नेपालको पहिलो सङ्घीय संसद: नेपालको संसद

नेपालको संविधानले सङ्घीय संसदका रूपमा दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था गरेको छ। संविधानको धारा ८३ ले सङ्घीय संसदको तल्लो सदनलाई प्रतिनिधि सभा र माथिल्लो सदनलाई राष्ट्रिय सभाको नाम दिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सम्मिलित नेपालको पहिलो सङ्घीय संसदको स्थापना, वि.सं २०७४ सालमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह निर्वाचनबाट भएको थियो।

नेपालको पहिलो सङ्घीय संसद
संविधान सभा निर्वाचन, २०७० का निर्वाचित सांसदहरू नेपालको दोस्रो सङ्घीय संसद
नेपालको पहिलो सङ्घीय संसद: नेतृत्व, प्रतिनिधि सभा सदस्यहरू, राष्ट्रिय सभा सदस्यहरू
विस्तृत विवरण
वैधानिक निकायनेपालको सङ्घीय संसद
अवधि२०७४ फागुन २० – २०७९ असोज २
निर्वाचनप्रतिनिधि सभा निर्वाचन
२०७४, २०७६, २०७८ राष्ट्रिय सभा निर्वाचनहरू
सरकारदोस्रो ओली मन्त्रिपरिषद्
पाँचौँ देउवा मन्त्रिपरिषद्
वेबसाइटwww.parliament.gov.np
प्रतिनिधि सभा
नेपालको पहिलो सङ्घीय संसद: नेतृत्व, प्रतिनिधि सभा सदस्यहरू, राष्ट्रिय सभा सदस्यहरू
सदस्य275
सभामुखकृष्णबहादुर महरा
(२०७६ असोज १४ सम्म)
अग्नीप्रसाद सापकोटा
(२०७६ माघ १२ देखि)
उपसभामुखशिवमाया तुम्बाहाम्फे
(२०७६ माघ ६ सम्म)
पुष्पा भुसाल (२०७९ असार ३१ बाट)
मन्त्रिपरिषद् अध्यक्षखड्गप्रसाद ओली, नेकपा (एमाले)
(२०७८ असार २९ सम्म)
शेरबहादुर देउवा, नेपाली काङ्ग्रेस
(२०७८ असार २९ देखि)
प्रतिपक्ष दलको नेताशेरबहादुर देउवा, नेपाली काङ्ग्रेस
(२०७८ असार २९ सम्म)
खड्गप्रसाद ओली, नेकपा (एमाले)
(२०७८ असार २९ सम्म)
नियन्त्रक दलसरकार (१५८)

बाह्य समर्थन (१८)

प्रतिपक्ष (९३)

रिक्त (४)

  •      रिक्त: ४
राष्ट्रिय सभा
नेपालको पहिलो सङ्घीय संसद: नेतृत्व, प्रतिनिधि सभा सदस्यहरू, राष्ट्रिय सभा सदस्यहरू
सदस्यहरू५९
अध्यक्षगणेशप्रसाद तिमिल्सिना
उपाध्यक्षशशीकला दाहाल
(२०७८ फागुन २० सम्म)
रिक्त (२०७८ फागुन २० देखि)
नियन्त्रक दलसरकार (३९)

बाह्य समर्थन (२)

प्रतिपक्ष (१७)

पाँच वर्षको कार्यकालका लागि २७५ सदस्यीय प्रतिनिधि सभा गठन गर्न १६५ सदस्यहरू पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक प्रतिनिधित्व प्रणालीद्वारा ११० जना निर्वाचित भएका थिए। २०७४ माघ २४ मा, प्रदेश सभा निर्वाचनमा निर्वाचित प्रदेश सभा सदस्यहरू र स्थानीय तह निर्वाचनमा निर्वाचित स्थानीय प्रशासनिक एकाइहरूका अध्यक्ष र उपाध्यक्षहरू मिलेर बनेको प्रादेशिक निर्वाचक मण्डलले कुल ५६ जना निर्वाचित सदस्यहरूका लागि आठ-आठ जना सदस्यहरू निर्वाचित गरेका थिए र सरकारद्वारा मनोनीत र राष्ट्रपतिद्वारा थप तीन जना गरी ५९ सदस्यीय राष्ट्रिय सभा गठन गरिएको थियो।

२०७६ माघ ९ मा, राष्ट्रिय सभा निर्वाचक मण्डलले प्रथम तह का १९ मध्ये १८ सदस्यहरूको चयन गर्न दोस्रो पटक बैठक बसेको थियो। २०७८ माघ १२ मा दोस्रो तहका २० सदस्यहरूको चयन गर्न पुनः निर्वाचक मण्डलको बैठक बसेको थियो।

तात्कालिक प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको मन्त्रिपरिषद्को आग्रहमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ पुष ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। नेपालको सर्वोच्च अदालतको एक निर्णयपछि २०७७ फागुन १२ मा प्रतिनिधि सभा पुनःस्थापना गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २०७८ जेठ ८ मा प्रतिनिधि सभा पुनः विघटन गरिएको थियो र २०७८ असार २८ मा सर्वोच्च अदालतले पुनःस्थापित गरेको थियो। पाँच वर्षे कार्यकाल पूरा गरेपछि २०७९ असोज २ मा संसद् विघटन गरिएको थियो।

