लिस्टेनस्टाइन: युरोपको देश

लिस्टेनस्टाइन आधिकारिक रूपमा लिस्टेनस्टाइन यौवराज्य जर्मनेली: ) (जर्मनेली: Fürstentum Liechtenstein), जर्मनेली भाषी, मध्य युरोपेली लघु राष्ट्र हो जुन अष्ट्रिया र स्विट्जरल्यान्डको बीचमा आल्प्समा अवस्थित छ। लिस्टेनस्टाइन राजकुमारको नेतृत्वमा अर्ध संवैधानिक राजतन्त्रात्मक मुलुक हो। देशमा राजकुमारको विस्तृत शक्ति फ्रान्स जस्तो अर्ध-राष्ट्रपति प्रणालीमा राष्ट्रपतिको शक्ति बराबर रहेको छ।

लिस्टेनस्टाइन यौवराज्य
Fürstentum Liechtenstein  (जर्मनेली)
लिस्टेनस्टाइनको झन्डा
झन्डा
लिस्टेनस्टाइनको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "Für Gott, Fürst und Vaterland"
"भगवान्, युवराज, र पिताभूमी"
राष्ट्रिय गान: 
Oben am jungen Rhein
(नेपाली: "राइनमा उच्च")
 लिस्टेनस्टाइन-अवस्थिति (हरियो) युरोप (खैरो)  –  [व्याख्या]
 लिस्टेनस्टाइन-अवस्थिति (हरियो)

युरोप (खैरो)  –  [व्याख्या]

लिस्टेनस्टाइन
राजधानीफदुत्ज
सबैभन्दा ठुलो नगरपालिकासान
४७°१०′००″उ॰ ९°३०′३५″पू॰ / ४७.१६६६७°N ९.५०९७२°E / 47.16667; 9.50972
आधिकारिक भाषाहरूजर्मनेली
धर्म
(2015)
८३.२% इसाई
—७३.४% रोमन क्याथोलिक (आधिकारिक)
—९.८% अन्य इसाई
७.०% धर्म इतर
५.९% इस्लाम
३.९% अन्य
रैथाने(हरू)लिस्टेनस्टाइनी
सरकारएकात्मक अर्ध-प्रत्यक्ष गणतन्त्रात्मक, संसदीय व्यवस्था अन्तर्गत अर्ध संवैधानिक राजतन्त्र
• शासक
हान्स-आडम दोस्रा
डेनियल रिच
व्यवस्थापिकालान्दताग
यौवराज्यको रूपमा स्वतन्त्र
• 
फदुत्ज र
सेलेनबर्गबीच एकता
२३ जनवरी १७१९
• प्रेसबर्ग सन्धि
१२ जुलाई १८०६
• जर्मनेली सङ्घबाट अलग
२३ अगस्ट १८६६
क्षेत्रफल
• जम्मा
१६० किमी (६२ वर्ग माइल) (१८९औँ)
• पानी (%)
२.७
जनसङ्ख्या
• सन् २०२० अनुमानित
३८,८९६ (२१७औँ)
• घनत्व
२३७ /किमी2 (६१३.८ /वर्ग माइल) (५७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१३ लगत
• जम्मा
$५.३ अर्ब (१४९औँ)
• प्रति व्यक्ति
$९८,४३२ (तेस्रो)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१० लगत
• जम्मा
$५.१५५ अर्ब (१४७औँ)
• प्रति व्यक्ति
$१४३,१५१ (प्रथम)
मानव विकास सूचकाङ्क (सन् २०१९)०.९१९
धेरै उच्च · 19th
मुद्रास्विस फ्राङ्क (CHF)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०१:०० (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+०२:०० (मध्य युरोपेली समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+४२३
इन्टरनेट डोमेन.li

