युरोप

युरोप पृथ्वीमा रहेको सात महादेशहरू मध्येको एक महादेश हो। युरोप, एसिया महादेशसँग पूर्ण रूपले जोडिएको छ। युरोप र एसिया मूलतः युरेसियाको खण्ड हो र युरोप युरेसियाको सबैभन्दा पश्चिमी प्रायद्वीपीय खण्ड हो। एसियाबाट युरोपको विभाजन यसको पूर्वी भागमा रहेको युराल पर्वतको जल विभाजक जस्तै युराल नदी, क्यास्पियन सागर, ककेसस पर्वत शृङ्खला र दक्षिण पश्चिमी भागमा रहेको कालो सागरद्वारा हुन्छ। युरोपको उत्तर दिशामा आर्कटिक महासागर र अन्य जल निकाय, पश्चिम दिशामा एटलान्टिक महासागर, दक्षिण दिशामा भूमध्य सागर र दक्षिण पूर्व दिशामा कृष्ण सागर र यससँग जोडिएको जलमार्ग स्थित छन्।

युरोप
युरोप
युरोप
क्षेत्रफल१,०१,८०,००० किमी (३९,३०,००० वर्ग माइल)  (छैठौँ)[क]
जनसङ्ख्या७४६,४१९,४४० (सन् २०१८ ; तेस्रो)
जनघनत्व७२.९/किमी (१८८/वर्ग माइल) (दोस्रो)
जिडिपी (पिपिपी)$२९.०१ ट्रिलियन (२०१९; दोस्रो)
जिडिपी (साङ्केतिक)$२१.७९ ट्रिलियन (२०१९; तेस्रो)
जिडिपी प्रति व्यक्ति$२९,४१० (२०१९; तेस्रो)[ग]
एचडिआईवृद्धि ०.८४५
वासिन्दा नामयुरोपेली
देशहरू५० सार्वभौम राष्ट्रहरू
६ आंशिक मान्यताप्राप्त
निर्भरता६ निर्भर इलाकाहरू
भाषाहरूसबैभन्दा सामान्य भाषाहरू:
समय क्षेत्रहरूयुटिसी−१ देखि युटिसी+५
ठूलो सहरहरूठूलो सहरी क्षेत्रहरू:
  • क. ^ तथ्याङ्कले अन्तर महादेशीय युरोपेली भागहरू मात्रै समावेश गर्दछ।[n]
  • ख. ^ अन्तरमहादेशीय सहरको रूपमा रहेको इस्तानबुलले एसिया र युरोप दुवैको भाग ओगट्छ।
  • ग. ^ अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा परिभाषित "युरोप"।

युरोपेली राष्ट्रहरू

  1. अल्बानिया
  2. एन्डोरा
  3. आर्मेनिया
  4. अस्ट्रिया
  5. अजरबैजान
  6. बेलारुस
  7. बेल्जियम
  8. बोस्निया र हर्जगोभिना
  9. बुल्गेरिया
  10. क्रोएसिया
  11. साइप्रस
  12. चेक गणतन्त्र
  13. डेनमार्क
  14. एस्टोनिया
  15. फिनल्यान्ड
  16. फ्रान्स
  17. जर्मनी
  18. जर्जिया
  19. ग्रिस
  20. हङ्गेरी
  21. आइसल्यान्ड
  22. आयरल्यान्ड
  23. इटाली
  24. लात्भिया
  25. लिस्टेनस्टाइन
  26. लिथुआनिया
  27. लक्जेम्बर्ग
  28. माल्टा
  29. मोल्दोभा
  30. मोनाको
  31. मोन्टेनेग्रो
  32. नेदरल्यान्ड
  33. नर्वे
  34. पोल्यान्ड
  35. पोर्चुगल
  36. उत्तर म्यासेडोनिया
  37. रोमानिया
  38. रुस
  39. सान मारिनो
  40. सर्बिया
  41. स्लोभाकिया
  42. स्लोभेनिया
  43. स्पेन
  44. स्विडेन
  45. स्विट्जरल्यान्ड
  46. टर्की
  47. युक्रेन
  48. संयुक्त अधिराज्य
  49. भ्याटिकन सिटी

यो पनि हेर्नुहोस्

Tags:

आन्ध्र महासागरउत्तरध्रुवीय महासागरएसियाककेसस पर्वतकृष्ण सागरक्यासपियन सागरपृथ्वीभूमध्य सागरमहादेश

🔥 Trending searches on Wiki नेपाली:

नेपाल अङ्ग्रेज युद्धझलकमान गन्धर्वइसाई धर्मघुम्ने मेचमाथि अन्धो मान्छेसमाचारतामाङ जातिसीताफुटबल खेलआगन्तुकअङ्ग्रेजी भाषापहिलो विश्वयुद्धबैजनीनेपालका हिमालहरूको सूचीस्नातक तहनेपालका औद्योगिक क्षेत्रहरूको सुचीविकिपिडियामानिसमकैको खेतीमहिनाभिटामिनदेवनागरी लिपिमानव विकास चरणदोस्रो विश्व युद्धराउटे जातिसाम्यवादभानुभक्त आचार्यनेपालका मन्त्रिपरिषद्हरूतत्सममिडियाविकीसूचना प्रविधिराणाकालीन सरकारी कार्यालयहरूकृष्ण जन्माष्टमीहाम्रो पात्रोसाउनखड्गप्रसाद ओलीअमरसिंह थापाकम्पनीजीवनीनवलपरासी जिल्लासती प्रथा२०२२ फिफा विश्वकपराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)महबौद्धिक सम्पत्तिफेसबुकक्रिस्टियानो रोनाल्डोबुद्ध धर्मकतारनेपालमा मौलिक हक र कर्तव्यजङ्गबहादुर राणारवि लामिछानेकौडिन्य गोत्रदुर्गा प्रसाईसहिद दिवसमधेश प्रदेशविकिमिडिया कमन्सचेकनेपालका नगरपालिकाहरूदुधसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूइलाम २ (निर्वाचन क्षेत्र)टेलिभिजनविवाहनुवाकोट जिल्लाचितवन राष्ट्रिय निकुञ्जतिलगङ्गा आँखा अस्पतालऔद्योगिक क्रान्तिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोलेखनाथ पौड्यालउच्च अदालतदलितडाँफेमन्दिरकार्यसम्पादन मूल्याङ्कनसंयुक्त अरब इमिरेट्सइटहरी उपमहानगरपालिकाबाघ🡆 More