उत्प्रेषण

उत्प्रेषण (certiorari) भनेको कुनै प्रशासनिक, अर्धन्यायिक वा तल्लो न्यायिक निकायले कार्य सम्पादन गर्ने क्रममा गैरकानुनी निर्णय गरेमा त्यसलाई बदर गर्न माथिल्लो न्यायिक निकायले जारी गर्ने रिट हो । उत्प्रेषण सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायका नाममा जारी गरिन्छ । आफ्नो क्षेत्राधिकार नाघेर वा क्षेत्राधिकार नभर्इ कुनै प्रशासनिक वा अर्धन्यायिक वा तल्लो न्यायिक निकायले गरेको निर्णय गैरकानुनी र बदरभागी भएमा उत्प्रेषणद्वारा त्यस्तो निर्णय बदर गरिन्छ । वास्तवमा निर्णय गर्दा कानुनमा तोकिएको कार्यविधि पालन भएको छैन भने अथवा निर्णय गर्ने अधिकारीले बदनियत राखी निर्णय गरेमा उक्त निर्णय त्रुटिपूर्ण छ भन्नेकुरा सम्बन्धित मिसिलबाट देखिएमा पनि उत्प्रेषणको रिट जारी हुन्छ ।

यो पनि हेर्नुहोस्

Tags:

रिट

🔥 Trending searches on Wiki नेपाली:

कञ्चनपुर जिल्लाप्रभुराम शर्माअब्राहम लिङ्कनशङ्कर लामिछानेमानिसनगर सभाकुमाल जातिदिल्ली सम्झौतावाच्य (व्याकरण)विराट कोहलीदेउकी प्रथाविवाह संस्कारसमासबेरोजगारीमौसमललितपुर महानगरपालिकानेपालका राजनीतिक दलहरूको सूचीझापा जिल्लावडाराजनीतिक दलजयपृथ्वीबहादुर सिंहशार्दूलविक्रीडित छन्दपुम्दिकोटछिमेकी (कथा)दुर्गानन्दकिशोर पुनवर्ण विन्यासभक्तपुर जिल्लाघरेलु हिंसाउत्प्रेरणामानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीकोशी टप्पु वन्यजन्तु आरक्षधनगढी उपमहानगरपालिकाविद्युतीय अपराधनेपाल टेलिभिजनमानव शरीरका अङ्गहरूको सूचीदोस्रो विश्व युद्धनगरपालिकापासाङ ल्हामु शेर्पानेपालको प्रधानन्यायाधीशवीर अस्पतालसञ्चारवासुकी इन्डिकस्अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालमहिनावारीभारतदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपाल ए क्रिकेट टिममहादेशनेपालको उपराष्ट्रपतिनेपाल अङ्ग्रेज युद्धनेपालमा शिक्षापर्वत जिल्लान्यायिक समितिगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालामहर्जनखस ब्राह्मणरत्ननगर नगरपालिकाराउटे जातिनेपालमा महिलाको अवस्थाविश्व सम्पदा क्षेत्रसात सालको क्रान्तिमहिला सशक्तिकरणबलभद्र कुँवरनेपाल विद्युत प्राधिकरणकर्जारातो मच्छिन्द्रनाथको रथयात्रासंयुक्त राष्ट्रसङ्घका महासचिवबाजुरा जिल्लापहिलो विश्वयुद्धलागु पदार्थअफ्रिका🡆 More