नेतृत्व

प्रतिनिधि सभा

कार्यकारी

संसदीय दलको नेताहरू

सचेतकहरू

राष्ट्रिय सभा

कार्यकारी

  • राष्ट्रिय सभाको अध्यक्ष: सम्माननीय गणेशप्रसाद तिमिल्सिना
  • राष्ट्रिय सभाको उपाध्यक्ष:
    • माननीय शशिकला दाहाल (२०७८ फागुन २० सम्म)
    • खाली (२०७८ फागुन २० देखि)

संसदीय दलको नेताहरू

सचेतकहरू

प्रतिनिधि सभा सदस्यहरू

राजनैतिक दल निर्वाचन पश्चात् वर्तमान
प्रत्यक्ष समानुपातिक जम्मा प्रत्यक्ष समानुपातिक जम्मा
दर्ता भएकम दलहरू
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ८१ ४१ १२१ ६८ २८ ९६
नेपाली काङ्ग्रेस २३ ४० ६३ २३ ४० ६२
नेकपा (माओवादी केन्द्र) ३६ १७ ५३ ३२ १७ ४९
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १२ १३ २५
जनता समाजवादी पार्टी, नेपाल १३ १९
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १३
नेपाल समाजवादी पार्टी
अन्य
राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय जनमोर्चा
नेपाल मजदुर किसान पार्टी
स्वतन्त्र
पूर्व दलहरू
राष्ट्रिय जनता पार्टी नेपाल ११ १७
सङ्घीय समाजवादी फोरम, नेपाल १० १६
नयाँ शक्ति पार्टी, नेपाल
निलम्बित
खाली
जम्मा १६५ ११० २७५ १६१ ११० २७१

