परमादेश: सर्वोच्च अदालतले दिने आदेश

परमादेश भन्नाले सार्वजनिक कार्य सम्पादन गर्ने तल्लो प्रशासनिक निकाय वा अदालत वा पदाधिकारीका नाममा माथिल्लो अदालतले कुनै काम गर्नु भनेर दिइएको आदेश भन्ने बुझिन्छ । परमादेशलाई ढाँचा:ल्याटिन भाषामा ढाँचा:Mandamus भनिन्छ, यसको शाब्दिक अर्थ हामी आदेश दिन्छौं भन्ने हुन्छ ।

परमादेशको कार्यक्षेत्र जतिसुकै फराकिलो भएपनि यसको उद्देश्य कुनै खास काम गर्नका लागि आदेश दिने भएकोले त्यही आदेशको परिधीसम्म मात्र सिमित हुन्छ। वास्तवमा क्षेत्राधिकार नभइ वा भएको अधिकारभन्दा बढी अधिकार प्रयोग गरी काम गरेको अवस्थामा परमादेश जारी हुन्छ। परमादेशले भइसकेको निर्णय खारेज गर्दैन साथै यो तल्लो अदालत वा निकायका विरूद्धको पुनरावेदन पनि होइन।

यो पनि हेर्नुहोस्


परमादेश:-कुनै कानून द्वारा सिर्जित सार्वजनिक ओहदामा रहेको पदाधिकारीले आफूले पालना गर्नु पर्ने कर्तव्यको पालना नगर्दा कसैको हक अधिकार कुण्ठित हुन गएको अवस्थामा त्यस्तो हक अधिकारको प्रचलन गराउनका लागि त्यस्तो सार्वजनिक पदाधिकारीका नाममा उसको कर्तव्यको पालना गराउन अदालतबाट जारी गरिने आदेश हो।

Tags:

न्यायालय

🔥 Trending searches on Wiki नेपाली:

योगी नरहरिनाथदेवनागरी लिपिकृष्ण जन्माष्टमीनेपालको संस्कृतिनेपाली राष्ट्रिय क्रिकेट टोलीकार्यविनायक मन्दिरहिमाली प्रदेश (नेपाल)सन्दुक रुइतकाफलसंविधाननेपालका प्रदेशहरूगौतम बुद्धवसन्तवैशाखबौद्धिक सम्पत्तिकोत पर्वहनुमानचन्द्र शमशेर जङ्गबहादुर राणाकेन्द्रीय बैङ्कसमावेशीकरणउदयपुर जिल्लासिन्धुली जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९मधेश प्रदेशफियोसुशान्त केसीअन्नप्राशन संस्कारतामाङ जातिनयाँ वर्षकुकुरअन्धविश्वासजानकी मन्दिरपोखरेलतत्सममहाभारतफेवातालव्रतबन्धराणा शासनदलितनेपालको अन्तरिम संविधान २०६३खस ब्राह्मणबझाङ जिल्लासामन्तवादविश्व वातावरण दिवसचितवन जिल्लासहिदनेपालका राष्ट्रिय निकुञ्जहरूदेवताकम्पनीरोहित शर्माभ्लादिमिर लेनिनविद्यालयधनगढी उपमहानगरपालिकाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाललागु पदार्थक्षेत्रीप्रजातन्त्र दिवसनयाँ पत्रिका दैनिकसंयुक्त राष्ट्रसङ्घका महासचिवकम्प्युटरजोखिम व्यवस्थापनकृषि विकास बैंकनेपाल दूरसञ्चार प्राधिकरणसाउननेपालका नगरपालिकाहरूनिर्वाचनसुवासचन्द्र नेम्वाङमाओवादी जनयुद्धनेपालका सहिदहरूरामेछाप जिल्लाभृकुटीविप्रेषणसूचनासुशासनभ्रष्टाचारआम निर्वाचन २०१५🡆 More