सेता रक्त कोष: एक प्रकारको रक्तकोष

सेता रक्त कोषहरूलाई ल्युकोसाइट्स पनि भनिन्छ । यिनीहरूमा हेमोग्लोबिन हुंदैन । सेता रक्तकोषहरू ग्रानुलर र ननग्रानुलर गरी दुई किसिमका हुन्छन् ।

White blood cell
सेता रक्त कोष: आकार, सेता रक्तकोषका कार्यहरू, यो पनि हेर्नुहोस्
A scanning electron microscope image of normal circulating human blood. In addition to the irregularly shaped leukocytes, both red blood cells and many small disc-shaped platelets are visible.
विबरण
प्रणालीImmune system
पहिचान
संक्षिप्तWBC
चिकित्सा विषय शीर्षकहरूD007962
शब्दावली हिस्टोलोजिकढाँचा:Str mid.html H2.00.04.1.02001
एनाटोमीको आधारभूत मोडेल62852
माइक्रोएनाटोमीको शारीरिक शब्दावलीहरू
सेता रक्त कोष: आकार, सेता रक्तकोषका कार्यहरू, यो पनि हेर्नुहोस्
सामान्य मानव रक्त की स्कैनिंग इलेक्ट्रॉन सूक्ष्मदर्शी छवि। अनियमित आकार की श्वेत रक्त कोशिकाओं के अलावा लाल रक्त कोशिकायें और चकती के आकार के बिम्बाणु दिख रहे हैं।

न्युट्रोफिल, इओसिनोफिल र ब्यासोफिललाई ग्रानुलर लिउकोसाइट भनिन्छ भने लिम्फोसाइटर मोनोसाइटलाई ननग्रानुलर लिउकोसाइट भनिन्छ । यिनीहरूको आयु करिब दुई हप्ता हुन्छ । एक घन मिलिमिटर रगतमा ६००० देखि १०,००० सम्म सेता कोषहरू हुन्छन् । यिनीहरू हाडको मासी लिम्फ नोड र फियोमा बन्छन् ।

आकार

सेता रक्तकोषको निश्चित आकार हुंदैन । यिनीहरूको न्युक्लियस हुन्छ । यिनीहरू राता रक्त कणिकाभन्दा ठुला आकारका हुन्छन्।

सेता रक्तकोषका कार्यहरू

  1. यिनीहरूमध्ये केही रोग सङ्क्रमण गर्ने कीटाणुसँग लड्छन् ।
  2. केहीले रोगका कीटाणुलाई नष्ट गर्छन् ।
  3. केहीले सङ्क्रमक कीटाणुसँग लड्दा नाश भएका वस्तुहरूलाई हटाउंछन् र घाउ निको पार्छन् ।


हाम्रो शरीरमा सेता रक्त कणिकाको सङ्ख्या औसतभन्दा बढी भएमा ल्युकेमिया रोग लाग्छ, जसलाई ब्लड क्यान्सर पनि भनिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

सेता रक्त कोष आकारसेता रक्त कोष सेता रक्तकोषका कार्यहरूसेता रक्त कोष यो पनि हेर्नुहोस्सेता रक्त कोष सन्दर्भसेता रक्त कोष

🔥 Trending searches on Wiki नेपाली:

जिल्ला सभानेपाल अधिराज्यको संविधान २०४७नेपाल टेलिभिजनबृहस्पति ग्रहप्रियङ्का चोपडाकास्की जिल्लामानव अधिकार दिवसनेपाली व्याकरणसूर्यचीनउपनिवेशभारद्वाज गोत्रउपभोक्ताबर्दिया जिल्लाछन्दविकिइन्द्रबहादुर राईडिजिटल साक्षरताग्रामिण विकासअम्ल वर्षानवलपरासी (बर्दघाट सुस्ता पूर्व)दाङ जिल्लाभरतपुर महानगरपालिकाछुवाछुतसदर चिडियाखाना, नेपालछिमेकी (कथा)नेपाली भाषाराष्ट्रिय सभा (नेपाल)भूपरिवेष्ठित राष्ट्रमहिलानालापानीको युद्धलुम्बिनी प्रदेशविराटनगर महानगरपालिकाई सेवाएथलेटिक्सलियोनेल मेसीनेपालका संरक्षित क्षेत्रहरूको सूचीजैविक विविधतानेपालको पहिलो संविधान सभाकिराँत धर्मजनसङ्ख्यानेपालको इतिहासमगर जातिबलभद्र कुँवरअधिकारनेपालका जातिहरूउन्यूमदर टेरेसाजर्मनीदोहोरो लेखा प्रणालीएथेन्सक्षेत्रीअत्तरपारस खड्काविवाहसम्भोगराजेश हमालसिमसारविदेश नीतिउदयपुर जिल्लावडा कार्यालय (नेपाल)रेसम किरानेपालआन्तरिक राजस्व विभाग (नेपाल)नेपाल प्रहरीनेपालको उपराष्ट्रपतिजिमेलविष्णुनेपालका प्राकृतिक सम्पदाहरूको सूचीमोहन शमशेर जङ्गबहादुर राणाउपयोगिताभाषिकाकावासोती नगरपालिकामोबाईल एप्सबैङ्कअमरसिंह थापा🡆 More