सदस्यहरू

नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) (९३)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य विभाग र जिम्मेवारी
झापा ५ खड्गप्रसाद ओली
इलाम २ सुवासचन्द्र नेम्वाङ संसदीय दलको सह-नेता
खोटाङ १ विशाल भट्टराई प्रमुख सचेतक
थारू शान्ता चौधरी सचेतक
चितवन २ कृष्णभक्त पोखरेल कानून, न्याय तथा मानव अधिकार समितिका प्रमुख
मकवानपुर १ कृष्णप्रसाद दाहाल वित्त समितिका अध्यक्ष
खस आर्य निरूदेवी पाल महिला र सामाजिक समिति प्रमुख
झापा २ पवित्रा निरौला खरेल परराष्ट्र सम्बन्ध समिति प्रमुख
दलित, पिछडिएको क्षेत्र आशाकुमारी विक
पाँचथर १ वसन्तकुमार नेम्बाङ
बझाङ १ भैरवबहादुर सिंह
मोरङ 3 भानुभक्त ढकाल
अछाम १ भीम रावल
धादिङ १ भूमि त्रिपाठी
म्याग्दी १ भूपेन्द्रबहादुर थापा
कास्की २ विद्या भट्टराई
आदिवासी विजय सुब्बा
दलित विमला विश्वकर्मा
दलित विमला विक
आदिवासी बिनाकुकारी श्रेष्ठ
खस आर्य बृन्दा पाण्डे
रुपन्देही २ विष्णुप्रसाद पौडेल
खस आर्य विष्णु शर्मा
कपिलवस्तु २ बृजेशकुमार गुप्ता
रुपन्देही १ छविलाल विश्वकर्मा
पाल्पा १ दलबहादुर राणा
बैतडी १ दामोदर भण्डारी
सुर्खेत १ ध्रुवकुमार शाही
कञ्चनपुर ३ दीपकप्रकाश भट्ट
सिन्धुली १ गणेशकुमार पहाडी
दार्चुला १ गणेशसिंह ठगुन्ना
थारू जाति गङ्गा चौधरी
मोरङ १ घनश्याम खतिवडा
रुपन्देही ३ घनश्याम भुसाल
गुल्मी २ गोकर्ण विष्ट
काभ्रेपलान्चोक २ गोकुल बाँस्कोटा
खस आर्य गोमा देवकोटा
नवलपरासी पश्चिम १ हृदयेश त्रिपाठी
काठमाडौँ ५ ईश्वर पोखरेल
कास्की ३ जगतबहादुर सुनार
दलित जानकीदेवी राम
सुनसरी १ जयकुमार राई
कैलाली २ झपटबहादुर रावल
मधेसी जुलीकुमारी महतो
तनहुँ २ केदार सिग्देल
कास्की १ खगराज अधिकारी
धादिङ २ खेमप्रसाद लोहनी
काठमाडौँ ३ कृष्णबहादुर राई
काठमाडौँ ९ कृष्णगोपाल श्रेष्ठ
आदिवासी कुमारी मेचे
मोरङ ६ लालबाबु पण्डित
बाजुरा १ लालबहादुर थापा
झापा ४ लालप्रसाद सावा लिम्बू
सिराहा ३ लिलानाथ श्रेष्ठ
भक्तपुर २ महेश बस्नेत
खस आर्य मैनाकुमारी भण्डारी
खस आर्य मनकुमारी जिसी
खस आर्य, पिछडिएको क्षेत्र मोहन बानियाँ
मधेसी मोतिलाल दुगड
आदिवासी नवीना लामा
बाँके ३ नन्दलाल र‍ोका क्षेत्री
कञ्चनपुर २ नरबहादुर धामी
कैलाली ५ नारदमुनि राना
नुवाकोट २ नारायणप्रसाद खतिवडा
स्याङ्जा १ नारायणप्रसाद मरासिनी
सुर्खेत २ नवराज रावत
ललितपुर १ नवराज सिलवाल
पर्वत १ पदम गिरी
स्याङ्जा २ पद्मकुमारी अर्याल
दोलखा १ पार्वत गुरुङ
मनाङ १ पोल्देन छोपाङ गुरुङ
गुल्मी १ प्रदीप ज्ञवाली
मुस्ताङ १ प्रेमप्रसाद तुलाचन
दैलेख १ रवीन्द्रराज शर्मा
खस आर्य राधाकुमारी ज्ञवाली
धनुषा ४ रघुवीर महासेठ
दैलेख २ राजबहादुर बुढा क्षेत्री
धनकुटा १ राजेन्द्रकुमार राई
सङ्खुवासभा १ राजेन्द्रप्रसाद गौतम
काठमाडौँ ७ रामवीर मानन्धर
मधेसी रेखाकुमारी झा
मधेसी सरिताकुमारी गिरी
खस आर्य सरिता न्यौपाने
आदिवासी शान्तिमाया तामाङ पाख्रीन
सिन्धुपाल्चोक २ शेरबहादुर तामाङ
आदिवासी शिवमाया तुम्बाहाम्फे
आदिवासी सुजिता शाक्य
चितवन १ सुरेन्द्र पाण्डे
बाग्लुङ १ सूर्यप्रसाद पाठक
आदिवासी थममाया थापा
नवलपरासी पूर्व २ तिलबहादुर महत क्षेत्री
खस आर्य तीर्थ गौतम
अछाम २ यज्ञबहादुर बोगटी
ओखलढुङ्गा १ यज्ञराज सुनुवार
ताप्लेजुङ १ योगेश भट्टराई
नेपाली काङ्ग्रेस (६२)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य विभाग र जिम्मेवारी
प्रतिनिधि सभा सदस्य
खस आर्य पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुख (३१ असार २०७९)
प्रतिनिधि सभा सदस्य
डडेल्धुरा १ शेरबहादुर देउवा
सुनसरी ३ विजयकुमार गच्छदार संसदीय दलको सह-नेता
खस आर्य बालकृष्ण खाँड प्रमुख सचेतक
रुपन्देही ५ भरतकुमार शाह सार्वजनिक लेखा समिति प्रमुख
कपिलवस्तु ३ अभिषेकप्रताप शाह
सर्लाही ४ अमरेशकुमार सिंह
मुसलमान अतहरकमाल मुसलमान
आदिवासी बहादुरसिंह लामा
काठमाडौँ ६ भीमसेनदास प्रधान
दलित विमला नेपाली
मधेसी विनोद चौधरी
मधेसी चित्रलेखा यादव
रौतहट ४ देवप्रसाद तिमिल्सिना
नवलपरासी पश्चिम २ देवेन्द्रराज कँडेल
खस आर्य डिला सङ्ग्रौला
खस आर्य दिलेन्द्र प्रसाद बडू
आदिवासी दिव्यमणि राजभण्डारी
काठमाडौँ ४ गगन थापा
सुनसरी ४ ज्ञानेन्द्रबहादुर कार्की
आदिवासी हीरा गुरुङ
आदिवासी जीपछिरिङ लामा
आदिवासी कर्मा घले
खस आर्य किशोरसिंह राठौर
आदिवासी लालकाजी गुरुङ
दलित लक्ष्मी परियार
आदिवासी महेन्द्रकुमारी लिम्बू
दलित मानबहादुर विश्वकर्मा
खस आर्य मीना पाण्डे
दलित मीन विश्वकर्मा
आदिवासी मिना सुब्बा
मधेसी मिनाक्षी झा
मोरङ २ मिनेन्द्र रिजाल
रसुवा १ मोहन आचार्य
खस आर्य मोहनप्रसाद पाण्डे
मधेसी नगेन्द्रकुमार राई
थारू जाति नमिताकुमारी चौधरी
उदयपुर १ नारायण खड्का
थारू जाति पद्मनारायण चौधरी
थारू जाति पार्वती डिसी चौधरी
सिराह १ प्रदीप गिरी
काठमाडौँ १ प्रकाशमान सिंह
दलित प्रकाश रसाइली
आदिवासी प्रमिला राई
रुपन्देही ४ प्रमोदकुमार यादव
काठमाडौँ १० राजेन्द्रकुमार केसी
खस आर्य, पिछडिएको क्षेत्र रङ्गमति शाही
खस आर्य, पिछडिएको क्षेत्र रामबहादुर विष्ट
बर्दिया १ सञ्जयकुमार गौतम
मुसलमान सर्वत आरा खानम
