जर्मनेली भाषा: पश्चिम

जर्मनेली भाषा (ⓘ) पश्चिमी जर्मनेली भाषा परिवारमा पर्ने एक भाषा हो जुन मध्य युरोपमा मुख्यतया बोलिन्छ। यो जर्मनी, अस्ट्रिया, स्विजरल्यान्ड, इटालीको दक्षिण टिरोल, बेल्जियम र लिस्टेस्टाइनमा जर्मनेली भाषी समुदायमा सबैभन्दा धेरै बोलिने र आधिकारिक वा सह आधिकारिक भाषा पनि हो। यो लक्जेमबर्गको तीन आधिकारिक भाषाहरू मध्ये एक हो र यो पोल्यान्डको ओपोल्स्को प्रदेशमा सह आधिकारिक भाषाको रूपमा प्रयोग हुने गरेको छ। यो पश्चिमी जर्मनेली भाषा परिवारका अन्य सदस्यहरू जस्तै अफ्रिकी, डच, अङ्ग्रेजी, फ्रिसियाली भाषाहरू, न्युन जर्मनेली, लक्जेमबर्गी र यिद्दी लगायतका भाषाहरूसँग मिल्दोजुल्दो छ। यस भाषाको उत्तर जर्मनेली भाषा परिवारका सदस्यहरू जस्तै डेनमार्की, नर्वेली र स्विडेनी लगायतका भाषाहरूसँग शब्दावलीमा कडा समानताहरू पाइन्छ। जर्मनेली भाषा, जर्मनेली भाषा परिवारमा अवस्थित अङ्ग्रेजी पछिको दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो।

जर्मनेली
दोएच्स
उच्चारणदोयच्स
मूलभाषीजर्मनेली भाषी युरोप
क्षेत्रजर्मनी, अस्ट्रिया र स्विट्जरल्यान्ड
रैथाने(हरू)जर्मनेली भाषी मानिसहरू
  • जर्मनेली
  • अस्ट्रियाली
  • स्वीस
  • लिस्टेस्टाइनी
  • लक्जेम्बर्गी
मातृभाषी वक्ता९ करोड (२०१०) देखि ९ करोड ५० लाख सम्म (सन् २०१४)
Indo-European
  • जर्मनेली
    • पश्चिम जर्मनेली
      • उच्च जर्मनेली
        • जर्मनेली
प्रारम्भिक रूप
परम्परात उच्च जर्मनेली
  • मध्यकालिन उच्च जर्मनेली
    • उदाउँदो नयाँ उच्च जर्मनेली
स्तरीय स्वरूप
जर्मनीको मानक जर्मनेली
स्वीट्जरल्यान्डको मानक जर्मनेली
अस्ट्रियाको मानक जर्मनेली
ल्याटिन (जर्मनेली वर्ण)
ब्राजिली जर्मनेली
हस्ताक्षरित रूप
साङ्केतिक जर्मनेली,
(Lautsprachbegleitende / Lautbegleitende Gebärden)
सरकारी दर्जा
आधिकारिक भाषा

३ वटा क्षेत्रहरू

विभिन्न अन्तर्राष्ट्रिय संस्थानहरू
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
११ देशहरू
(अल्पसङ्ख्यक/राष्ट्रिय भाषा)
नियामक संस्थाकुनै आधिकारिक नियमन छैन
(जर्मनेली हिज्जे परिषदद्वारा हिज्जे नियमन)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१de
आइएसओ ६३९-२ger (B)
deu (T)
आइएसओ ६३९-३विविध:
deu – मानक जर्मनेली
gmh – मध्य उच्च जर्मनेली
goh – परम्परागत उच्च जर्मनेली
gct – Colonia Tovar dialect
bar – बाएरिस्च भाषा
cim – जिमब्रिस्च भाषा
geh – हटरिस्च जर्मनेली
ksh – कोल्स्च भाषिका
nds – न्युन जर्मनेली
sli – सलस्च जर्मनेली
ltz – लक्जेमबर्गी भाषा
vmf – Main-Franconian dialects
mhn – Mòcheno language
pfl – Palatine German language
pdc – पेल्सनभेनियाली जर्मनेली भाषा
pdt – Plautdietsch language
swg – स्वाबियाली जर्मनेली
gsw – स्वीस जर्मनेली
uln – उन्सेरदोएच्स भाषा
sxu – माथिल्लो निम्न जर्मनेली
wae – वास्लर जर्मनेली
wep – वेस्टफेलियाली भाषा
hrx – Riograndenser Hunsrückisch German
yec – यिद्दी भाषा
ग्लोटोलगhigh1287  उच्च फ्रान्कोनियाली
uppe1397  माथिल्लो जर्मनेली
जर्मनेली भाषा: पश्चिम
जर्मनेली भाषा: पश्चिम
  (सह आधिकारिक र अल्पसङ्ख्यक भाषा
  सह आधिकारिक, तर अल्पसङ्ख्यक होइन
  वैधानिक अल्पसङ्ख्यक/सांस्कृतिक भाषा
  गैर वैधानिक अल्पसङ्ख्यक भाषा
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अङ्ग्रेजी भाषाचित्र:De-Deutsch.oggजर्मनीपोल्यान्डबेल्जियमयुरोपस्विडेनी भाषा

🔥 Trending searches on Wiki नेपाली:

मौसमसङ्गीत तालसंस्कृतिकर्मचारी सञ्चय कोषफापरदमिनी भीरनेपाल अधिराज्यको संविधान २०४७लोक सेवा आयोग (नेपाल)कोशी प्रदेशचाँगुनारायण मन्दिरजनकपुरधाम उपमहानगरपालिकासामुदायिक वनप्रेमगीत ३कबड्डीसंस्कारविश्व सम्पदा क्षेत्रआँचल शर्माकालीगण्डकी नदीसीतासुमना श्रेष्ठबसाइँ (उपन्यास)सेतो मछिन्द्ननाथ मन्दिरजिमेलगुरुङ जातिअन्नप्राशन संस्कारजोखर तालअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननेपालका स्थानीय तहहरूयोगमाया न्यौपानेपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालप्रदेश प्रमुख (नेपाल)कैलाली जिल्लागर्भपतनदरबार हाई स्कुलसगरमाथामौलाकालिका मन्दिरदेउथलको लडाइँनेपाल प्रहरीयुट्युबसवारी दुर्घटनादर्शनपृथ्वी राजमार्गबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)नेपालका राष्ट्रिय निकुञ्जहरूझलकमान गन्धर्वनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूवैकल्पिक उर्जाव्रतबन्धगण्डकी प्रदेश सभासात सालको क्रान्तियःमरिबोधिचित्तझमक घिमिरेमहोत्तरी जिल्लापशु पालनयोगमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)गण्डकी प्रदेशएम चिन्नास्वामी रङ्गशालाविकिमिडिया नेपालको विधानमध्य-मर्स्याङ्दी जलविद्युतसमाजवादफेसबुकप्रजनन स्वास्थ्यश्रीलङ्काआमा (वि.सं. २०२१ चलचित्र)आँखा पाक्ने रोगकर्कट राशिसमाजनेपालका उर्जा केन्द्रहरूको सूचीअगमसिंह गिरीवैदेशिक रोजगारपिनासवराहक्षेत्रविवाहका प्रकारहरू🡆 More