टेलिभिजन

टेलिभिजन (अङ्ग्रेजी television, छोटकरीमा TV वा telly) दृश्य पर्दा भएको एक उपकरण हो, जसले प्रसारण गरिएको सङ्केत लाई दृश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दृष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया टिभि भनिन्छ। टेलिभिजन शब्दको उत्पति टेलि (युनानी भाषामा धेरै टाढा) र भिजन (अङ्ग्रेजीमा हेर्नु)बाट भएको हो।

टेलिभिजन
पुरानो पोर्टेबल टेलिभिजन

टेलीभिजन प्रविधिको अाविष्कारका धेरै वैज्ञानिकको नाम जोडिएको छ। सन् १८८४ मा जर्मनका निप्को भन्ने वैज्ञानिकले –क्याथर्ड रे ) भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए। यसमा तार द्धारा किरणहरू सहित चित्र पठाउन कसिन्थ्यो। यसैबाट टेलिभिजन उत्पन्न हुनसक्ने सङ्केत मिलेको थियो। सन् १९२३ मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनीद्धारा नै तस्बीरको आविष्कार भयो। सन् १९३८ मा फोटो सेलद्धारा स्क्यान गर्ने प्रथाको सुरुवात भयो।

सामान्यतया टिभि एक बाक्सा जस्तो देखिन्छ। पुराना टिभिहरूमा ठूला काठका ढाँचाहरू हुन्थे र कुनै फर्निचरलाई झैं भुँईमा राखिन्थ्यो। नया टिभिहरू साना बन्दै गएर दराजको तखतामा अट्न थाले। अझ यति छरितो भइसकेका छन कि, टिभिलाई आफूसङ्गै बोकेर हिँड्न सकिन्छ। सबैभन्दा साना टिभि त, हत्केलामा नै अट्छ। ठूला ठूला टिभिले त, घरको कुनै भित्तालाई पुरै ढाक्न सक्छ, र भुँईमा राख्न वा भित्तामा अड्काउन सकिन्छ। हाल धेरै टिभिलाई चलचित्रघरको पर्दा जस्तै देखिने फराकिलो-पर्दामा बनाईन्छ, जुन पुराना टिभि जस्तो वर्गाकार हुँदैन।

टिभिमा एक स्पर्शेन्द्रीय (antenna) (अथवा वाहक (aerial)), वा तार हुन्छ। त्यसले हावाबाट वा तार-प्रदायक (cable-provider)बाट सङ्केतलाई टिभि सम्म पुर्याउँछ। टिभिले डिभिडि वा भिसिआरबाट पनि चलचित्र देखाउन सक्छ। टिभि केही कम्प्युटर वा गेम-कन्सोल सँग पनि जोड्न सकिन्छ। देश विदेशमा घटेको घटना हेर्न सकिन्छ। ‌‌‌‌‌‌

पनि हेर्नुहोस्

  • [[नेपालमा टेलिभिजन]
  • रङ्गीन टेलिभिजन
  • स्याम-स्वेत टेलिभिजन
  • टेलिभिजन स्टेसन
  • बिबिसि
  • टेलिभिजन शृङ्खला

टेलिभिजन  टेलिभिजन सम्बन्धित यो लेख अपूर्ण छ अर्थात आधार मात्र हो। कृपया यस लेखलाई बढाउन मद्दत गर्नुहोस।

Tags:

अङ्ग्रेजी भाषा

🔥 Trending searches on Wiki नेपाली:

दुर्गाआइएसबिएननेपालको जनआन्दोलन २०४६संविधानबौद्धनाथझमक घिमिरेसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेपालका अञ्चलहरूब्रेजर्सनेपाली साहित्यको इतिहासरामप्रसाद ज्ञवालीमहाभारत पर्वत शृङ्खलानेपालको संस्कृतिसवारी दुर्घटनाजनकपुरधाम उपमहानगरपालिकासिद्धिचरण श्रेष्ठस्याङ्जा जिल्लालमजुङ जिल्लालागत लेखाविधिग्रहनेत्रविक्रम चन्दठकुरीआर्थिक विकासफेसबुक मेसेन्जरभगवानतराईनेपालका दलित वर्गमा पर्ने थरहरूखड्ग निशान अड्डाइजरायल–हमास युद्ध, सन् २०२३रस (काव्य शास्त्र)राष्ट्रिय स्वतन्त्र पार्टीमष्टो देवताजाजरकोट भूकम्प, २०८०लिम्बू जातिनेवार जातिमध्यपुर थिमी नगरपालिकाविष्णुसोलुखुम्बु जिल्लानेपालमा भ्रष्टाचारनेपाल विद्युत प्राधिकरणआत्रेय गोत्रसर्पनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूआन्तरिक राजस्व विभाग (नेपाल)साउदी अरबनेपालको सङ्घीय संसदसीताअर्थशास्त्रगाउँ विकास समिति (नेपाल)साङ वंशदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रनामनेपालका राजनीतिक दलहरूको सूचीनेपाल प्रहरीसमासभैरव अर्यालशिक्षाचाँगुनारायण मन्दिरबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासपारिजात (साहित्यकार)भीमसेन थापानेवारी भाषागोरखा जिल्लासमानुपातिक प्रतिनिधित्व प्रणालीतनहुँ जिल्लाविद्युतनेपालका बैङ्कहरूको सूचीनेपालगन्ज उपमहानगरपालिकाक्रिकेटदाइजो प्रथाटिकटकज्योतिषनालापानीको लडाइँरारातालभारतीय संविधान🡆 More