खस आर्य सत्यनारायण खनाल
नवलपरासी पूर्व १ शशांक कोइराला
मधेसी सितादेवी यादव
सुनसरी २ सिताराम महतो
मधेसी स्मृतिनारायण चौधरी
खस आर्य सुजाता कोइराला
दलित सुजाता परियार
आदिवासी सुवर्ण ज्वारचन
सप्तरी ४ तेजुलाल चौधरी
खस आर्य उमा रेग्मी
बारा १ उमाकान्त चौधरी
आदिवासी उमेश श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) (४९)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य विभाग र जिम्मेवारी
प्रतिनिधि सभा कार्यकारी
सिन्धुपाल्चोक १ अग्नीप्रसाद सापकोटा सभामुख
प्रतिनिधि सभा सदस्य
चितवन ३ पुष्पकमल दाहाल संसदीय दलको नेता
लमजुङ १ देव गुरुङ प्रमुख सचेतक
आदिवासी जयपुरी घर्ती शिक्षा र स्वास्थ्य समिति प्रमुख
खस आर्य पूर्णकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति प्रमुख
मोरङ ४ अमनलाल मोदी
आदिवासी अमृता थापा
दलित अञ्जना बिसाङ्खे
रोल्पा १ वर्षमान पुन
कञ्चनपुर १ बिना मगर
मधेसी बोधमाया यादव
कपिलवस्तु १ चक्रपाणि खनाल
मुसलमान चाँदतारा कुमारी
खस आर्य, अपाङ्ग चुडामणि खड्का
बाग्लुङ २ देवेन्द्र पौडेल
खस आर्य धर्मशीला चापागाईँ
मधेसी दिलकुमारी
कालिकोट १ दुर्गाबहादुर रावत
दलित दुर्गाकुमारी विक
जुम्ला १ गजेन्द्रबहादुर महत
काभ्रेपलान्चोक १ गङ्गाबहादुर तामाङ
महोत्तरी १ गिरीराजमणि पोखरेल
गोरखा १ हरिराज अधिकारी
सिन्धुली २ हरिबोल गजुरेल
सोलुखुम्बु १ हेमकुमार राई
नुवाकोट १ हितबहादुर तामाङ
मधेसी इन्दु शर्मा
पश्चिम रुकुम १ जनार्दन शर्मा
पूर्वी रुकुम कमला रोका
दाङ २ कृष्णबहादुर महरा
बाँके १ महेश्वरजङ्ग गहतराज
धनुषा १ मातृकाप्रसाद यादव
आदिवासी ओनसरी घर्ती
ललितपुर ३ पम्फा भुसाल
थारू जाति रामकुमारी चौधरी
सर्लाही ३ रामेश्वर राय यादव
खस आर्य रेखा शर्मा
खस आर्य सत्य पहाडी
जाजरकोट १ शक्तिबहादुर बस्नेत
बर्दिया २ सन्तकुमार थारू
आदिवासी शशि श्रेष्ठ
मोरङ ५ शिवकुमार मण्डल
रामेछाप १ श्यामकुमार श्रेष्ठ
भोजपुर १ सुदन किराँती
झापा १ सुरेन्द्रकुमार कार्की
सिराह २ सुरेशचन्द्र दास
उदयपुर २ सुरेशकुमार राई
सल्यान १ टेकबहादुर बस्नेत
आदिवासी यशोदा गुरुङ सुवेदी
नेकपा (एकीकृत समाजवादी) (२५)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य विभाग र जिम्मेवारी
काठमाडौँ २ माधवकुमार नेपाल संसदीय दलको नेता
काठमाडौँ ८ जीवनराम श्रेष्ठ प्रमुख सचेतक
खस आर्य कल्याणीकुमारी खड्का विकास र प्रविधि समिति प्रमुख
दलित निरादेवी जैरू राज्य निर्देशन सिद्धान्त, नियम तथा उत्तरदायित्व समिति प्रमुख
तेह्रथुम १ भवानीप्रसाद खापुङ
आदिवासी बिनादेवी बुढाथोकी
मकवानपुर २ विरोध खतिवडा
डोल्पा १ धनबहादुर बुढा
मुगु १ गोपालबहादुर बम
दाङ ३ हीराचन्द्र केसी
इलाम १ झलनाथ खनाल
मुसलमान कालिका खातुन
तनहुँ १ कृष्णकुमार श्रेष्ठ
ललितपुर २ कृष्णलाल महर्जन
थारू जाति लक्ष्मीकुमारी चौधरी
दाङ १ मेटमणि चौधरी
खस आर्य मायादेवी न्यौपाने
खस आर्य मुकुन्द न्यौपाने
दलित पार्वतीकुुुुमारी बिसुङ्खे
डोटी १ प्रेमबहादुर आले
मधेसी पुष्पाकुमारी कर्ण कायस्थ
आदिवासी रामकुमारी झाँक्री
मुसलमान सामिना हुसेन
मधेसी सरलाकुमारी यादव
पाल्पा २ सोमप्रसाद पाण्डे
आदिवासी तुलसी थापा
जनता समाजवादी पार्टी, नेपाल (१९)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य विभाग र जिम्मेवारी
सप्तरी २ उपेन्द्र यादव संसदीय दलको नेता
सर्लाही १ प्रमोद साह प्रमुख सचेतक
आदिवासी अमृता अग्रहरी
गोरखा २ बाबुराम भट्टराई
खस आर्य लिलादेवी सिटौला
सर्लाही २ महिन्द्र राय यादव
बाँके २ मोहम्मद इस्तियाक राई
खस आर्य नरमाया ढकाल
पर्सा १ प्रदीप यादव
सिराहा ४ राजकिशोर यादव
आदिवासी राजेन्द्रप्रसाद श्रेष्ठ
बारा २ रामसाहय यादव
बारा ३ रामबाबुकुमार यादव
आदिवासी रानी मण्डल
मधेसी रेणु यादव
आदिवासी रेनुका गुरुङ
मुसलमान रूही नाज
महोत्तरी ४ सुरेन्द्रकुमार यादव
सप्तरी १ सूर्यनारायण यादव
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (१३)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य विभाग र जिम्मेवारी
महोत्तरी ३ महन्थ ठाकुर संसदीय दलको नेता
धनुषा २ उमाशंकर अरगरिया प्रमुख सचेतक
पर्सा २ बिमल प्रसाद श्रीवास्तव उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका प्रमुख
पर्सा ४ लक्ष्मणलाल कर्ण संसदीय सुनुवाइ समिति प्रमुख
रौतहट १ अनिल कुमार झा
मधेसी चन्दा चौधरी
सप्तरी ३ चन्द्रकान्त चौधरी
दलित दुलारी देवी खत्वेनी
बारा ४ एकवाल मियाँ
दलित कलुदेवी विश्वकर्मा
खस आर्य निर्जला राउत
धनुषा ३ राजेन्द्र महतो
महोत्तरी २ शरतसिंह भण्डारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (१)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य
झापा ३ राजेन्द्र लिङ्देन
राष्ट्रिय जनमोर्चा (१)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य
प्युठान १ दुर्गा पौडेल
नेपाल मजदुर किसान पार्टी (१)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य
भक्तपुर १ प्रेम सुवाल
स्वतन्त्र (१)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य
हुम्ला १ छक्कबहादुर लामा

