माइकल फराडे: अङ्ग्रेज वैज्ञानिक

वैज्ञानिक माइकल फराडको जन्म सन् १७९१ मा बेलायतको न्युविन्गटनमा भएको थियो । उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । पाँच वर्षको उमेरमा मेन्चेस्टर सहरको स्कुलमा फराडेले पढ्न थाले तर स्कुलको पढाइ राम्रो थिएन । शिक्षकहरु पनि निर्दयी थिए । उनलाई स्कुल जान मन लागेन । तेह्र वर्षकै उमेरमा फराडेले स्कुल जान छाडे । घरको आर्थिक अवस्था कमजोर भएकोले उनी एक पुस्तक पसलमा काम गर्न गए । त्यहाँ उनले किताबमा गाता हाल्ने काम सँगै उनी किताब पनि पढ्थे । विज्ञानका किताबहरु त उनी पाए सम्म पढ्थे।फराडेले किताब पसलमा काम गर्दा गर्दै वैज्ञानिक हम्फ्रे डेभीको सहायक भएर काम गर्ने मौका पाए । यो मौकाले फराडेलाई वैज्ञानिक अध्ययन अनुसन्धानमा ठूलो सहयोग भयो । यसपछि काँच र इस्पातको क्षेत्रमा उनले धेरै काम गरे। र्काबनको कोक्लोराइड बनाए । यसैबाट सन १८२५ मा फराडेले वेन्जिन (दागको आषौधी) आविष्कार गरे । चुम्बक निकाल्न पनि फराडे सफल भए ।उनले चुम्बक शक्तिबाट विद्युत निकाल्न सकिन्छ भन्ने घोषणा गरेर चुम्बकीय विद्युत यन्त्र बनाए । यसलाई डाइनामो भनियो। डाइनामोबाट विद्युत शक्ति निकालियो। यसबाट बिजुलीको आविष्कार भयो। यही समयमा जोसेफ हेनरी पनि डाइनामो आविष्कार भयो । आज पनि डाइनामो,जेनेरेटर तथा टान्सफर्मर फराडे तथा हेनरी को सिद्धान्तमा आधारित छ । इलेक्ट्रोम्याग्नेटिक रोटरी उपकरणको उनको आविष्कारले विद्युतीय मोटर प्रविधिको जग खडा गर्‍यो, र यो धेरै हदसम्म उनको प्रयासको कारणले गर्दा बिजुली प्रविधिमा प्रयोगको लागि व्यावहारिक भयो।

माइकल फराड
माइकल फराडे: अङ्ग्रेज वैज्ञानिक
जन्मसन् १७९१
न्युविन्गटन, बेलायत
मृत्युसन् १८६७
बेलायत
वासस्थानबेलायत
राष्ट्रियताबेलायत
चिनारीको कारणविद्युत चुम्बकीय उपपादन
वैज्ञानिक करियर
क्षेत्रभौतिकशास्त्र,रसायनशास्त्र
हस्ताक्षर
माइकल फराडे: अङ्ग्रेज वैज्ञानिक

फराड नामबाट दुई विद्युत एकाई आज पनि प्रयोगमा ल्याइन्छ । यीमध्ये एक एकाइ फराडे हो, जुन विद्युत्को मात्रा नाप्न प्रयोग गरिन्छ । अर्को एकाइ फराड(Farad) हो जो कुनै संधार (Capacitor) कोधारिता (Capacity) नाप्न काम आउँछ । सन् १८६७ मा उनको निधन भयो ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

  • [१] | BBC History
  • [२] | Encyclopædia Britannica
  • [३] | Chemical Heritage Foundation
  • [४] | Scienceworld
  • [५] | Faculty of Science, University of Zagreb
  • [६] | Famous Scientists

Tags:

अर्थशास्त्रइस्पातकाँचचुम्बकट्रान्सफर्मरडाइनामोपुस्तकवर्षविज्ञानविद्युतविद्युत जेनरेटरविद्युतीय मोटरवैज्ञानिक

🔥 Trending searches on Wiki नेपाली:

नेपालको निसानछापकीर्तिपुर नगरपालिकाझापा जिल्लाझोला (चलचित्र)नदीललितपुर महानगरपालिकासंस्कृतसदर चिडियाखाना, नेपालपृथ्वीरोल्पा जिल्लालागु पदार्थचूडाकर्म संस्कारजिल्लागुठीदैलेख जिल्लाव्यवस्थापनजीवनीक्यूआर कोडफिफाआमा (वि.सं. २०२१ चलचित्र)शाह वंशगणतन्त्रभूपि शेरचनसंसदीय व्यवस्थानेपालका मन्त्रिपरिषद्हरूतिलगङ्गा आँखा अस्पतालबुद्ध पूर्णिमामहिला सशक्तिकरणशिखरिणी छन्ददेवनागरी लिपिसुशान्त केसीमानव विकास अर्थशास्त्रलोकतन्त्रविकिपिडियाश्रेष्ठबजेटघोराही उपमहानगरपालिकापुतलीताप्लेजुङ जिल्लाकवितान्युटनको गतिका नियमहरूसार्वजनिक सेवा प्रवाहस्वरवर्ण र व्यञ्जनवर्णउपयोगितापारिस्थितिक प्रणालीदोहोरो लेखा प्रणालीवैज्ञानिकरहर(दाल)मगर जातिविराट कोहलीयोनीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवइन्डोनेसियानयाँ मुलुकमेटाकैलाली जिल्लालुम्बिनी प्रदेशसमाजमधेश प्रदेशपरमादेशसिपाही (कथा)राष्ट्रिय सभा (नेपाल)अन्तर्राष्ट्रिय नारी दिवसअपी हिमालपृथ्वी दिवसरुसी सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनभ्रष्टाचारनेपाली विकिपिडियानेपालको इतिहासमाल्टाब्राह्मणपुष्पकमल दाहालजनसाङ्ख्यिकीय लाभांशशेरबहादुर देउवाचन्द्रमानिबन्ध🡆 More