देवराज घिमिरे

देवराज घिमिरे नेपालको प्रतिनिधि सभाको सभामुख हुन्

देवराज घिमिरे
Debraj Ghimire
१९ औं प्रतिनिधि सभा सभामुख
पद बहाली
२०७९-माघ-०५
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
पूर्वाधिकारीअग्नीप्रसाद सापकोटा
व्यक्तिगत विवरण
जन्म२०१३ जेठ १३
सिरिजङ्गा गाउँपालिका, ताप्लेजुङ जिल्ला, नेपाल
राजनीतिक दलनेकपा (एमाले)

उनी ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाउँपालिका वडा नं ३मा वि सं २०१३ जेठ १३ गते बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट जन्म भएको थियो। नेपाली राजनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्य र २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित साथै प्रतिनिधि सभा निर्वाचन, २०७९मा झापा क्षेत्र नो ३ बाट निबाचित हुनु भएको थियो । २०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्मावाचनमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन्।

देव राज घिमिरे नेपालको दोस्रो संघीय संसदका सदस्य हुन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ नेपालको आम निर्वाचनमा उनले झापा २ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भएका थिए । उनी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य पनि हुन् ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

प्रतिनिधि सभा (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

चुरेआवश्यकता शृङ्खला सिद्धान्तभुक्तानीदेउवारौतहट जिल्लागोरखापत्रनेपाल अङ्ग्रेज युद्धकिशोरावस्थासमासराणा - काङ्ग्रेस मन्त्रिमण्डलसन्दुक रुइतचिठीरोल्पा जिल्लादुर्गा प्रसाईसमाजवादनेपालको इतिहासलेखा प्रणालीमगर जातिजितेन्द्र मुखियाबालश्रमवित्तीय लेखाविधिएसियाली खेलकुदमा पदक जित्ने नेपाली खेलाडीहरूसेता रक्त कोषसर्लाही जिल्लानेपालको सर्वोच्च अदालतगुरुप्रसाद मैनालीनेपालको प्रधानन्यायाधीशनेपाली चलचित्रआम निर्वाचन २०१५माध्यमिक विद्यालयनेपालका हिन्दू मन्दिरहरूको सूचीमुनामदन (चलचित्र)नजिरमहोत्तरी जिल्लानृत्यडेउडा गीतदैलेख जिल्लासंविधानवादराम शाहचलचित्रविकिपिडियादैवज्ञराज न्यौपानेनेपाल स्काउटविवाह संस्कारराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)दुधमोतीराम भट्टप्रतिलिपि अधिकारतेह्रथुम जिल्लानेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)बसाइँ सराईरञ्जिता श्रेष्ठसूचनाअध्यादेशगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालानेपालमा ऊर्जाजङ्गबहादुर राणाराजेश हमालनेपालका विकास क्षेत्रहरूकुलदेवतायौनवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानविसं २०७२ को महाभूकम्पपारिस्थितिक प्रणालीऋतुस्नातक तहरामचन्द्र पौडेलभौतिक विज्ञानविष्णुइलाम २ (निर्वाचन क्षेत्र)मौलाकालिका मन्दिरराशि-चक्ररक्सीसंयुक्त राष्ट्रकम्पनीलखन थापा मगर🡆 More