महाभारत पर्वत शृङ्खला

महाभारत पर्वत शृङ्खला नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको एक पर्वत शृङ्खला हो। यो चुरे पर्वतको माथिल्लो भाग हो। उचाइ १५००-३३६० मिटर भएको मोडदार पहाड हो। यसको अग्लो भाग शैलुङ दोलखा जिल्लामा अवस्थित छ, जसको उच्चाई ३५०० मिटर रहेको छ। यस पर्वतमा स्वस्थ्कर हावापानी पाइने हुदा यसलाई हावाखोरी पर्वत (Hill Station of Nepal) नाम ले समेत चिनिन्छ । यस पर्बत श्रेणीमा सेल,स्यान्ड स्टोन,लाइम स्टोन,मार्बल,स्लेट आदि पाइन्छ।

कोशी, कर्णाली, गण्डकी र त्रिशुलीजस्ता नदिद्वारा ठाउँठाउँमा हाडजस्ता पहाडहरु काटिएका छन । ( कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा कोशीले चतरामा) । सैलुङ, ट्याम्के, जैथक, फुल्चोकी, शिवपुरी, दामन, स्वर्गद्वारी, चन्द्रागिरी आदि यहाका प्रमुख लेकहरु हुन भने पालुङटार, रुम्जाटार, सल्यानटार प्रमुख उपत्यका हुन । यस पर्वतश्रेणीमा उत्तरभन्दा दक्षिणका पहाड बढी ठाडो र भिरालो छ्न । यसलाई लघु हिमालय वा मध्यहिमालयका नामले समेत चिनिन्छ ।  

Tags:

चुरेदोलखा जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपालका उर्जा केन्द्रहरूको सूचीअर्थशास्त्रप्रथम राष्ट्रिय जनगणना १९६८नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुएथलेटिक्ससामन्तवाददमाई जातिदेवराज घिमिरेत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलचाँगुनारायण मन्दिरएकलौटी व्यवसायश्राद्धनेपालका औद्योगिक क्षेत्रहरूको सुचीबहादुर शाहमाइतीघर (चलचित्र)नेपालका मन्त्रिमण्डलहरूतिनाउ नदीबेरोजगारीनवलपरासी जिल्लारामवरण यादवफिफाम्यानचेस्टरनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)एसआइ एकाइनेपाल विद्यार्थी सङ्घनेपालका परम्परागत बाजाहरूको सूचीनेपाल-भारत सम्बन्धमाइकल फराडेगौतम बुद्धयोगमाया न्यौपानेवीरेन्द्र वीर विक्रम शाहसदर चिडियाखाना, नेपालआँखाकथासाहित्यघोडाघोडी तालमुद्राअक्षांशबारा जिल्लाशीतयुद्धविश्वेश्वरप्रसाद कोइरालासमाजविश्वका अग्ला हिमालहरूराजनीतिक दलविनोद चौधरीसत्यमोहन जोशीपृथ्वीको वायुमण्डलसेन राज्यक्षयरोगविवाह संस्कारमाछापुच्छ्रे हिमालनेपाल अधिराज्यको संविधान २०४७नेपाल क्रिकेट सङ्घसगरमाथाविद्यालयहुलाक टिकटवाणिज्य बैंकविश्वव्यापीकरणभानुभक्त आचार्यइटहरी उपमहानगरपालिकादाइजो प्रथाकैथीमहेन्द्र वीर विक्रम शाहहनुमान चालीसाबूढानीलकण्ठ मन्दिरप्रशान्त महासागरनेपालको परराष्ट्र सम्बन्धसामग्री व्यवस्थापन प्रणालीराष्ट्रिय वाणिज्य बैंकधर्मनेपाल राष्ट्र बैंकयुरी गागरिननेपालका स्थानीय तहहरूमाननीयजिल्ला समन्वय समितिबाइबल🡆 More