष्ट्रको सहयोग थियो; दक्षिण भियतनामलाई संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया, थाइल्यान्ड र कम्युनिस्ट बिरोधी मित्र राष्ट्रको सहयोग थियो। कसैले यो युद्धलाई शीतयुद्धको एक छद्मयुद्ध मान्छन् , यो युद्ध २० वर्ष सम्म चल्यो। अमेरिकाको प्रत्यक्ष संलग्नता १९७३ मा सकियो। यसै युद्धको बीच लाओसको गृहयुद्ध र कम्बोडियाको गृहयुद्ध भएको थियो। १९७५ मा यी तीनै देशहरूमा कम्युनिस्ट शासन सुरु भयो।

भियतनाम युद्ध
(Chiến tranh Việt Nam)
हिन्दचीन युद्ध र शीत युद्धको भाग
चित्र:VNWarMontage.png
मिति१ नोबेम्बर १९५५ – ३० अप्रिल १९७५ (1975-04-30)
(१९ वर्ष, ५ महिना, ४ हप्ता र १ दिन)
स्थान
दक्षिण भियतनाम, उत्तर भियतनाम, कम्बोडिया, लाओस, दक्षिण चीन समुन्द्र, थाइल्यान्डको खाडी
परिणाम

उत्तर भियतनामी विजय

  • हिन्द-चीनबाट अमेरिकी नेतृत्वको सेनाहरूको फिर्ता
  • कम्युनिस्ट सरकारहरूले दक्षिण भियतनाम, कम्बोडिया र लाओसमा शक्ति आर्जन
  • भियतनाम एकीकरण
भौगोलिक
परिवर्तन
उत्तर र दक्षिण भियतनामको एकीकरण
योद्धा

दक्षिण भियतनाम दक्षिण भियतनाम
भियतनाम युद्ध संयुक्त राज्य अमेरिका
भियतनाम युद्ध दक्षिण कोरिया
थाइल्यान्ड थाइल्यान्ड
भियतनाम युद्ध अस्ट्रेलिया
भियतनाम युद्ध फिलिपिन्स
न्युजिल्यान्ड न्युजिल्यान्ड
खमेर गणतन्त्र

लाओस राज्य

सन्दर्भ


Tags:

अस्ट्रेलियाकम्बोडियाचीनछद्मयुद्धदक्षिण कोरियाफिलिपिन्सभियतनामभियतनामी भाषालाओसशीतयुद्धसंयुक्त राज्य अमेरिकासोभियत सङ्घ

🔥 Trending searches on Wiki नेपाली:

नेपाल स्टक एक्सचेन्जआँखामहिला सशक्तिकरणसार्वजनिक खरिद अनुगमन कार्यालयसल्यान जिल्लाएसियानेपालमा धर्मप्रविधिरेडियो नेपालदर्शनमनोविज्ञानभारोपेली भाषा परिवारकोत पर्वदक्षिण अन्डमन जिल्लानेपालमा भएका सडकहरूको सूचीअधिकृत पूँजीस्थानीय तह निर्वाचन, २०७४सिन्धुलीगढीऋतुअन्तिम संस्कारसीताशेरबहादुर देउवापाठ्यक्रमबारा जिल्लासमाचारस्वयम्भूनाथबाइसे राज्यहरूसयौँ थुङ्गा फूलका हामीहरिणपासाङ ल्हामु शेर्पासूर्यकार्यसम्पादन मूल्याङ्कनतिलगङ्गा आँखा अस्पतालआगन्तुक शब्दसंविधानचिराइतोविवाह संस्कारसङ्खुवासभा जिल्लाज्यालाविश्व व्यापार सङ्गठनसुशासनरवि लामिछानेविप्रेषणलोकतान्त्रिक समाजवाद२०२० नेपालमा कोरोनाभाइरस महामारीराम शाहस्रग्धरा छन्दन्यायिक समितिजानकी मन्दिरवाणिज्यशास्त्रप्रतिनिधि सभा निर्वाचन, २०७४सार्वजनिक सेवा प्रवाहसम्पत्तिसमावेशीकरणपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसंविधान सभा निर्वाचन, २०६४कपिलवस्तु जिल्लामहिनावारीआर्थिक विकासलम्सालदिगो विकासका लक्ष्यहरूसदर चिडियाखाना, नेपालउद्योगनेपालमा शिक्षाब्लगनेपाली साहित्यको इतिहासमगर जातिखप्तड राष्ट्रिय निकुञ्जअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकानूनवीरेन्द्र वीरविक्रम शाहविश्वामित्र ऋषिदुम्सीनेपाली भाषा🡆 More