किम इल-सुङ

किम इल-सु (अङ्ग्रेजी: Kim Il-sung, अङ्ग्रेजी: /ˈkɪm ˈɪlˈsʌŋ, ˈsʊŋ/; उत्तर कोरियाको स्थापना वर्ष सन् १९४८ देखि उनको मृत्यु वर्ष सन् १९९४ सम्म उत्तर कोरियाका नेता थिए । उनले सन् १९४८ देखि सन् १९७२ सम्म प्रमुखको पद तथा सन् १९७२ देखि सन् १९९४ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए । सन् १९४५ मा जापानको शासन समाप्त भए पश्चात उनी शक्तिमा आएका थिए र उनले सन् १९५० मा दक्षिण कोरिया माथि आक्रमण गर्नको लागि स्वीकृति दिएका थिए । उनी २० औँ शताब्दिको राजवंश नभएको तर सबैभन्दा लामो समय देशको प्रमुखको रूपमा चलाउने व्यक्ति हुन्, उनले ४५ वर्षभन्दा बढी समय कार्यभार सम्हालेका थिए ।

ताएवोन्सु
किम इल-सुङ
Kim Il-sung
김일성
किम इल-सुङ
आधिकारिक चित्र, १९९४ मा मृत्यु पछि जारी भएको ।
उत्तर कोरियाको राष्ट्रपति
कार्यकाल
२८ डिसेम्बर १९७२ – ८ जुलाई १९९४
प्रमुखकिम इल
पाक साङ चोल
लि जोङ ओके
काङ सोङ सन
ली गुन मो
योन ह्योङ मुक
पूर्वाधिकारीपद स्थापना a
उतराधिकारीकिम जोङ इल 
उत्तर कोरियाका प्रथम नेता
कार्यकाल
९ सेप्टेम्बर १९४८ – २८ डिसेम्बर १९७२
पूर्वाधिकारीपद स्थापना
उतराधिकारीकिम इल
कोरियाका मजदुर दलको केन्द्रीय समितिको महासचिव
कार्यकाल
११ अक्टोबर १९६६ – ८ जुलाई १९९४
पदानुक्रम
members of Presidium
    • 1. स्वयं
    • 2. Kim Il
    • 3. O Jin-u
    • 4. Kim Jong-il
    • 5. Ri Jong-ok

  • a Choi Yong-kun was previously head of state as the President of the Presidium of the Supreme People's Assembly.
  • b Proclaimed "Eternal President of the Republic" after his death.

प्रारम्भिक जीवन

उत्पत्तिको बारेमा विवाद

उत्तर कोरियाका संस्थापक हुनु भन्दा पहिलेदेखि किमको जिन्दगी चारैतिरबाट विवादमा घेरिएको थियो । केही स्रोतहरूले उनलाई एक ढोंगीको लेवल लगाएका थिए । धेरै स्रोतले के सङ्केत गर्दछ भने उनको नाम "किम इल-सुंग" पहिले कोरियाली प्रतिरोधको एक प्रमुख प्रारम्भिक नेताकिम क्युंग-चियोनले प्रयोग गरेको थियो ।

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाउत्तर कोरियाजापानदक्षिण कोरियामद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

पानीनेपालका प्रमुख नदीहरूको सूचीमल्ल वंशराष्ट्रिय स्वतन्त्र पार्टीपहाडी प्रदेश (नेपाल)नरेन्द्र मोदीधनुषा जिल्लागर्भपतनरारातालतोलीदेवलविश्व सम्पदा क्षेत्रअर्घाखाँची जिल्लाहात्तीपाइले रोगखिम्ती-१ जलविद्युतप्रतिनिधि सभा (नेपाल)समानुपातिक प्रतिनिधित्व प्रणालीचीनउत्प्रेषणअन्नप्राशन संस्कारविधिशास्त्रमानव अधिकारनेपालमा कृषिढोरबराहि मन्दिरबुद्ध धर्मसुवर्ण शमशेर राणानेपालका प्रदेशहरूशान्तिसाउदी अरबचितवन राष्ट्रिय निकुञ्जनेपाल कानुन आयोगनेपाल वायुसेवा निगमभोजपुर जिल्ला, नेपालअरिङ्गालमहिषपाल वंशमोबाइल फोनलम्कीचुहा नगरपालिकामहाभारत पर्वत शृङ्खलालैङ्गिक विभेदश्रीमद्भागवत् पुराणनेपालका गाउँपालिकाहरूरिटआउँ रोगकार्यसम्पादन मूल्याङ्कनच्याटजिपिटीकेन्द्रीय बैङ्कदिल्ली सम्झौतारुस-युक्रेन युद्धचामलविश्वव्यापीकरणराष्ट्रिय परीक्षा बोर्डमहालेखा नियन्त्रकको कार्यालयसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)प्राइभेट लिमिटेड कम्पनीमहासागरतनहुँ जिल्लाआँकदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपाल-भारत सम्बन्धनेपालका झरनाहरूको सूचीनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुप्रदेश प्रमुख (नेपाल)पाँचतले मन्दिरकटारी नगरपालिकानेपालका औद्योगिक क्षेत्रहरूको सुचीझमक घिमिरेझापा जिल्लामहात्मा गान्धीगोरखापत्रतामाङ जातिकार्ल मार्क्समुनामदन (चलचित्र)राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)ट्रेड युनियनदशरथ चन्द🡆 More