मुद्रा

धातुबाट बनेका सिक्का वा रूपियाँ पैसालाई मात्र मुद्रा भन्ने चलन छ ।

ईतिहास

मुद्रालाई (अंग्रेजीमा: Money) भनिन्छ । मनी Money शब्द लेटिन भाषाको मोनेटा Moneta शब्दबाट बनेको हो । रोममा स्वर्गकी देवीलाई मोनेटा Moneta भनिन्छ । सबभन्दा पहिले सिक्का मोनेटा देवीको मन्दिरमा बनाइएकाले मुद्रालाई मोनेटा भनियो र पछि मनी भन्न थालियो

  • मुद्रा त्यस्तो बस्तु अथवा लिखत हो जसलाई बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण मोचनको लागि सामाजिक तथा कानुनी रूपले स्वीकार गरिन्छ।
  • हातको औला हरूबाट शास्त्रिय पद्धति अनुरूप बनाईने आकृति लाई मुद्रा भनिन्छ| हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका। एउटा औलाको एउटा भागले अर्को औलाको अर्को भागलाई छुदा बन्ने आकृति लाई नै मुद्रा भनिन्छ र मुद्रा चिकित्साको जग नै यही हो। ६९ मुद्रा लाई देहायको ६ प्रकारमा बिभाजन गरिने गरिन्छ|

१.तत्त्व मुद्रा,

२.प्राणिक मुद्रा,

३.रोग विशेष मुद्रा,

४.चिकित्सा मुद्रा,

५.व्यक्तित्व विकाससम्बन्धी मुद्रा र

६. आध्यात्मिक मुद्रा

  • स्वमावजन्य आकृति : हास्य मुद्रा , सौम्य मुद्रा, क्रोध मुद्रा ,लाचार मुद्रा ई. | यस्ता मुद्रा हरूले मानिसको संबेदना लाई प्रस्तुत गर्दछ|
  • [१] वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-०१ मिति


यहाँ मुद्रालाई आसन अथवा भावना भनि परिभाषित गरिएको छ| मुद्राको अर्को अर्थ रुपैया वा पैसा हो| जसलाई यहाँ छुटाईएको छ| मुद्रा भनेको विनिमयको साधन हो| जसको एउटा मूल्य अथवा महत्त्व रहन्छ|

Tags:

🔥 Trending searches on Wiki नेपाली:

भानुभक्त आचार्यमहोत्तरी जिल्लामनोविज्ञानकम्पनीनयाँ वर्षनेपालको जनआन्दोलन २०६३गोरखा राज्यनागरिक समाजकम्प्युटर विज्ञानदर्शनकौशिक गोत्रनेपालमा कृषिमानव विकास चरणमानिसगुराँसदोस्रो विश्व युद्धदेवनागरी लिपिजलवायु परिवर्तनलैङ्गिक पहिचानहृदयचन्द्रसिंह प्रधानअन्तिम संस्कारनेपाली साहित्यपानीसुमना श्रेष्ठभक्ति थापापुदिनासाउदी अरबमोबाइल फोनसंयुक्त राष्ट्र सुरक्षा परिषद्मानव विकास अर्थशास्त्रप्रतिनिधि सभा (नेपाल)बाइसे राज्यहरूलक्ष्मीप्रसाद देवकोटास्थानीय कार्यपालिकानेपालका प्रधान सेनापतिहरूराशि-चक्रफूलउपमहानगरपालिकाऊर्जाविकसित देशजोस बट्लरआँखानेपालमा मौलिक हक र कर्तव्यअफ्रिकासमूहराष्ट्रिय सभा (नेपाल)नेपाल-चीन सिमानाविष्णुआन्तरिक नियन्त्रण प्रणालीनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाभिमाद नगरपालिकाविद्यालयपूर्वाञ्चल विश्वविद्यालयशुक्रराज शास्त्रीआम निर्वाचन २०१५अल्पविकसित देशसंस्कृतदोधारा चाँदनी पुलकुम्भ मेलाभिरिङ्गीचुट्किलाकरारसम्भोगनेपालै नरहेनेपाली विकिपिडियासिद्धिचरण श्रेष्ठस्वर्णिम वाग्लेमोतीराम भट्टखोटाङ जिल्लाराष्ट्रिय सभा निर्वाचन, २०८०शिवसम्पादनहावापानी🡆 More