फ्रान्सेली भाषा: रोमान्स भाषा

फ्रान्सेली भाषा (फ्रान्सेली: français वा langue française ) भारोपेली भाषा परिवार अन्तर्गत रोमान्स शाखाको भाषा हो। फ्रेन्च विभिन्न महाद्वीपहरूका  २९ देशहरूमा औपचारिक भाषा हो।  फ्रान्सेली संयुक्त राष्ट्र संघ मा प्रयोग हुने ६ आधिकारिक भाषाहरु मध्ये एक पनि हो। यो मातृभाषाको रूपमा फ्रान्स, क्यानाडा, बेल्जियम, पश्चिमी स्विट्जरल्याण्ड, लक्जमबर्गका केहि भागहरु, अमेरिकाका केहि भागहरु, मोनाको, इटालीको अओस्त घाटी क्षेत्र र युरोप र अफ्रिकाका अन्य विभिन्न समुदायमा बोलिन्छ।

फ्रान्सेली
français
उच्चारण[fʁɑ̃sɛ]
मूलभाषीफ्रान्स, now worldwide
(See geographical distribution below)
मातृभाषी वक्ता७७ मिलियन यूरोपमा
Indo-European
  • Italic
    • Romance
      • Western Romance
        • Gallo-Romance
          • Oïl
            • फ्रान्सेली
प्रारम्भिक रूप
Old French
  • Middle French
Latin (French alphabet)
French Braille
हस्ताक्षरित रूप
Signed French
(français signé)
सरकारी दर्जा
आधिकारिक भाषा


16 dependent entities
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Aosta Valley (फ्रान्सेली भाषा: रोमान्स भाषा Italy)
  • फ्रान्सेली भाषा: रोमान्स भाषा French Guiana
  • फ्रान्सेली भाषा: रोमान्स भाषा French Polynesia
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Guadeloupe
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Jersey
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Louisiana (फ्रान्सेली भाषा: रोमान्स भाषा USA)
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Maine (फ्रान्सेली भाषा: रोमान्स भाषा USA)
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Martinique
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Mayotte
  • फ्रान्सेली भाषा: रोमान्स भाषा New Caledonia
  • भारत Puducherry (India)
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Réunion
  • ढाँचा:Country data Saint-Barthélemy
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Saint Martin
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Saint-Pierre and Miquelon
  • फ्रान्सेली भाषा: रोमान्स भाषा Wallis and Futuna

Numerous international organisations
नियामक संस्थाAcadémie française (French Academy)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१fr
आइएसओ ६३९-२fre (B)
fra (T)
आइएसओ ६३९-३fra
ग्लोटोलगstan1290
भाषाविद् प्रयोगशाला51-AAA-i
फ्रान्सेली भाषा: रोमान्स भाषा
  क्षेत्र जहाँ फ्रान्सेली मुख्य भाषा हो
  क्षेत्र जहाँ यो सरकारी भाषा हो
  क्षेत्र जहाँ यो दोश्रो भाषा हो
  क्षेत्र जहाँ यो अल्पसंख्यक भाषा हो
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

सन् २०१५ मा फ्रान्सेली बोल्ने कुल लगभग जनसंख्या (L2 र आंशिक बोल्ने जनसंख्या सहित) युरोपमा ४०%, उप-सहारी अफ्रिका र हिन्द महासागरमा ३६%, उत्तर अफ्रिका र मध्य पूर्वमा १५%, अमेरिकामा, र एशियामा ८% र ओशिनियामा 1% रहेको थियो। फ्रान्सेली युरोपेली संघमा दोस्रो सबैभन्दा व्यापक रूपमा बोलिने मातृभाषा हो र अन्य युरोपी मातृभाषीहरु मध्ये, लगभग एक-पाँचौंले दोस्रो भाषाको रूपमा फ्रान्सेली बोल्न सक्षम छन्। फ्रान्सेली युरोपेली सङ्घमा दोस्रो सबैभन्दा सिकाइने विदेशी भाषा पनि हो।

अरु रोमान्स भाषाहरु जस्तै यसको उत्पत्ति ल्याटिनबाट भएको हो। फ्रान्सेली आफै भने गल क्षेत्रमा बोलिने ल्याटिन बाट विकसित भएको हो। यसले गर्दा यो गलको मूल केल्टी भाषाहरु जस्तै गली र रोमन साम्राज्य पछिको जर्मेनी फ़्रेङ्क राज्यको फ़्रेङ्कि भाषा बाट प्रभावित भएको छ।

फ्रान्सेली भाषा: रोमान्स भाषा
विश्वको फ्रान्सेली भाषा बोल्ने देश



सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

भट्टराईसयौँ थुङ्गा फूलका हामीचौहाननेपालका जिल्लाहरूविश्वेश्वरप्रसाद कोइरालापर्सा जिल्लाफोक्सुन्डो तालनेपालको अन्तरिम संविधान २०६३गौतम बुद्धसात सालको क्रान्तिदैवज्ञराज न्यौपानेलैङ्गिक समानताज्योतिषडढेलोकुलदेवताभाषाअस्ट्रेलियान्याय परिषद (नेपाल)दर्शननेपालको झन्डाश्रीकृष्ण श्रेष्ठदाङ जिल्लास्वयम्भूनाथसर्पशिक्षण विधिविजय मल्लसोभियत सङ्घस्तन सम्भोगनेपालका राष्ट्रिय निकुञ्जहरूदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनवसन्तउपनिवेशमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)सहकारीउत्प्रेरणानुवाकोट जिल्लाओखलढुङ्गा जिल्लाखस जातिपाथीभरा देवी (ताप्लेजुङ)म.वी.वि.शाहसुशान्त केसीअल्पविकसित देशस्थानीय तह निर्वाचन, २०७९लियोनेल मेसीगोरखालीजयन्तीमहिनावारी चक्रनेपाल सरकारसाउदव्यवस्थापनबौद्धनाथज्ञानेन्द्र वीरविक्रम शाहललितपुर जिल्लाधर्मभक्त माथेमासिस्नोरक्सीकबड्डीआँखावर्णपुष्पकमल दाहालसगरमाथादिनेश अधिकारीइस्वी सम्वत्पिनासलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूसंयुक्त अरब इमिरेट्सगोपालप्रसाद रिमालबूढानीलकण्ठ मन्दिरमहाशिवरात्रिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोइलाम २ (निर्वाचन क्षेत्र)नेपालका जातिहरूकालिञ्चोक भगवतीकृषि प्रसारनागरिकआम सञ्चारराष्ट्रिय पहिचान🡆 More