अन्तर्राष्ट्रिय तिथि रेखा

अन्तर्राष्ट्रिय तिथि रेखा पृथ्वीको सतहमा कोरिएको एक काल्पनिक रेखा हो जुन उत्तरी ध्रुवदेखि दक्षिण ध्रुवसम्म फैलिएको छ भने यसलाई प्रशान्त महासागरको बीचैबीचबाट कोरिएको छ। यस रेखामा आधारित रहेर मिति परिवर्तन हुन्छ। यस रेखाको निर्धारण सन् १८८४ मा वासिङ्टनमा सम्पन्न एक सम्मेलनमा गरिएको थियो। जब कुनै जल परिवहकले पश्चिम दिशामा यात्रा गर्दछ भने त्यसको मितिमा एक दिन जोडिन्छ भने यदि उक्त परिवहन पूर्व दिशा तर्फ यात्रा गर्दछ भने एक दिन घटाइने गरिन्छ।पृथ्वीको हरेक १८० डिग्री देशान्तरमा ४ मिनेट समय फरका पदै जाँदा ग्रिनबिचदेखि पूर्वमा १८० डिग्री सम्म १२ घण्टा समय चाँडो र पश्चिम १८० डिग्रीमा १२ घण्टा ढिलो हुँदा ३६० डिग्रीमा २४ घण्टा समयको अन्तर पर्दछ। यो रेखादेखि पूर्वी भागमा र पश्चिम भागमा एकदिनको मिति फरका पर्ने र यसलाई अन्तराष्ट्रिय रूपमा विश्वले नै मान्य भएकाले यसलाई अन्तराष्ट्रिय तिथी रेखाको रुपमा मानिएको छ। यस रेखालाईनै आधार मानेर संसारको जुनसुकै स्थानको प्रमाणिक समय निधारण गर्ने गरिन्छ।

अन्तर्राष्ट्रिय तिथि रेखा
(१८०° देशान्तर) वरिपरिको अन्तर्राष्ट्रिय तिथि रेखा

सन्दर्भ सामग्रीहरू

Tags:

उत्तरी ध्रुवपृथ्वीप्रशान्त महासागरवासिङ्टन (राज्य)

🔥 Trending searches on Wiki नेपाली:

शब्दकोशनेपालको एकीकरणविश्व बैङ्कसवारी दुर्घटनाधर्मखत्रीनेपाली साहित्यको इतिहाससेयरअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसत्यनारायण व्रत कथाजोस बट्लरकर्णाली नदीतनहुँ जिल्लाधर्मो रक्षति रक्षितःनेपाल बैंकहोमरकोत पर्वविसं २०७२ को महाभूकम्पमहाभारत पर्वत शृङ्खलाअन्तिम संस्कारनेपालको इतिहासइजरायल–हमास युद्ध, सन् २०२३राष्ट्रिय वाणिज्य बैंकशिवकम्प्युटरक्षेत्रप्रताप अधिकारीखोटाङ जिल्लानेपालको भूगोलघरेलु हिंसादोलखा भीमसेननेपालका प्राकृतिक सम्पदाहरूको सूचीबंगलामुखी मन्दिरनेपालगन्ज उपमहानगरपालिकाच्याटजिपिटीॐ जय जगदीश हरेनेवार जातिसार्की जातिभूपि शेरचननेपाली ध्वनिविज्ञानदोधारा चाँदनी पुलगगन थापाराष्ट्रिय योजना आयोग (नेपाल)लाली गुराँसनाजी जर्मनीनारायण प्रसाद पोखरेलनौमती बाजाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासविकिपिडियाखस ब्राह्मणनेपालको प्रथम राष्ट्रिय जनगणना, १९६८डाँफेरुपैयाँ एकस्थानीय तह निर्वाचन, २०७९वार्षिक प्रतिवेदनकृषि विकास बैंकधनवज्र वज्राचार्यव्यवस्थापन लेखाविधिन्युटनको गतिका नियमहरूकनकाई नदीरामचीनको इतिहासनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपारिस्थितिक प्रणालीमाधवप्रसाद घिमिरे (साहित्यकार)नेपालमा रहेका विभिन्न देशका दूतावासहरूझोला (चलचित्र)छाब्दिबराही मन्दिरसन्दुक रुइतनेपाली परम्परागत नापका इकाईशाह वंशमदन भण्डारी राजमार्गगुगलफ्रान्सेली राज्यक्रान्तिबाजुरा जिल्ला🡆 More