नामकरण संस्कार

नामकरण संस्कार वा न्वारान हिन्दु धर्मका सोह्र संस्कारमध्ये बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । शिशु जन्मेको ११ औँ दिनमा न्वारान गर्ने गरिन्छ ।

नामकरण संस्कार
भारतको केरलामा नामकरण संस्कार गरिदै

परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औँ दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औँ दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् ।

महत्त्व

हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले यसको महत्त्व रहेको हो । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । हिन्दू वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ । महान् एवं एेतिहासिक पुरुषको नामले बालकलाई बोलाउँदा उसमा मनोवैज्ञानिक प्रभाव पर्छ, यसो भन्छन् मनोविज्ञान वेत्ताहरू । यस अर्थमा पनि नामकरणको ठूलो महत्त्व रहेको देखिन्छ ।

यजुर्वेदकाे गृहसूत्र पारस्कर अनुसार १० दिनमा गर्दा हुन्छ । दशम्यामुत्थाप्य ब्राह्मणान् भाेजयित्वा पिता नाम कराेति।।पारस्करगृहसूत्र १/१७/१

यस कार्यमा अग्निस्थापना र सो अनुसारको हवन, षण्डामर्क हवन आदि गरिन्छ र जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ । त्यसपछि सो नामलाई दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको आयु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा हे शिशो ! त्वं अमुक असि भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले यो कर्म गर्दै आएका छन् । ख [१]


सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

यजुर्वेदकाे गृहसूत्र पारस्कर अनुसार १० दिनमा गर्दा हुन्छ । दशम्यामुत्थाप्य ब्राह्मणान् भाेजयित्वा पिता नाम कराेति।।पारस्करगृहसूत्र १/१७/

Tags:

नामकरण संस्कार महत्त्वनामकरण संस्कार यजुर्वेदकाे गृहसूत्र पारस्कर अनुसार १० दिनमा गर्दा हुन्छ । दशम्यामुत्थाप्य ब्राह्मणान् भाेजयित्वा पिता नाम कराेति।।पारस्करगृहसूत्र ११७१नामकरण संस्कार सन्दर्भ सामग्रीहरूनामकरण संस्कार यो पनि हेर्नुहोस्नामकरण संस्कार

🔥 Trending searches on Wiki नेपाली:

इन्डियन प्रिमियर लिगदलितनेपालमा खेलकुदशिखरिणी छन्दनगर कार्यपालिकाकुखुरा पालननेपालका राष्ट्रिय चिह्नहरूकीर्तिपुर नगरपालिकानेपाल विद्यार्थी सङ्घआम निर्वाचन २०१५खड्गप्रसाद ओलीहिन्दु धर्मकञ्चनजङ्घा हिमालनेपालका सहरहरूको सूचीबूढानीलकण्ठ मन्दिरयुट्युबबैतडी जिल्लानेपाल प्रजा परिषद्हिन्दु पञ्चाङ्गकास्की जिल्लासमावेशीकरणचन्दएडम स्मिथस्वास्थ्यजापाननेपालको अन्तरिम संविधान २०६३फौजदारी कानुनराणा शासनप्रतिनिधि सभा निर्वाचन, २०७४विकसित देशकिराँत कालव्यवस्थापनबारा जिल्लाताप्लेजुङ जिल्लामहाभारतकुम्भ मेलाकृष्णजनावरस्थानीय तहश्रीमद्भगवद गीताराम राज पन्तनागरिक उन्मुक्ति पार्टीकच्छ जिल्लाचन्द्रमाधादिङ जिल्लास्थानीय व्यवस्थापिकावैज्ञानिकप्रकाश सपुतत्रिभुवन विश्वविद्यालयनेपालका विकास क्षेत्रहरून्युटनको गतिका नियमहरूझापा जिल्लाव्रतबन्धरामेछाप जिल्लाकर्जानेपालको सङ्घीय संसदखाँदवारी नगरपालिकामार्क्सवादमधेश प्रदेशका मुख्यमन्त्रीपृथ्वीनारायण शाहबेरोजगारीकिम्बुपूर्वीय दर्शनसहकारीदक्षिण एसियामगर जातिमहागुरु फाल्गुनन्दगुराँसकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)धर्मभक्त माथेमानेपालमा महिला अधिकाररातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो🡆 More