लिस्टेनस्टाइनको सिमानामा पश्चिम र दक्षिणमा स्विट्जरल्यान्ड, पूर्व र उत्तरमा अस्ट्रिया रहेको छ। यो युरोपको चौथो सबैभन्दा सानो देश हो। यसको क्षेत्रफल १६० वर्ग किलोमिटर (६२ वर्ग माइल) भन्दा केही बढी रहेको छ र यसको जनसङ्ख्या ३८,७४९ रहेको छ। ११ वटा नगरपालिकामा विभाजित यसको राजधानी फदुत्ज हो र यसको सबैभन्दा ठूलो नगरपालिका सान हो। दुई देशको सिमानामा पर्ने यो सबैभन्दा सानो देश पनि हो। लिस्टेनस्टाइन र उज्बेकिस्तान विश्वका दुई मात्र भू-भूपरिवेष्ठित देशहरू हुन्।

आर्थिक रूपमा, लिस्टेनस्टाइनमा क्रय शक्ति समताको समायोजन गर्दा प्रति व्यक्ति सबैभन्दा उच्च कुल ग्राहस्थ उत्पादनहरू मध्ये एक छ। राजधानी फदुत्जमा केन्द्रित मुलुकको बलियो वित्तीय क्षेत्र रहेको छ। कुनै समय यसलाई अरबपति कर आश्रय भनेर चिनिन्थ्यो तर अहिले यो असहयोगी कर आश्रय देशहरूको कुनै पनि आधिकारिक सूचीमा समावेश छैन। लिस्टेनस्टाइन हिमाली राष्ट्र हो जसले गर्दा यो हिउँदे खेल गन्तव्य स्थल बनेको छ।

लिस्टेनस्टाइन संयुक्त राष्ट्रसङ्घ, युरोपेली स्वतन्त्र व्यापार सङ्घ र युरोप परिषद्को सदस्य राष्ट्र हो। युरोपेली सङ्घको सदस्य नभए तापनि यसले सेङ्गेन क्षेत्र र युरोपेली आर्थिक क्षेत्र दुवैमा भाग लिएको छ। देशको स्विट्जरल्यान्डसँग रीतिरिवाज तथा मौद्रिक बन्धन रहेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

en:WP:IPA for Germanआल्प्सजर्मनेली भाषाफ्रान्सस्विट्जरल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

रक्तचापआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूसिङ्गोम्बा रसुवाआँकभुईँचालोरानीमहलराजनीतिविद्युतीय अपराधहर्सापनौती नगरपालिकासोह्र श्राद्धसंस्कृतिबीमासङ्गठनवेदान्तकुपोषणकान्तिपुर दैनिकअर्ध-परिवर्तनीय लागतनेपाल टेलिभिजननेपालगन्ज उपमहानगरपालिकाइटहरी उपमहानगरपालिकासार्की जातिस्थिर लागतखस जातिनेपालमा महिलाको अवस्थापहाडी प्रदेश (नेपाल)दुर्गाभारतीय संविधानपत्रकारिताकालु पाँडेनिर्वाचन प्रणालीनेपाली विकिपिडियानेपालको प्रधानमन्त्रीनेपालका संवैधानिक निकायहरूग्रीष्म ऋतुडोल्पा जिल्लासुनसरी जिल्लाभुल्ने पो हो की ?अन्तर्राष्ट्रिय श्रमिक दिवसपशुपतिनाथ मन्दिरराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)किराँत कालबालकृष्ण समक्रोकस सिटी हलमा आक्रमणफिफाखड्गप्रसाद ओलीशेरबहादुर देउवावेब्याक मेसिनइमेलकाठमाडौँ उपत्यकाधर्म निरपेक्षतासमाजनेपालमा मौलिक हक र कर्तव्यकृष्णमानव संसाधन व्यवस्थापनराजतन्त्रमहादेशनेपालका प्रधानमन्त्रीहरूको सूचीगङ्गालाल श्रेष्ठमौरिसससुवर्ण शमशेर राणानेपाली व्याकरणजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालऔद्योगिक क्रान्तिजनकपुरधाम उपमहानगरपालिकामदन भण्डारीमाटोचीनको जनवादी क्रान्तिगोरखापत्रनेपाली सेनाझलकमान गन्धर्वकतारनेपालमा भूकम्पको इतिहासशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जपूर्वीय दर्शन🡆 More