अङ्गोला

अङ्गोला, (पोर्तुगाली: ) दक्षिणी अफ्रिकाको पश्चिमी तटमा अवस्थित एक देश हो। यो कुल क्षेत्रफल र जनसङ्ख्या दुवैमा दोस्रो सबैभन्दा ठूलो लुसोफोन (पोर्तुगाली भाषी) देश हो (दुबै अवस्थामा ब्राजिल पछि), र अफ्रिकाको सातौँ सबैभन्दा ठूलो देश हो। यसको दक्षिणमा नामिबिया, उत्तरमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, पूर्वमा जाम्बिया र पश्चिममा आन्ध्र महासागर पर्लछ। अङ्गोलाको काबिन्दा नामक प्रदेशको गणतन्त्र कङ्गो र प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग सीमा जोडिएको छ। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर लुवान्डा हो।

गणतन्त्र अङ्गोला
República de Angola  (पोर्तगाली)
अङ्गोलाको झन्डा
झन्डा
अङ्गोलाको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • Virtus Unita Fortior  (रोमन)
  • (नेपाली: "एकताबद्ध हुँदा सद्गुण बलियो हुन्छ")
राष्ट्रिय गान: "अङ्गोला आभान्ते"
(नेपाली: "अग्रगामी अङ्गोला")
अङ्गोला
अङ्गोला
राजधानी
र सबैभन्दा ठुलो सहर
लुवान्डा
८°५०′द॰ १३°२०′पू॰ / ८.८३३°S १३.३३३°E / -8.833; 13.333
आधिकारिक भाषाहरूपोर्तुगाली
जातिगत समूहहरू
(सन् २०००)
  • २७% ओभिमबुन्दु
  • २५% अम्बुन्दु
  • १३% बाकोङ्गो
  • २१% अन्य अफ्रिकी
  • २% मुलातो (युरोपेली र अफ्रिकी मिश्रित)
  • १% चिनियाँ
  • १% युरोपेली
धर्म
(सन् २०१५)
  • ९३.४% इसाई
  • —५६.४% रोमन क्याथोलिक
  • —२३.४% प्रतिवादी सम्प्रदाय
  • —१३.६% अन्य इसाई
  • ४.५% अफ्रिकी परम्परागत धर्म
  • १.१% अन्य
  • १.०% धर्मइतर
रैथाने(हरू)
  • अङ्गोली
सरकारएकात्मक राष्ट्रपति गणतन्त्र
João Lourenço
• उपराष्ट्रपति
Bornito de Sousa
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापना
• साम्यवादी शासन अन्तर्गत पोर्चुगलबाट स्वतन्त्र
११ नोभेम्बर १९७५
२२ नोभेम्बर १९७६
• वर्तमान संविधान
२१ जनवरी २०१०
क्षेत्रफल
• जम्मा
१२,४६,७०० किमी (४,८१,४०० वर्ग माइल) (२२औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२२ अनुमानित
वृद्धि35,000,500 (४२औँ)
• सन् २०१४ जनगणना
२,५७,८९,०२४
• घनत्व
२४.९७ /किमी2 (६४.७ /वर्ग माइल) (१५७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
$२१३.०३४ अर्ब (६७औँ)
• प्रति व्यक्ति
$७,३६० (१५७औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
$१२५.४९६ अर्ब (६१औँ)
• प्रति व्यक्ति
$३,७९३ (१४५औँ)
गिनी (सन् २०१८)५१.३
उच्च
मानव विकास सूचकाङ्क (2019)०.५८१
मध्यम · १४८औँ
मुद्राक्वान्जा (AOA)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम अफ्रिका समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२४४
इन्टरनेट डोमेनडटएओ
पूर्ववर्ती
अङ्गोला जनवादी गणतन्त्र अङ्गोला

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

en:Wikipedia:IPA for Portugueseअफ्रिकाआन्ध्र महासागरगणतन्त्र कङ्गोजाम्बियानामिबियापोर्तगाली भाषाप्रजातान्त्रिक गणतन्त्र कङ्गोब्राजिल

🔥 Trending searches on Wiki नेपाली:

प्रकृतिभुईँचालोनेपाल स्काउटमहानगरपालिकाधनुषा जिल्लादादुरानेपालका हिमालहरूको सूचीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सङ्घीयताभारद्वाज ऋषिनेपालका राष्ट्रिय चिह्नहरूनेपालको राजनीतिविश्व बैङ्कदिल्ली सम्झौतापाथीभरा देवी (ताप्लेजुङ)नागरिक लगानी कोषपारिजात (साहित्यकार)साउदी अरबधनकुटा जिल्लाइन्द्रबहादुर राईदिगो विकासका लक्ष्यहरूहिन्दु धर्मशब्दकोशज्योतिषएसियाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)हनुमानधर्मभक्त माथेमानेपालमा मौलिक हक र कर्तव्यसुवासचन्द्र नेम्वाङनेपाल वित्तीय प्रतिवेदन मानहरूनेपाली चलचित्रहरूको सूचीमनमोहन अधिकारीग्वाङझाउनेपालका नगरपालिकाहरूसवारी दुर्घटनाराउटे जातिसार्वजनिक सेवा प्रवाहपशुपतिनाथ मन्दिरफ्रान्सेली राज्यक्रान्तिसरकारभक्तपुर नगरपालिकापूर्वी रुकुम जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिवभानुभक्त आचार्यविकिमिडिया फाउन्डेसनधरहरापूर्वाञ्चल विश्वविद्यालयसगरमाथाचन्द्रमाहिमाली प्रदेशअङ्ग्रेजी भाषावर्ण विन्यासअनुराधा कोइरालाखड्गप्रसाद ओलीसमाजवादमुनामदनराणा वंशनेपालमा खेलकुदनेपालको अन्तरिम संविधान २०६३आम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूमुख्य पृष्ठनगर कार्यपालिकासगरमाथा राष्ट्रिय निकुञ्जराजनीतिभूपतीन्द्र मल्लबागलुङ जिल्लाविकिपिडियाराष्ट्रिय वाणिज्य बैंकइन्टरनेटविज्ञानयुरोपनेपाल दूरसञ्चार प्राधिकरणहोलीपरेवात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल🡆 More