निलम्बित

निर्वाचन क्षेत्र/समानुपातिक समूह नाम राजनैतिक दल निलम्बन मिति कारण
कैलाली १ रेशमलाल चौधरी राष्ट्रिय जनता पार्टी नेपाल २०७५ पुस १९ हत्याको आरोपमा निलम्बित
पर्सा ३ हरिनारायण रौनियार सङ्घीय समाजवादी फोरम, नेपाल २०७६ असोज २१ भ्रष्टाचारको आरोप लागेपछि निलम्बित
रौतहट २ मोहम्मद अफताब आलम नेपाली काङ्ग्रेस २०७६ असोज २७ हत्याको आरोपमा निलम्बित

परिवर्तन

रिक्त भएका सिटका लागि उपनिर्वाचन गरिन्छ वा समानुपातिक प्रतिनिधित्वबाट निर्वाचित सदस्यहरूलाई पार्टी सूचीबाट प्रतिस्थापित गरिन्छ।

निर्वाचन क्षेत्र/समानुपातिक समूह बहालवाला प्रतिस्थापन
नाम दल मिति रिक्त हुनुको कारण नाम दल निर्वाचित मिति परिवर्तन
कास्की २ रवीन्द्र अधिकारी नेपाल कम्युनिष्ट पार्टी २०७५ फागुन १५ निधन विद्या भट्टराई नेपाल कम्युनिष्ट पार्टी २०७६ मङ्सिर १४ उप-निर्वाचन मार्फत निर्वाचित
आदिवासी ज्ञानकुमारी छन्त्याल नेपाली काङ्ग्रेस २०७७ असार १७ निधन सुवर्ण ज्वारचन नेपाली काङ्ग्रेस २०७७ साउन ४ सूची
खस आर्य सरिता गिरी जनता समाजवादी पार्टी, नेपाल २०७७ असार २५ पार्टीको नियम विपरीत अभिव्यक्ति दिएको कारण लिलादेवी सिटौला जनता समाजवादी पार्टी, नेपाल २०७७ साउन १४ सूची
दलित सानु सिवा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७७ असोज २८ निधन जानकीदेवी राम नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७७ चैत २२ सूची
खस आर्य सूर्यबहादुर केसी नेपाली काङ्ग्रेस २०७७ कार्तिक १९ निधन मोहनप्रसाद पाण्डे नेपाली काङ्ग्रेस २०७७ मंसिर ८ सूची
कैलाली ३ गौरीशङ्कर चौधरी नेकपा (माओवादी केन्द्र) २०७७ चैत २६ नेकपा (एमाले)मा सामेल भएको कारण निष्कासित
अर्घाखाँची १ टोपबहादुर रायमाझी
कैलाली ४ लेखराज भट्ट
रौतहट ३ प्रभु साह

