जर्मनी: मध्य युरोपको देश

जर्मनी (जर्मनमा: Deutschland), आधिकारिक नाम सङ्घीय गणतन्त्र जर्मनी (German: Audio file De-Bundesrepublik_Deutschland-pronunciation.ogg not found, उच्चारण: ), एउटा मध्य युरोपेली देश हो । यो देशको उत्तरमा उत्तर सागर, डेनमार्क र बाल्टिक सागर; पूर्वमा पोल्यान्ड र चेक गणतन्त्र; दक्षिणमा अस्ट्रिया र स्विट्जरल्याण्ड; र पश्चिममा फ्रान्स, लक्जेम्बर्ग, बेल्जियम, र नेदरल्यान्ड पर्दछन । जर्मन भूभाग ३,५७,०२१ वर्ग किलोमिटरमा फैलिएको छ र यो भूभागमा टेम्परेट हावापानी पाइन्छ ।

सङ्घीय गणतन्त्र जर्मनी
Bundesrepublik Deutschland
जर्मनीको झन्डा
झन्डा
जर्मनीको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: The third stanza of Lied der Deutschen  
Song of the Germans
 जर्मनी-अवस्थिति (गाडा हरियो) – Europe-এ (green & dark grey) – the European Union-এ (green)  –  [व्याख्या]
 जर्मनी-अवस्थिति (गाडा हरियो)

– Europe-এ (green & dark grey)
– the European Union-এ (green)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
बर्लिन
आधिकारिक भाषाहरूजर्मन[१]
जातिगत समूहहरू
८१% जर्मन,
७% अरु युरोपेली,
४% Turks,
२% एशियाली,
६% अरु
रैथाने(हरू)जर्मन
सरकारसङ्घीय संसदिय संवैधानिक गणतन्त्र
• राष्ट्रपति
Joachim Gauck
• चान्सलर
एन्जेला मर्केल
• बुन्डेस्टाग को अध्यक्ष
Norbert Lammert
• बुन्डेसराट को अध्यक्ष
Winfried Kretschmann
व्यवस्थापिका
बुन्देसर्याट
बुन्देसट्याग
गठन
• पवित्र रोमन साम्राज्य
२ फेब्रुअरी ९६२
१८ जनवरी १८७१
• सङ्घिय गणतन्त्र
२३ मे १९४९
३ अक्टोबर १९९०
क्षेत्रफल
• जम्मा
३,५७,०२१ किमी (१,३७,८४७ वर्ग माइल) (63rd)
• पानी (%)
2.416
जनसङ्ख्या
• 2010 अनुमानित
81,799,600 (16th)
• घनत्व
२२९ /किमी2 (५९३.१ /वर्ग माइल) (57th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2012 लगत
• जम्मा
$3.194 trillion (5th)
• प्रति व्यक्ति
$39,059 (17th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2012 लगत
• जम्मा
$3.367 trillion (4th)
• प्रति व्यक्ति
$41,168 (19th)
गिनी (2006)27
न्यून
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.947
धेरै उच्च · छैटौ
मुद्राEuro (€)[२](2002 – present) (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+1 (CET)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (CEST)
सडक प्रयोगright
टेलिफोन कोड49
इन्टरनेट डोमेन.de [३]
  1. ^ Danish, Low German, Sorbian, Romany and Frisian are officially recognised by the ECRML.
  2. ^ Before 2002: Deutsche Mark (DEM).
  3. ^ Also .eu, shared with European Union member states.

८ करोड २० लाख जनसङ्ख्या रहेको जर्मनी युरोपेली सङ्घको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। साथै, जर्मनी संसारको तेस्रो ठुलो आप्रवासी जनसङ्ख्या भएको देश हो।

१०० इ सं भन्दा पहिले देखि नै जर्मनिया नाम गरेको जर्मन मानिस बस्ने एक क्षेत्रको बारेमा जानकारी तथा दस्ताबेजहरू रहेका छन्। १० औँ शताब्दीदेखि १८०६ सम्म जर्मन भूभागहरूले पवित्र रोमन साम्राज्यको मध्य भाग बनाएको थियो। १६ औँ शताब्दीमा उत्तरी जर्मनी प्रोटेस्टेन्ट रिफर्मेसनको केन्द्रविन्दु बन्न पुग्यो।

