दक्षिणपन्थी राजनीति

राजनीति मा दक्षिणपन्थी राजनीति (Right Wing Politics वा Rightist Politics) त्यो पक्ष वा विचारधारालाई भनिन्छ जो सामाजिक स्तरीकरण वा सामाजिक समतालाई अपरिहार्य , प्राकृतिक, सामान्य या आवश्यक मान्छ। सामान्यतया यस पक्षको समर्थक समाजको ऐतिहासिक भाषा, अर्थ-व्यवस्था र धार्मिक पहिचान लाई कायम राख्न प्रयास गर्दछ। परम्परागत समाजमा मानिसहरूमा प्राय: कुनै वर्गीकरण र श्रेणीकरण हुँदैन र दक्षिणपन्थी राजनीतिमा प्राकृतिक नियमको तर्क दिएर त्यस्ता वर्गीकरण लाई जारी राख्न समर्थन गर्दैन। राजनीतिको सन्दर्भमा 'दक्षिणपन्थी' र 'बामपन्थी' भन्ने शव्दहरूको प्रयोग फ्रान्सेली राज्यक्रान्तिको समयमा सुरू भएको थियो। फ्रान्समा क्रान्ति भन्दा पूर्व इस्टेट जनरल नामक संसद मा सम्राट राजतन्त्र हटाएर गणतन्त्र ल्याउन चाहने र धर्मनिरपेक्षता चाहने हरु अक्सर बायाँ तर्फ बस्थे । आधुनिक समयमा पुँजीवादसँग सम्बन्धित विचारधारालाई प्रायः दक्षिणपन्थी राजनीतिमा राखिन्छ। ।

दक्षिणपन्थी राजनीति
अमेरिकामा 'टी पार्टी' भनिने दक्षिणपन्थी संगठनको एक जुलुस

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

धर्म निरपेक्षतापूँजीवादफ्रान्सफ्रान्सेली राज्यक्रान्तिराजतन्त्रराजनीति

🔥 Trending searches on Wiki नेपाली:

सिद्धिचरण श्रेष्ठदर्शनमनकामना मन्दिरयुरोपसमासपोखरा उपत्यकाविद्यालयकानूनगाउँ खाने कथारवि लामिछानेराजेश हमालनेपालको शिक्षा मन्त्रीहरूलियोनेल मेसीनेपालको संविधानकरारमारुनी नाचशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालमा धर्मखस बाहुनकुपोषणगायत्री मन्त्रआमा समूहटिकापुर काण्डनेपालको उपराष्ट्रपतियोगमाया न्यौपानेअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)नाताअम्ल वर्षानदीको आधारमा नेपालको विभाजनपशुपति क्षेत्र विकास कोषयार्सा गुम्बाऔद्योगिक क्रान्तिजनशक्तिनेपाल टेलिकमसंयुक्त राज्य अमेरिकानेपाली परम्परागत नापका इकाईपर्यटनद्वन्द्वात्मक भौतिकवादनेपाली व्याकरणमदनमणि दीक्षितमादलजयपृथ्वीबहादुर सिंहनेपालका राजाहरूको सूचीचैते दसैँटेलिभिजनअरनिकोबलभद्र कुँवरपोलेको घाउगुगलगौतम बुद्धप्रवेशिका परीक्षानेपाल स्काउटनेपाल बैंकलोककथाबृहस्पति ग्रहनेपालमा विद्यालयको तहगत संरचनापानीभवानी भिक्षुस्वर्गद्वारीपाँच पोखरीनेपालका हिमालहरूको सूचीढुङ्गे युगचाँगुनारायण मन्दिरदोहोरो लेखा प्रणालीनाटकनदीसवारी दुर्घटनादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवदक्षिण कोरियावाणिज्य बैंकमकालु-बरूण राष्ट्रिय निकुञ्जनेपालको अन्तरिम शासन विधान २००७ताप्लेजुङ जिल्लागुरुप्रसाद मैनालीहलोकोरियाली भाषा🡆 More