दल-बदल

नाम निर्वाचन क्षेत्र/समानुपातिक समूह मिति देखि मा
भवानीप्रसाद खापुङ तेह्रथुम १ २०७८ भदौ ९ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) नेकपा (एकीकृत समाजवादी)
बिनादेवी बुढाथोकी आदिवासी
विरोध खतिवडा मकवानपुर २
धनबहादुर बुढा निर्वाचन क्षेत्र
गोपालबहादुर बम मुगु १
हीरचन्द्र केसी दाङ ३
झलनाथ खनाल इलाम १
जीवनराम श्रेष्ठ काठमाडौँ ८
कालिका खातुन मुसलमान
कल्याणीकुमारी खड्का खस आर्य
कृष्णकुमार श्रेष्ठ तनहुँ १
कृष्णलाल महर्जन ललितपुर २
लक्ष्मीकुमारी चौधरी थारू जाति
माधवकुमार नेपाल काठमाडौँ २
मेटमणि चौधरी दाङ १
मायादेवी न्यौपाने खस आर्य
मुकुन्द न्यौपाने खस आर्य
निरादेवी जैरू दलित
पार्वतीकुमारी बिसुङ्खे दलित
प्रेमबहादुर आले डोटी १
पुष्पाकुमारी कर्ण कायस्थ मधेसी
रामकुमारी झाँक्री आदिवासी
सामिना हुसेन मुसलमान
सरलाकुमारी यादव मधेसी
स‍ोमप्रसाद पाण्डे पाल्पा २
तुलसी थापा आदिवासी
अनिलकुमार झा रौतहट १ जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
विमलप्रसाद श्रीवास्तव पर्सा २
चन्दा चौधरी मधेसी
चन्द्रकान्त चौधरी सप्तरी ३
दुलारीदेवी खाङ्गा दलित
इक्बाल मियाँ बारा ४
कालुदेवी विश्वकर्मा दलित
लक्ष्मणलाल कर्ण पर्सा ४
महन्थ ठाकुर महोत्तरी ३
निर्जला राउत खस आर्य
राजेन्द्र महतो धनुषा ३
शरतसिंह भण्डारी महोत्तरी २
उमाशङ्कर अरगरिया निर्वाचन क्षेत्र