१८६३ मा बिस्मार्कको नेतृत्वमा जर्मनीको एकीकरण सुरु भयो । १८७१ मा फ्राङ्को-प्रसियन युद्धको बीचमा यो देश आधुनिक राष्ट्र-राज्यको रूपमा सर्वप्रथम देखा पर्‍यो। दोस्रो विश्वयुद्ध पश्चात १९४९ मा अलाईड शक्तिको कब्जामा जर्मनी दुई अलग राज्यहरूमा विभाजित भयो। १९९० मा दुई राज्यहरूको पुनर्एकिकरण भयो। १९५७ मा बनेको युरोपेली कम्युनिटी (जुन १९९३ मा युरोपेली सङ्घ बन्यो)को पश्चिम जर्मनी संस्थापक सदस्य हो। १९९० मा जर्मन प्रजातान्त्रिक गणतन्त्र (पूर्वी जर्मनी) संघीय गणतन्त्र जर्मनी (पश्चिम जर्मनी) संग जर्मन पुन: एकीकरण भयो ।

इतिहास

जर्मन एकीकरण

नाजी जर्मनी

जर्मन पुन: एकीकरण]

जनसङ्ख्या

भूगोल

राजनीति

यहाँको राजनीति प्रणाली भने सङ्घिय गणतन्त्र प्रणाली हो सबै भन्दा ठूलो पार्टी एस पि डि हो सोसल डेमोक्रेटि पार्टी सि डि यु क्रिसियन डेमोक्रेटि पार्टी सग मिलि जुलि सरकार गठन गरेको छ श्रीमती एन्जेला मार्रकेल यहाँको चान्सर्लर राष्ट्र प्रमुख हो।उहाँ सि . डि. यु . पार्टीबाट छानिएकी चान्सर्लर हुन।

राज्य राजधानी क्षेत्रफल (किमी) जनसङ्ख्या
बादेन-वुर्तेम्बर्ग स्टटगर्ट ३५,७५२ १,०७,१७,०००
बेयर्न म्युनिख ७०,५४९ १,२४,४४,०००
बर्लिन राज्य बर्लिन ८९२ ३४,००,०००
ब्रैंडेनबर्ग पट्सडैम २९,४७७ २५,६८,०००
ब्रेमेन ब्रेमेन ४०४ ६,६३,०००
हेम्बर्ग हेम्बर्ग ७५५ १७,३५,०००
हेसे विसबैडेन २१,११५ ६०,९८,०००
मेक्लेनबर्ग-वोर्पोमेर्न श्वेरीन २३,१७४ १७,२०,०००
निचला सैक्सोनी हेनोवर ४७,६१८ ८०,०१,०००
उत्तरी राइन डसेलडार्फ ३४,०४३ १,८०,७५,०००
राइनलैन्ड मैन्ज १९,८४७ ४०,६१,०००
सारलैंड सारब्रुकेन २,५६९ १०,५६,०००
सैक्सोनी ड्रेसडेन १८,४१६ ४२,९६,०००
सैक्सोनी-एन्हाल्ट मेगडेबर्ग २०,४४५ २४,९४,०००
श्लेसविग-होल्सटीन काइल १५,७६३ २८,२९,०००
ठुरुंगिया अरफर्ट १६,१७२ २३,५५,०००

|}

जर्मनी: इतिहास, जनसङ्ख्या, भूगोल 
Frankfurt parliament in १८४८

अर्थतन्त्र

जर्मनीको सामाजिक बजार अर्थतन्त्र उच्च दक्ष जनशक्ति, न्यून स्तरको भ्रष्टाचार र उच्च स्तरको नवीनता तथा आविस्कार छ। यो विश्वको वस्तु तथा सामानको तेस्रो-ठूलो निर्यातकर्ता र तेस्रो-ठूलो आयातकर्ता हो । र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो, जुन जुनजीडीपी अनुसार विश्वको चौथो-ठूलो अर्थतन्त्र , र पिपिपि अनुसार पाँचौं-ठूलो अर्थतन्त्र हो। . यसको प्रति व्यक्ति जीडीपी यूरोपेली संघ को औसत भन्दा १२१% ले बढी छ . २०१७ अनुसार सेवा क्षेत्रले कुल जीडीपी को लगभग ६९ %, उद्योग ३१ %, र कृषि १ % योगदान गर्दछ। Eurostat द्वारा २०२० जनवरी मा प्रकाशित बेरोजगारी दर अनुसार ३.२ % हो, जुन युरोपेली संघमा चौथो-न्यूनतम हो।

