वामपन्थी राजनीति

वामपन्थी राजनीति (Left-wing politics वा Leftist Politics) राजनीतिमा त्यस पक्ष वा विचारधारालाई भनिन्छ जो समाजलाई बदलेर अधिक आर्थिक तथा जातीय समानता ल्याउन परिवर्तन गर्न चाहन्छ। यस विचारधारामा, समाजका ती व्यक्तिहरूप्रति सहानुभूति व्यक्त गरिन्छ जुन कुनै पनि कारणले अन्य व्यक्तिको तुलनामा पछाडि परेका छन् वा कुनै कारणले अरूको तुलनामा शक्तिहीन छन्। राजनीतिको सन्दर्भमा 'बाम' र 'दक्षिण' शव्दहरूको प्रयोग फ्रान्सेली क्रान्तिको समयमा सुरू भएको थियो। फ्रान्समा क्रान्ति भन्दा पूर्व संसदमा राजालाई हटाएर गणतन्त्र ल्याउन चाहने र र धर्मनिरपेक्षता चाहने इस्तेट्स जनरल ( इस्टेट्स जनरल ) नामक संसद मा अक्सर बायाँ पट्टि बस्थे। आधुनिक समयमा समाजवाद र साम्यवादसँग सम्बन्धित विचारधारालाई बायाँ राजनीतिमा राखिन्छन्। फ्रान्सेली क्रान्तिको समयमा वामपन्थी विचारधारालाई गणतन्त्र स्थापनाको विचारधारा मान्न सकिन्छ तर आधुनिक परिस्थिति फरक छ। त्यसकारण यस विचारधारालाई फ्रान्सेली क्रान्तिलाई आफ्नो आधारका रूपमा लिई विश्वका अन्य देशहरूमा पनि लागू गर्न सकिदैन।


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

गणतन्त्रफ्रान्सफ्रान्सेली राज्यक्रान्तिसमाजवादसाम्यवाद

🔥 Trending searches on Wiki नेपाली:

गौरा पर्वजापानी भाषानेपालका जातिहरूसमाचारविदुर नगरपालिकासहकारीविसं २०७२ को महाभूकम्पनेपालका उपत्यकाहरूसयौँ थुङ्गा फूलका हामीहनुमान जयन्तीइलाम २ (निर्वाचन क्षेत्र)माटोधनुषा जिल्लात्रिभुवन वीरविक्रम शाहउखुनेपाल ए क्रिकेट टिमद्वापर युगलियोनेल मेसीकाठमाडौँभृकुटीकम्पनीराष्ट्रिय स्वतन्त्र पार्टीकाफलराष्ट्रिय वाणिज्य बैंकनेपालका मन्त्रिपरिषद्हरूअनुराधा कोइरालागणितनेपाली सेनावीरेन्द्रनगर नगरपालिकाभुईँचालोकालीगण्डकी नदीदसैँइन्टरनेटलुम्बिनी प्रदेशएलन मस्कसौर्यमण्डलनामकरण संस्कारमानव संसाधन व्यवस्थापननम्रता श्रेष्ठबैजनाथ गाउँपालिकागाउँपालिकाग्रहवडा कार्यालय (नेपाल)व्यवस्थापिकानेपालका झरनाहरूको सूचीकोहलपुर नगरपालिकारणबहादुर शाहबिनायोभाषानन्दकिशोर पुनहलोशरद ऋतुइन्द्रबहादुर राईमौरिससअर्थअन्टार्क्टिकायोगअन्तर्राष्ट्रिय श्रमिक दिवसनबिल बैंकप्रतिनिधि सभा निर्वाचन, २०७९बुटवल उपमहानगरपालिकानेपालका बैङ्कहरूको सूचीसंयुक्त राष्ट्र विकास कार्यक्रमव्रतबन्धभक्तपुर जिल्लावसन्तऔद्योगिक क्रान्तिविकिमिडिया कमन्सघोराही उपमहानगरपालिकालुभुसन्दीप लामिछानेवैज्ञानिकहमासनेपाल टेलिभिजनलखन थापा मगर🡆 More