राष्ट्रिय सभा सदस्यहरू

दल २०७४ निर्वाचनपश्चात् २०७६ निर्वाचनपश्चात् २०७८ निर्वाचनपश्चात् वर्तमान
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २९ १७ १७
नेकपा (माओवादी केन्द्र) १३ १६ १६
नेपाली काङ्ग्रेस १३ १० १०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
जनता समाजवादी पार्टी, नेपाल
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
राष्ट्रिय जनमोर्चा
स्वतन्त्र
नेपाल कम्युनिष्ट पार्टी ५०
राष्ट्रिय जनता पार्टी नेपाल
सङ्घीय समाजवादी फोरम, नेपाल
समाजवादी पार्टी, नेपाल
जम्मा ५९ ५९ ५९
श्रेणी नाम राजनैतिक दल पदभार ग्रहण दर्जा विभाग र जिम्मेवारी
कोशी प्रदेश
खुला देवेन्द्र दाहाल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७६ फागुन २१
खुला गोपाल बस्नेत नेपाली काङ्ग्रेस २०७८ फागुन २०
खुला रमेशजङ्ग रायमाझी नेपाली काङ्ग्रेस २०७४ फागुन २०
महिला इन्दिरा गौतम नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७६ फागुन २१
महिला जयन्ती राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७८ फागुन २०
महिला बिना पोखरेल नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २०
दलित गोपी अछामी नेकपा (माओवादी केन्द्र) २०७६ फागुन २१
अपाङ्ग/अल्पसङ्ख्यक सोनाम ग्याल्जेन शेर्पा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७८ फागुन २०
मधेस प्रदेश
खुला मृगेन्द्रसिंह यादव जनता समाजवादी पार्टी, नेपाल २०७६ फागुन २१
खुला मोहम्मद खालिद सिद्दिकी जनता समाजवादी पार्टी, नेपाल २०७८ फागुन २०
खुला जितेन्द्र देव नेपाली काङ्ग्रेस २०७४ फागुन २०
महिला तुलसा दाहाल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७६ फागुन २१
महिला उर्मिला अर्याल नेकपा (माओवादी केन्द्र) २०७८ फागुन २०
महिला प्रमिला कुमारी जनता समाजवादी पार्टी, नेपाल २०७४ फागुन २०
दलित राधेश्याम पासवान नेकपा (माओवादी केन्द्र) २०७६ फागुन २१
अपाङ्ग/अल्पसङ्ख्यक शेखर सिंह लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल २०७६ फागुन २१
बागमती प्रदेश
खुला बेदुराम भुसाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७६ फागुन २१ नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेता
खुला कृष्णप्रसाद पौडेल नेपाली काङ्ग्रेस २०७८ फागुन २०
खुला खिमलाल देवकोटा स्वतन्त्र २०७८ जेठ १४
महिला गङ्गा बेल्बासे नेकपा (माओवादी केन्द्र) २०७६ फागुन २१
महिला ग‍ोमादेवी तिमल्सिना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७८ फागुन २०
महिला पार्वती रावल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २०
दलित सिंहबहादुर विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७४ फागुन २०
अपाङ्ग/अल्पसङ्ख्यक रामचन्द्र राई दनुवार नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २०
गण्डकी प्रदेश
खुला नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) २०७६ फागुन २१
खुला सुरेश आले मगर नेकपा (माओवादी केन्द्र) २०७८ फागुन २०
खुला गणेशप्रसाद तिमिल्सिना नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २० राष्ट्रिय सभाको अध्यक्ष
महिला भगवती न्यौपाने नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७६ फागुन २१
महिला कमला पन्त नेपाली काङ्ग्रेस २०७८ फागुन २०
महिला दीपा गुरुङ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २०
दलित भुवन सुनार नेकपा (माओवादी केन्द्र) २०७८ फागुन २०
अपाङ्ग/अल्पसङ्ख्यक प्रकाश पन्थ नेपाली काङ्ग्रेस २०७४ फागुन २०
लुम्बिनी प्रदेश
खुला गोपाल भट्टराई नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७६ फागुन २१
खुला युवराज शर्मा नेपाली काङ्ग्रेस २०७८ फागुन २०
खुला खिमलाल भट्टराई नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २० नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)को संसदीय दलको नेता
महिला विमला घिमिरे नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७६ फागुन २१
महिला राज्यलक्ष्मी गैरे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७८ फागुन २०
महिला अनिता देवकोटा नेपाली काङ्ग्रेस २०७४ फागुन २०
दलित तुलप्रसाद विक राष्ट्रिय जनमोर्चा २०७८ फागुन २०
अपाङ्ग/अल्पसङ्ख्यक जगप्रसाद शर्मा नेकपा (माओवादी केन्द्र) २०७६ फागुन २१
कर्णाली प्रदेश
खुला मायाप्रसाद आचार्य नेकपा (माओवादी केन्द्र) २०७६ फागुन २१
खुला उदय बोहरा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७८ फागुन २०
खुला भैरवसुन्दर श्रेष्ठ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २०
महिला सुमित्रा विसी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७६ फागुन २१
महिला दुर्गा गुरुङ नेपाली काङ्ग्रेस २०७८ फागुन २०
महिला नन्द शर्मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७४ फागुन २०
दलित नरपति लुवार नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २०
अपाङ्ग/अल्पसङ्ख्यक नरबहादुर विस्ट नेकपा (माओवादी केन्द्र) २०७८ फागुन २०
सुदूरपश्चिम प्रदेश
खुला तारामान स्वाँर नेकपा (माओवादी केन्द्र) २०७६ फागुन २१
खुला नारायणदत्त मिश्र नेपाली काङ्ग्रेस २०७८ फागुन २०
खुला हरिराम चौधरी नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २०
महिला शारदा भट्ट नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७६ फागुन २१
महिला मदनकुमारी शाह नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७८ फागुन २०
महिला इन्दु कडरिया नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २०
दलित जगत पार्की नेकपा (माओवादी केन्द्र) २०७८ फागुन २०
अपाङ्ग/अल्पसङ्ख्यक महेशकुमार महरा नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २०
मनोनीत
वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७७ असोज १
नारायण दाहाल नेकपा (माओवादी केन्द्र) २०७८ चैत २९
विमला पौडेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०७४ फागुन २६

