अल्जेरिया: अफ्रिकाको देश

अल्जेरिया (अरबी: الجزائر, फ्रान्सेली: Algérie), आधिकारिक रूपमा जनवादी प्रजातान्त्रिक अल्जेरिया, उत्तरी अफ्रिकाको एक देश हो। अल्जेरियाको उत्तरपूर्वमा ट्युनिसिया रहेको छ भने पूर्वमा लिबिया, दक्षिणपूर्वमा नाइजर, दक्षिण पश्चिममा माली, मौरिटानिया र पश्चिममा मोरोक्को र उत्तरमा भूमध्य सागरद्वारा घेरिएको छ। यसलाई उत्तरी अफ्रिकाको मगरेब क्षेत्रको एक भाग मानिन्छ। अर्ध-शुष्क भूगोल रहेको यस देशको अधिकांश जनसङ्ख्या उर्वर उत्तरमा बसोबास गर्दछन् र सहारा दक्षिणको भूगोलमा हावी छ। अल्जेरिया २,३८१,७४१ वर्ग किलोमिटर (९१९,५९५ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो क्षेत्रफलको आधारमा विश्वको दसौँ ठूलो राष्ट्र र अफ्रिकाको सबैभन्दा ठूलो राष्ट्र हो। ४ करोड ४० लाख जनसङ्ख्या भएको अल्जेरिया अफ्रिकाको नवौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र विश्वको ३२औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको राजधानी र सबैभन्दा ठूलो सहर अल्जियर्स हो, जुन भूमध्यसागरीय तटको सुदूर उत्तरमा अवस्थित छ।

जनवादी प्रजातान्त्रिक अल्जेरिया
  • الجمهورية الجزائرية الديمقراطية الشعبية (अरबी)
    al-Jumhūriyya al-Jazāʾiriyya ad-Dīmuqrāṭiyya aš‑Šaʿbiyya
  • République algérienne démocratique et populaire (फ्रान्सेली)
अल्जेरियाको झन्डा
झन्डा
आदर्श वाक्य: بالشعب وللشعب
("जनताबाट जनताको लागि")
राष्ट्रिय गान: कास्सामान
(अङ्ग्रेजी: "हामी प्रतिज्ञा गर्दछौँ")
 अल्जेरिया-अवस्थिति (dark green)
 अल्जेरिया-अवस्थिति (dark green)
राजधानी
र सबैभन्दा ठुलो सहर
अल्जियर्स
३६°४२′उ॰ ३°१३′पू॰ / ३६.७००°N ३.२१७°E / 36.700; 3.217
आधिकारिक भाषाहरू
अन्य भाषाहरूअल्जेरियाली अरबी (दर्जा)
(आधिकारिक)
फ्रान्सेली
(बोलिचालीको भाषा)
जातिगत समूहहरू
  • अरब-बर्बर ९९%
  • १% अन्य
धर्म
रैथाने(हरू)अल्जेरियाली
सरकारएकात्मक अर्ध-राष्ट्रपतीय गणतन्त्र
Abdelmadjid Tebboune
Aymen Benabderrahmane
• राष्ट्र परिषद्को अध्यक्ष
Salah Goudjil
• राष्ट्रिय सभाको अध्यक्ष
Ibrahim Boughali
व्यवस्थापिकासंसद
राष्ट्र परिषद्
जनताको राष्ट्रिय सभा
स्थापना
• नुमिदिया एकीकरण
२०२ ईसापूर्व
• मौरिटानिया सिजर
४२
• वार्निस अधिराज्य
४३०
• आल्ताभा अधिराज्य
४७७
• तिलिम्सान इमिरेट
७५७
• रूस्तमिन वंश
७७६
• सुलेमानियुन वंश
७८६
• जिरिया वंश
९७२
• हम्मदियुन वंश
१०१४
• जयनिद वंश
१२३५
• अटोमान अल्जेरिया
१५१६
• अब्दलकादिर इमिरेट
१८३२
• फ्रान्सेली अल्जेरिया
५ जुलाई १८३०
• आधुनिक अल्जेरिया
५ जुलाई १९६२
क्षेत्रफल
• जम्मा
२३,८१,७४१ किमी (९,१९,५९५ वर्ग माइल) (१०औँ)
• पानी (%)
१.१
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
४,४७,००,००० (३२औँ)
• घनत्व
१७.७ /किमी2 (४५.८ /वर्ग माइल) (१६८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
वृद्धि $५८१.१८९ अर्ब (४३औँ)
• प्रति व्यक्ति
वृद्धि $१३,००२ (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $१९१.९४१ अर्ब (५८औँ)
• प्रति व्यक्ति
वृद्धि $४,१९४ (१३०औँ)
गिनी (सन् २०११)२७.६
न्यून
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७४८
उच्च · ९१औँ
मुद्राअल्जेरियाली दीनार (DZD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगright
टेलिफोन कोड+२१२
इन्टरनेट डोमेनडटडिजेट
الجزائر.

टिप्पणी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू


Tags:

अफ्रिकाअरबी भाषाक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीजनसङ्ख्याको अनुसार देश तथा आश्रित क्षेत्रहरूको सूचीट्युनिसियानाइजरफ्रान्सेली भाषाभूमध्य सागरमालीमोरोक्कोमौरिटानियालिबिया

🔥 Trending searches on Wiki नेपाली:

चार धामकाँक्रे विहारशारीरिक व्यायामबैङ्कजापानराष्ट्रिय गौरवका आयोजनानबिल बैंकइलाम नगरपालिकावैज्ञानिकशाह वंशकमला नदीनेपाल प्रहरीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)गोरखा जिल्लानेपालका उपत्यकाहरूदाइजोफेसबुकपहिलो विश्वयुद्धजनशक्तिदेशान्तरलिम्बू जातिप्रेमस्वास्थ्यपब्लिक कम्पनीगर्भपतनउखुनेवारी भाषास्नातक तहपुनर्जागरणनेपालमा पाइने चराहरूको सूचीशेरबहादुर देउवाधर्मभक्त माथेमाआन्ध्र महासागरयोगी नरहरिनाथप्रवेशिका परीक्षावेब खोज संयन्त्रबृहस्पति ग्रहएकसिङ्गे गैँडाकुपोषणमनकामना मन्दिरउपमहानगरपालिकाबाख्राआँखाऔद्योगिक क्रान्तिमुख्य पृष्ठमौलिक जरोकिलो पार्टीराणा शासनअमरसिंह थापादुर्गानेपालको जनआन्दोलन २०६३अर्थनौमती बाजामारी अँतवानेतछाउपडीकुम्भ मेलाइजरायल–हमास युद्ध, सन् २०२३जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसमाजचीनको जनवादी क्रान्तिनिबन्धनेपाली भाषाविकासशील देशस्थानीय तहइन्टरस्टेलर (चलचित्र)विश्व बैङ्कहोलीपूर्वाञ्चल विश्वविद्यालयनेपालको भूगोलगणतन्त्रमनोविज्ञानगङ्गालाल श्रेष्ठग्रीष्म ऋतुतिलगङ्गा आँखा अस्पतालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)🡆 More