नेपाल राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोग(NHRC) नेपालको एक स्वतन्त्र र स्वशासित सार्वजनिक निकाय हो । मानव अधिकार ऐन १९९७ इ.सं., २०५३ वि.सं.मा आधारीत रही यस संस्थाको सन २०००मा स्थापना भएको थियो। नेपालको अन्तरिम संबिधान २०६३ वि.सं.

२००७ इ.सं.ले राष्ट्रिय मानव अधिकार आयोगलाई संबैधानिक अंङ्गको रूपमा स्थापना ग-यो र आफ्नै क्षेत्राधिकार एवं कार्यविभाजन ग-यो जसले नेपालको संवैधानिक र न्यायिक प्रणालीमा रहेर कार्य गर्दछ। नेपालमा रहि आएका संवैधानिक निकायहरू जस्तै सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, न्यायधिवक्ताको कार्यलय र अन्य निकायहरूसँग संयोजनमा रहेर यसले कार्य गर्दछ ।

सम्पर्क ठेगाना

राष्ट्रिय मानव अधिकार आयोग, नेपाल
हरिहरभवन, पुल्चोक, ललितपुर
पोष्ट बक्स नं ९१८२ काठमाडौ‌‌, नेपाल
फोन: ०१- ५०१००१५ (हन्टिङ लाईन)
फ्याक्स: ००९७७-१-५५४७९७३
इमेल: [email protected]


सन्दर्भ सामग्री


बाह्य सूत्र

Tags:

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालको सर्वोच्च अदालत

🔥 Trending searches on Wiki नेपाली:

साउदी अरबजनशक्तिश्राद्धअङ्कनेपालको प्रधानमन्त्रीमूल्य अभिवृद्धि करअरुणा लामासंविधान सभा निर्वाचन, २०६४मौलाकालिका मन्दिरनेपालमा मौलिक हक र कर्तव्यशब्दकोशनेपालका प्रधानमन्त्रीहरूको सूचीदेवनागरी लिपिरत्ननगर नगरपालिकानेपालका मल्ल राजाहरूको सूचीरोल्पा जिल्लाहिन्दु धर्मप्रेमहात्तीपाइले रोगअध्यादेशकृषि तथा वन विज्ञान विश्वविद्यालयधनुषा जिल्लासेयरबाट करोडपति (पुस्तक)राष्ट्रिय अनुसन्धान विभागसगरमाथाफुटबल खेलदोलखा जिल्लाइन्टरनेटस्थानीय तहसुन्दरहरैचा नगरपालिकागतिभिरिङ्गीन्यायिक समितिराणा शासनखस जातिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपाली सेनाअक्षांशआम निर्वाचन २०१५राजेश हमालकबड्डीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)दैलेख जिल्लाइलाम जिल्लाविनोद दाशजैविक विविधतानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८रगतकृष्ण जन्माष्टमीनेपाली भाषालखन थापा मगरशक्ति पृथकीकरणतुलसीदासबुढासुब्बा मन्दिरवैदेशिक रोजगारमनोविज्ञानरौंवसन्तअनुसन्धानगुरुप्रसाद मैनालीतराईसेतो गुम्बाविद्युतीय अपराधपर्यटनदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवविद्यालयलेखनाथ पौड्यालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नवलपरासी जिल्लासंस्कृतचतराधामसन्दुक रुइतबहुदलीय प्रणालीभीमसेन थापाकालिञ्चोक भगवतीप्रतिनिधि सभा निर्वाचन, २०७९भक्तपुर नगरपालिका🡆 More