नाइजर: पश्चिमी अफ्रिकाको देश

नाइजर पश्चिमी अफ्रिकाको एक देश हो । यसको राजधानी नियामे हो , र आधिकारिक भाषा फ्रेन्च हो । यसलाइ उत्तरमा अल्जेरिया र लिबिया ले घेरेको छ भने, पूर्वतिर चाड, दक्षिणतिर नाइजेरिया र बेनिनले , र पश्चिमतिर बुरर्किना फासो र मालीले घेरेका छन् । नाइजर भूपरिवेष्ठित राष्ट्र हो । नाइजर नदीको नामबाट यसको नाम बनाइएको हो , जसको नाम सम्भवतः बर्बर शब्द नदीहरूको नदिबाट आउँछ ।

नाईजर गणतन्त्र
नाईजरको झन्डा
झन्डा
नाईजरको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
राष्ट्रिय गान: La Nigérienne
 नाइजर-अवस्थिति (dark green)
 नाइजर-अवस्थिति (dark green)
नाईजर
राजधानी
र सबैभन्दा ठुलो सहर
नियामे
१३°३२′उ॰ २°०५′पू॰ / १३.५३३°N २.०८३°E / 13.533; 2.083
आधिकारिक भाषाहरूफ्रेन्च
राष्ट्रिय भाषा
  • Fulfulde
  • Gourmanchéma
  • Hausa
  • Kanuri
  • Zarma & Songhai
  • Tamasheq
  • Tassawaq
  • Tebu
धर्म
मुस्लिम
रैथाने(हरू)नाइजेरि (/nˈʒɛəriən/  or /nˌɪəriˈɛn/ )
सरकारUnitary semi-presidential republic
• रास्ट्रपति
Mohamed Bazoum
• प्रधानमन्त्री
Brigi Rafini
व्यवस्थापिकाNational Assembly
स्वतन्त्र 
फ्रान्सबाट
• घोशित
३ अगस्त १९६०
क्षेत्रफल
• जम्मा
१२,६७,००० किमी (४,८९,००० वर्ग माइल) (२१ औंं)
• पानी (%)
०.०२
जनसङ्ख्या
• सन् २०१८ अनुमानित
२२,४४२,८३१ (६१ औंं)
• २०१२ जनगणना
1१७,१३८,७०७
• घनत्व
१२.१ /किमी2 (३१.३ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१७ लगत
• जम्मा
$२१.६५५ बिलियन (१४२ औंं)
• प्रति व्यक्ति
$१,१५३ (१८३ औंं)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१७ लगत
• जम्मा
$८.२५३ बिलियन (१४४ औंं)
• प्रति व्यक्ति
$४४० (१८२ औंं)
गिनी (२०११)३१.५
मध्यम
मानव विकास सूचकाङ्क (२०१५)वृद्धि ०.३५३
न्यून · १८७ औंं
मुद्राWest African CFA franc (XOF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम् अफ्रिकी समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२२७
इन्टरनेट डोमेन.ne
  1. Lowest ranked.

परिचय

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

रिफरेन्स

बाहिरी लिन्कहरू


Tags:

नाइजर परिचयनाइजर जनसङ्ख्यानाइजर इतिहासनाइजर भूगोलनाइजर राज्यनीतिनाइजर अर्थतन्त्रनाइजर धर्मनाइजर जीवनशैलीनाइजर अरु सम्बन्धित विषयहरूनाइजर रिफरेन्सनाइजर बाहिरी लिन्कहरूनाइजरअल्जेरियालिबिया

🔥 Trending searches on Wiki नेपाली:

संविधाननाटकचार धामवेदनेपाल-भारत सम्बन्धचौबिसी राज्यहरूधर्मो रक्षति रक्षितःमानिसनेपालमा भ्रष्टाचारयुट्युबइन्द्रजात्रापृथ्वीनारायण शाहआन्तरिक लेखापरीक्षणगाईजात्राडढेलोसेतो मछिन्द्ननाथ मन्दिरत्यो फेरि फर्कलानेपालका गाउँपालिकाहरूप्रतिनिधि सभा (नेपाल)नेपाल अङ्ग्रेज युद्धव्यवस्थापन लेखापरीक्षणअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीजिल्ला समन्वय समितिसमाजशास्त्रयुवावस्थाबराहक्षेत्र नगरपालिकाविकिमिडिया कमन्सलोखर्केपरीक्षानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)शरद ऋतुहोमियोप्याथी चिकित्सा पद्धतीप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)दाङ जिल्लासमाजगायत्री मन्त्रनौमती बाजादिगो विकासका लक्ष्यहरूनेपालको परराष्ट्र सम्बन्धकिराँत कालपाटन दरबार क्षेत्रसिस्नोसाम्यवादकान्तिपुर दैनिकगाउँपालिकानारायण प्रसाद पोखरेलनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीनेपालीमहाभारत पर्वत शृङ्खलाहिन्दु पञ्चाङ्गराम नवमीआम सञ्चारतिहारतिलिचो तालपर्यटनसोभियत सङ्घपुष्पकमल दाहालवीर अस्पतालपाँच पोखरीविप्रेषणसुनसरी जिल्लाअगमसिंह गिरीतत्समसर्पमन्दिरदोलखा जिल्लाबङ्गलादेशसिन्धुली जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७४दराजनेपाल प्रहरीगणतन्त्रइन्जिनियरिङनेपालका नगरपालिकाहरूनाइल नदीनामराजविराज नगरपालिका🡆 More