राष्ट्रिय सभाका अवकाशप्राप्त सदस्यहरू

श्रेणी नाम राजनैतिक दल पदभार ग्रहण अवकाश
कोशी प्रदेश
खुला हरिचरण सिवाकोटी नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
खुला परशुराम मेगी गुरुङ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७४ फागुन २० २०७८ फागुन १९
महिला सरिता प्रसाईँ नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७६ फागुन २०
महिला नैनकला ओझा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७४ फागुन २० २०७८ फागुन १९
दलित खेमराज नेपाली नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
अपाङ्ग/अल्पसङ्ख्यक आगमप्रसाद बान्तवा राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७४ फागुन २० २०७८ फागुन १९
मधेस प्रदेश
खुला रमेशप्रसाद यादव राष्ट्रिय जनता पार्टी नेपाल २०७४ चैत ४ २०७६ फागुन २०
खुला सुमनराज प्याकुरेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७४ फागुन २० २०७८ फागुन १९
महिला मुक्तकुमारी यादव नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७६ फागुन २०
महिला शशिकला दाहाल नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २० २०७८ फागुन १९
दलित रामप्रित पासवान समाजवादी पार्टी, नेपाल २०७४ फागुन २० २०७६ फागुन २०
अपाङ्ग/अल्पसङ्ख्यक ब्रिखेशचन्द्र लाल राष्ट्रिय जनता पार्टी नेपाल २०७४ फागुन २० २०७६ फागुन २०
बागमती प्रदेश
खुला बलराम बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
खुला रामबहादुर थापा नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २० २०७८ वैशाख १५
खुला राधेश्याम अधिकारी नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७८ फागुन १९
महिला धन खतिवडा नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७६ फागुन २०
महिला उदय शर्मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७४ फागुन २० २०७८ फागुन १९
गण्डकी प्रदेश
खुला सुरेन्द्रराज पाण्डे नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७६ फागुन २०
खुला दिनानाथ शर्मा नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २० २०७८ फागुन १९
महिला बृन्दा राना मगर नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७६ फागुन २०
महिला शान्ति अधिकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७४ फागुन २० २०७८ फागुन १९
दलित खिमबहादुर विक नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २० २०७८ फागुन १९
लुम्बिनी प्रदेश
खुला दुर्गाप्रसाद उपाध्याय नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७६ फागुन २०
खुला चन्द्रबहादुर खड्का नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २० २०७८ वैशाख १५
खुला दीर्धनारायण पाण्डे नेपाली काङ्ग्रेस २०७८ जेठ २६ २०७८ फागुन १९
महिला मिना बुढा नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
महिला कोमल ओली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७४ फागुन २० २०७८ फागुन १९
दलित रामलखन हरिजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७४ फागुन २० २०७८ फागुन १९
अपाङ्ग/अल्पसङ्ख्यक राजकुमार कुँवर नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
कर्णाली प्रदेश
खुला कालीबहादुर मल्ल नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
खुला ठगेन्द्र पुरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७४ फागुन २० २०७८ फागुन १९
महिला युतुल लामा नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
महिला कविता बोगटी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७४ फागुन २० २०७८ फागुन १९
अपाङ्ग/अल्पसङ्ख्यक जीवन बुढा नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २० २०७८ फागुन १९
सुदूरपश्चिम प्रदेश
खुला बद्री पाण्डे नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७६ फागुन २०
खुला शेरबहादुर कुँवर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०७४ फागुन २० २०७८ फागुन १९
महिला कमला ओली नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
महिला तारादेवी जोशी नेपाली काङ्ग्रेस २०७४ फागुन २० २०७८ फागुन १९
दलित चक्रप्रसाद स्नेही नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) २०७४ फागुन २० २०७८ फागुन १९
मनोनीत
युवराज खतिवडा नेपाल कम्युनिष्ट पार्टी २०७४ फागुन २० २०७६ फागुन २०
रामनारायण विडारी नेकपा (माओवादी केन्द्र) २०७४ फागुन २६ २०७८ फागुन १९

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालको पहिलो सङ्घीय संसद नेतृत्वनेपालको पहिलो सङ्घीय संसद प्रतिनिधि सभा सदस्यहरूनेपालको पहिलो सङ्घीय संसद राष्ट्रिय सभा सदस्यहरूनेपालको पहिलो सङ्घीय संसद टिप्पणीहरूनेपालको पहिलो सङ्घीय संसद सन्दर्भ सामग्रीहरूनेपालको पहिलो सङ्घीय संसदनेपालको संविधानप्रतिनिधि सभा (नेपाल)प्रतिनिधि सभा निर्वाचन, २०७४प्रदेश सभा निर्वाचन, २०७४राष्ट्रिय सभा (नेपाल)स्थानीय तह निर्वाचन, २०७४

🔥 Trending searches on Wiki नेपाली:

विवाहका प्रकारहरूनेपालका परम्परागत बाजाहरूको सूचीदलितकर्णाली नदीदेवनागरी लिपिडिजिटल साक्षरतानदीझमक घिमिरेदेवकुमारी थापारामेछाप जिल्लासयौँ थुङ्गा फूलका हामीबुढासुब्बा मन्दिरअल्गोरिदमपशुपति शमशेर जङ्गबहादुर राणागाउँपालिकाचाँगुनारायण मन्दिरनेपाली कांग्रेसलेखा प्रणालीराष्ट्रिय सहकारी दिवससुपादेउराली मन्दिरबालकृष्ण समबागमती प्रदेशनिजीकरण४२ सालको पर्वभलिबलविद्युतनेपालका अञ्चलहरूधर्म निरपेक्षतादसैँवेदआगन्तुक शब्दथारू जातिकार्यपालिकाझरेको पात (उपन्यास)संस्कारनेपालको उपराष्ट्रपतियोनीरारातालज्ञानेन्द्र शाहमोहन शमशेर जङ्गबहादुर राणाजानकी मन्दिरफौजदारी कानुननेपालका राष्ट्रिय विभूतिहरूसेन राज्यरेडियो नेपालयौन तथा प्रजनन स्वास्थ्य अधिकारपहिलो विश्वयुद्धसर्लाही जिल्लानेपाल क्रिकेट सङ्घबाह्रौँ राष्ट्रिय जनगणना २०७८नेपालमा पर्यटनगौतम बुद्धअर्थशास्त्रदक्षिण एसियाली खेलकुदनेपाल स्काउटकाठमाडौँ जिल्लारानी राजेन्द्र लक्ष्मीजर्मनीवीरेन्द्र वीर विक्रम शाहराष्ट्रिय सभा (नेपाल)सत्यमोहन जोशीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीभाषालुम्बिनीमोरङ जिल्लाकारकएथेन्सकृषिमध्यवर्ती क्षेत्रअधिकारकम्प्युटरनेपालका विकास क्षेत्रहरूमधेश प्रदेश सभाउत्प्रेरणारवि लामिछानेनेपालमा विद्यालयको तहगत संरचना🡆 More