प्रतिषेध

प्रतिषेध (अङ्ग्रेजी : writ of prohibition) भनेको न्यायिक वा अर्धन्यायिक निकायले अधिकार क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कानुन नाघेर कुनै काम कारवाही गर्न लागेमा त्यस्तो नगर्नु भनी माथिल्लो न्यायिक निकायले दिने आदेश हो । यसले सार्वजनिक पद धारण गर्ने अधिकारी वा निकायले कारणवश गैरकानुनी निर्णय गर्न लागेमा त्यस्तो गर्नबाट रोक्छ । सरल अर्थमा प्रतिषेध जारी गरेर गैरकानुनी काम हुनबाट रोक्न सकिन्छ । प्रतिषेधको आदेश स्थायी प्रकारको हुन्छ ।

यो पनि हेर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

प्रतिषेध यो पनि हेर्नुहोस्प्रतिषेध यो पनि हेर्नुहोस्प्रतिषेध सन्दर्भ सामग्रीप्रतिषेध बाह्य कडीहरूप्रतिषेध

🔥 Trending searches on Wiki नेपाली:

चीनरोहित शर्मावडा कार्यालय (नेपाल)ऊर्जा सङ्कटधर्मभक्त माथेमाचितवन जिल्लानेपाल सरकारनेपालको इतिहासरेखा थापाअनुसन्धानशिरीषको फूलआगन्तुकनेपालमा भएका सडकहरूको सूचीआन्तरिक लेखापरीक्षणकिराँत जातितेह्रथुम जिल्लानेपालीसमाजवादजयन्तीअङ्ग (जीव विज्ञान)ऋग्वेदअफगानिस्तानपरिवारको प्रकारहरुबिरालोअन्टार्क्टिकासुर्खेत जिल्लाकान्तिपुर दैनिकबहादुर शाहकवितादाइजोवासुकी इन्डिकस्इन्टरनेटगुगलमगर जातिनेपालको अर्थतन्त्रनेपाल ए क्रिकेट टिमनेपाल उद्योग वाणिज्य महासङ्घस्वास्थ्यडाँफेजनकपुरधाम उपमहानगरपालिकाबाल विवाहबागमती प्रदेशनेपाली शब्दकोशनेपाल दूरसञ्चार प्राधिकरणलियोनेल मेसीफुलनेपालमा मौलिक हक र कर्तव्यबौद्धिक सम्पत्तिकृष्ण जन्माष्टमीनेपाल विकास बैंक लिमिटेडन्युटनको गतिका नियमहरूभ्याम्पायरविश्व वातावरण दिवसदुबईसिपाही (कथा)नेपालको पञ्चवर्षीय योजनामानव संसाधन व्यवस्थापनविसं २०७२ को महाभूकम्पसमावेशीकरणमानिसऊर्जाचन्द्र शमशेर जङ्गबहादुर राणासुनसरी जिल्लाचुरेदैलेख जिल्लाचौदण्डीगढी नगरपालिकाअङ्कराष्ट्रिय वाणिज्य बैंकबैङ्ककाफलआगोनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासार्क शिखर सम्मेलनको सूचीबाघ🡆 More