कोरियाली युद्ध

कोरियाली युद्ध (दक्षिण कोरियामा Hangul: 한국전쟁; Hanja: 韓國戰爭; RR: Hanguk Jeonjaeng, कोरियाली युद्ध; उत्तर कोरियामा चोसङ्गुल: 조국해방전쟁; Hancha: 祖國解放戰爭; MR: Choguk haebang chŏnjaeng, पितृभुमी स्वतन्त्रता युद्ध; २५ जुन १९५० – २७ जुलाई १९५३) उत्तर कोरिया (चीन र सोभियत सङ्घको सहायतामा) र दक्षिण कोरिया (संयुक्त राष्ट्र विशेषतः अमेरिकाको सहायतामा) बीच भएको एक युद्ध थियो। यो युद्ध उत्तर कोरियाले दक्षिण कोरिया माथि आक्रमण गरेपछि सन् १९५० जुन २५ का दिन सुरु भएको थियो। यो शीत युद्ध कालमा लडिएको पहिलो महत्त्वपूर्ण युद्ध थियो। यो युद्ध अन्तमा बिना निर्णय नै समाप्त भएतापनि जन क्षति तथा तनाव धेरै बढेर गएको थियो।

कोरियाली युद्ध
Korean War Montage 2

दोस्रो विश्व युद्ध पछि सोभियत सङ्घ र अमेरिकाले कोरियालाई सन् १०४५ अगस्ट १५ का दिन जापानको उपनिवेश नियन्त्रणबाट मुक्त गरेको थियो। जापानको आत्मसमर्पणसँगै युद्धको अन्त्य पछि ३८औँ अक्षांंश उत्तरमा कोरियाको विभाजन भएको थियो। सोभियत सङ्घले उत्तर तर्फको हिस्सा नियन्त्रण गर्दा अमेरिकाले दक्षिण तर्फको हिस्सा लिएको थियो। सन् १९४८ मा ३८औँ समान्तरलाई सिमा मानेर दुई सार्वभौम राष्ट्रको स्थापना भएपछि शीत युद्धको भुराजनैतिक तनाव सुरु भएको थियो। उत्तरमा किम इल-सुङको नेतृत्वमा समाजवादी राज्यको स्थापना भएको थियो भने दक्षिणमा कम्युनिस्ट विरोधी पूँजीवादी राज्यको स्थापना भएको थियो। नवनिर्मित दुवै राष्ट्रका सरकारले सम्पूर्ण कोरियाको वैधानिक सरकार आफूलाई नै दावी गरेपछि कुनै सरकारले पनि सिमालाई स्थायी मान्न तयार भएका थिएनन्

उत्तर कोरियाली सेना सिमा पार गर्दै सन् १९५० जुन २५ का दिन दक्षिण कोरियामा छिरेपछि कोरियाली द्वन्द्व युद्धमा परिणत भएको थियो। युद्धको सुरुवातमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो सेनाको गठन गर्दै कोरियामा तैनाथ गरेको थियो जसको उद्देश्य उत्तर कोरियाको आक्रमणलाई रोक्नु थियो। संयुक्त राष्ट्रका २१ राष्ट्रले संयुक्त राष्ट्रको सेनामा योगदान दिएका थिए त्यसमा ९० प्रतिशत हिस्सा अमेरिकाको थियो।

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू


Tags:

उत्तर कोरियाचीनदक्षिण कोरियाशीतयुद्धसंयुक्त राज्य अमेरिकासंयुक्त राष्ट्रसोभियत सङ्घ

🔥 Trending searches on Wiki नेपाली:

ऋतुसुदूरपश्चिम प्रदेशनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मनमोहन अधिकारीस्थानीय तह निर्वाचन, २०७९भानुभक्त आचार्यस्याङ्जा जिल्लामकवानपुर जिल्लाखैरहनी नगरपालिकातत्समनेपाल दूरसञ्चार प्राधिकरणहात्तीपाइले रोगअमरेली जिल्लासन्दुक रुइतढोरबराहि मन्दिरफुटबल खेलमहजोडीकुसुम (फल)तापक्रमसङ्घीयताश्रीमान् गम्भीरगायत्री मन्त्रसगरमाथा राष्ट्रिय निकुञ्जहिन्द महासागरनेपाल कानुन आयोगबुद्ध धर्मसङ्खुवासभा जिल्लासामुदायिक वननेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीतेह्रथुम जिल्लानेपाल धितोपत्र बोर्डह्रस्व दीर्घ नियमपुष्पकमल दाहालधर्मशुक्लाफाँट राष्ट्रिय निकुञ्जखड्गप्रसाद ओलीपुनर्जागरणपशुपतिनाथ मन्दिरविसं २०७२ को महाभूकम्पनेपालका सहरहरूको सूचीसुनवल नगरपालिकायोगमाया न्यौपानेसिन्धुपाल्चोक जिल्लाकच्छ जिल्लानेपालका प्रधान सेनापतिहरूज्ञानेन्द्र वीरविक्रम शाहसंस्कारअष्ट चिरञ्जीवीभीमसेन थापाफेवातालचन्दकोशी प्रदेश क्रिकेट टोलीडाङ जिल्लासदर चिडियाखाना, नेपालवासुकी इन्डिकस्थारू जातिबजारशास्त्रबागमती प्रदेशनारायणगोपाल गुरूवाचार्यविदुर नगरपालिकाशुक्रराज शास्त्रीचीननेपाल रेडक्रस सोसाइटीपोखरा महानगरपालिकाराणा वंशनेपालका विश्वविद्यालयहरूको सूचीअगमसिंह गिरीयुरोपभारद्वाज ऋषिप्युठान जिल्लाजुद्ध शमशेर जङ्गबहादुर राणाइन्डोनेसियादेशपासाङ ल्हामु शेर्पा🡆 More