लोकबाजा: नेपाली

नेपाल प्रशस्त बाजाहरू भएको स्थान हो । सृष्टिको प्रारम्भदेखि नै मनोरञ्जनका साथै समयसँग विभिन्न तालवाद्य यन्त्रको आविष्कार गरेर मानिसले सफलता प्राप्त गर्दै आएको देखिन्छ । मादल, सारङ्गी, टुङ्ना, डम्फुजस्ता ठेट नेपाली बाजाहरूले नेपाल र नेपाली संस्कृतिको अस्तित्व राखेका छन् र जातीयता चिनाएका छन् । नेपाली लोकबाजामा नेपाली ढुकढुकी बोलेको छ । लोकबाजाले राष्ट्रिय पहिचान पनि गराएका छन् । नेपाली लोकबाजाहरू कुनै फुकेर बजाइन्छन् भने कुनै रेटेर बजाइन्छन् । त्यसैगरी कुनै ठटाएर बजाइन्छन् भने कुनै पिटेर बजाइन्छन् ।

नेपालमा अहिलेसम्म १५६ वटा लोकबजाहरु पत्ता लगाइएको छ। ती नेपालको लोकबाजा सङ्ह्रालायमा राखिएको छ। यो सङ्ह्रालय काठमाडौंको त्रिपुरेश्रवरमा रहेको छ।

रक्षा, जगेर्ना र प्रवद्र्धन कसरी गर्ने

लोकबाजाको रक्षा, जगेर्ना र प्रवद्र्धनका लागि समाजकै सचेत समूहले अगुवाई गर्नु आवश्यक छ । नागरिक समाज, राजनीतिक समूह, सामाजिक सङ्घ, संस्थाले नेपाली समाजको मौलिकतालाई स्थापित गरी राख्नतर्फ ध्यान दिनुपर्छ । लोकबाजा र लोकभाकाको संरक्षणका लागि दीर्घकालिन योजना बनाउने, नागरिकलाई मौलिक बाजाका बारेमा सचेत गराउनेतर्फ आवश्यक सचेतनामूलक कार्यक्रम पनि गर्नु जरुरी छ ।

आधुनिक प्रविधिको विकासले लोकबाजाको अभ्यासलाई केही सरल बनाए जस्तो देखिए पनि लोकबाजा गाउने र बजाउने अभ्यास बिना आधुनिक प्रविधिले पनि स्रोत पाउन सक्दैन । यसर्थ आधुनिक माध्यमको प्रयोग गरिरहँदा धरालतको रूपमा रहेको लोकबाजा बजाउनुपर्ने कामलाई जीवन्तताका लागि सबै क्षेत्रले गम्भीर भएर ध्यान दिनु जरुरी छ ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

नेपाली लोक बाजा संरक्षण को सम्पादकीय

Tags:

लोकबाजा रक्षा, जगेर्ना र प्रवद्र्धन कसरी गर्नेलोकबाजा सन्दर्भ सामग्रीहरूलोकबाजा बाह्य कडीहरूलोकबाजा यो पनि हेर्नुहोस्लोकबाजाटुङ्नाडम्फुतालनेपालनेपालीबाजामादलसंस्कृतिसारङ्गी

🔥 Trending searches on Wiki नेपाली:

नेपालको नवौँ राष्ट्रिय जनगणना, २०४८थारू जातिकब्जियतस्वास्थ्यविश्वव्यापीकरणप्राइभेट लिमिटेड कम्पनीगुरुङ जातिनेपालमा पर्यटनविनोद दाशअष्ट चिरञ्जीवीसुर्खेत जिल्लाअन्तर्राष्ट्रिय श्रमिक दिवसनदीको आधारमा नेपालको विभाजनपुष्पकमल दाहालथापातुलसीनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका विकास क्षेत्रहरूनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)श्रीमद्भगवद गीतानेपाली सेनान्यायिक समितिशुक्रराज शास्त्रीसन्नी लियोननगरकोटमगर भाषास्वरवर्ण र व्यञ्जनवर्णधर्म निरपेक्षतासंयुक्त राष्ट्रसङ्घका महासचिवअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनकलाअनुसन्धानबझाङ जिल्लालमजुङ जिल्लायौनरामप्रसाद ज्ञवालीदोहोरो लेखा प्रणालीसार्क शिखर सम्मेलनको सूचीकरारन्यायनेपालका राष्ट्रिय विभूतिहरूगायत्री मन्त्रओखलढुङ्गा जिल्लाप्रजनन (पुनरुत्पादन)दशावतारअध्यादेशनयाँ पत्रिका दैनिककम्प्युटरनेपाल विद्युत प्राधिकरणहोलीसङ्गठनमोबाइल फोनकूटनीतिवित्तीय लेखाविधिछिमेकी (कथा)नेपालमाओवादी जनयुद्धधर्मो रक्षति रक्षितःविकिपिडियाप्रजातन्त्र दिवससञ्चारहलेसी महादेवडाँफेभक्तपुर नगरपालिकाक्यानडानेपालको प्रमाणिक समयवैदेशिक रोजगारप्रतिनिधि सभा निर्वाचन, २०७९क्व्होलासोथार गाउँपालिकाफियोअधिकाररारातालविकसित देश🡆 More