पर्यटन

जीवनशैली

जर्मनी: इतिहास, जनसङ्ख्या, भूगोल 
Martin Luther initiated the Protestant Reformation.

अरु सम्बन्धित विषयहरू

जर्मनी: इतिहास, जनसङ्ख्या, भूगोल 
Foundation of modern Germany in Versailles, France, १८७१. Bismarck is at the centre in a white uniform.

यो पनि हेर्नुहोस्

सन्दर्भ सूची

बाहिरी लिन्कहरू

  • www.deutschland.de – जर्मनीको बारेमा जानकारीमुलक बहुभाषिक वेबसाइट

जर्मनी: इतिहास, जनसङ्ख्या, भूगोल  युरोपेली सङ्घ

Tags:

जर्मनी इतिहासजर्मनी जनसङ्ख्याजर्मनी भूगोलजर्मनी राजनीतिजर्मनी अर्थतन्त्रजर्मनी जीवनशैलीजर्मनी अरु सम्बन्धित विषयहरूजर्मनी यो पनि हेर्नुहोस्जर्मनी सन्दर्भ सूचीजर्मनी बाहिरी लिन्कहरूजर्मनीen:Help:IPAअस्ट्रियाचेक गणतन्त्रजर्मन भाषाडेनमार्कदेशनेदरल्यान्डपोल्यान्डफ्रान्सबाल्टिक सागरबेल्जियमयुरोपलक्जेम्बर्गस्विट्जरल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

महान्यायाधिवक्ताको कार्यालयगिरिजाप्रसाद कोइरालासहलेस फुलबारीनेपालको लोकतन्त्र दिवससवारी दुर्घटनाहरिदत्त (कथा)मौलाकालिका मन्दिरकलानेपालका उर्जा केन्द्रहरूको सूचीअङ्कनेपाली रुपैयाँखस जातिगरिबीनेपाली सेनापाटन दरबार क्षेत्रनेपालका सहिदहरूखोटाङ जिल्लारोल्पा जिल्लावसन्तपुर दरबार क्षेत्रपानी घट्टधरहराकथानकफुटबल खेलरामेछाप जिल्लाआँखा पाक्ने रोगवालिङ नगरपालिकाबाथमार्क्सवादनेपालको सैन्य दर्जाचुरिया सुरुङठकुरीउपनिवेशदिलीप रायमाझीदाइजोनारायणहिटी दरबार सङ्ग्रहालयकर्णाली प्रदेशरेखा थापाशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जऔद्योगिक क्रान्तिमदन भण्डारीनेपालको अन्तरिम संविधान २०६३युट्युबइन्स्टाग्रामअखिल नेपाल फुटबल सङ्घखनिजसङ्गीत तालछुवाछुतधानउदित नारायण झाराष्ट्रिय स्वतन्त्र पार्टीबीमामध्यवर्ती क्षेत्रप्रदेश सभा (नेपाल)कपिलवस्तु जिल्लामौद्रिक नीतिनेपालका कूटनीतिक नियोगहरूको सूचीदार्जिलिङनेपालको संविधान २०७२ मा बालबालिकाको हकझलकमान गन्धर्वझापा जिल्लारवि लामिछानेसामाजिक विज्ञानइलाम १ (निर्वाचन क्षेत्र)सात सालको क्रान्तिप्रदेश प्रमुख (नेपाल)ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय (नेपाल)ताप्लेजुङ जिल्लाकालीगण्डकी जलविद्युत आयोजनाचतराधामजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसुधा त्रिपाठीमनकामना मन्दिरअर्थशास्त्रबलभद्र कुँवर🡆 More